रौतहटमा २० जना प्रहरीमा कोरोना संक्रमण

रौतहट : रौतहटको चन्द्रनिगाहपुरमा प्रहरी नायब उपरीक्षक सहित २० जना प्रहरीमा आज संक्रमण पुष्टि भएको छ । बुधवार बिहान आएको रिपोर्टमा ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका प्रहरी नायब उपरिक्षक, दुई प्रहरी निरिक्षक सहित २० जनामा संक्रमण

६४९ स्थानीय तहलाई तत्काल अस्पताल बनाउन निर्देशन

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अस्पताल नभएका ६४९ स्थानीय तहलाई पाँच श्ययाका अस्पताल बनाउन निर्देशन दिएको छ । सरकारले कोरोना भाइरसको रोकथाम, नियन्त्रण तथा उपचार गर्नका लागि ती स्थानीय तहमा अस्पताल बनाउन निर्देशन दिइएको

कोरोना संक्रमणबाट काठमाडौंमा ६७ वर्षीय पुरुषको मृत्यु

काठमाडौं : काठमाडौंमा एकजना कोरोना भाइरस संक्रमित पुरुषको मृत्यु भएको छ । काठमाडौंको विशालनगरका ६७ वर्षीय वृद्धको ललितपुरको जावलाखेलस्थित अल्का अस्पतालमा गएराति उपचारका क्रममा मृत्यु भएको हो । मृतक पुरुष मधुमेह र उच्च रक्तचापका विरामी

नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण

वीरगञ्ज : वीरगञ्जको नारायणी अस्पतालमा गरिएको परीक्षणमा थप ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलबार राती गरिएको परीक्षणमा पर्सा, बारा र रौतहटका ४ वर्षका बालक देखि ६७ वर्ष उमेर समूहका ब्यक्तिमा संक्रमण पुष्टि भएको हो । संक्रमण

आजदेखि मिथिलाञ्चलमा जितिया पर्व शुरु

काठमाडौं : सम्पूर्ण मिथिला क्षेत्रकै पवित्र ‘जितिया पर्व’ महोत्तरीलगायत मिथिलाञ्चल क्षेत्रमा नहा खा (नुहाएर खानु) गर्दै आजदेखि धार्मिक विधिअनुसार शुरु भएको छ । व्रत बस्नुअघि आजको दिन महिलाहरुले नदी, तलाउ वा पोखरीमा नुहाएर सोही ठाउँमा

उपत्यकामा जारी निषेधाज्ञा खुकुलो बनाउने तयारी

काठमाडौं : काठमाडौं उपत्यकामा जारी निषेधाज्ञा केही खुकुलो बनाउने तयारी गरिएको छ । काठमाडौं, ललितपुर र भक्तपुर जिल्ला प्रशासन कार्यालये आज जिल्ला सुरक्षा समितिको संयुक्त बैठकबाट यो सम्बन्धी औपचारिक निर्णय गर्न लागेका हुन् । कोरोना भाइरस

पहिलो जननिर्वाचित प्रधानमन्त्री बीपीको १०७ औँ जन्मजयन्ती मनाइँदै

काठमाडौं : नेपालको राजनीति र साहित्यमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०७ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी बुधबार देशभर मनाइँदैछ । नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनस्र्थापनाका लागि कठोर

भारतमा एकैदिन थपिए झण्डै ९० हजार कोरोना संक्रमित

एजेन्सी : भारतमा कोरोना संक्रमितको संख्या दिनहुँ बढदो क्रममा देखिएको छ । हिजो पनि भारतमा झण्डै नब्बे हजार संक्रमित थपिएका छन । भारतमा पछिल्लो २४ घण्टाभित्र ८९ हजार ८ सय ५२ जना कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । कूल संक्रमितको संख्या

कोरोनाबाट नेपालमा थप ६ जनाको मृत्यु, ९०२ संक्रमित थपिए, २२८७ जना डिस्चार्ज

काठमाडौं : नेपालमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप ९०२ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या

मेलम्चीको पानी ल्याउन अझै तीन महिना लाग्ने

काठमाडौं : बहुचर्चित एवं बहुप्रतिष्ठित मेलम्ची खानेपानी आयोजनाको पानी ल्याउन अझै तीन महिना लाग्ने भएको छ । काठमाडौँ उपत्यकाको दशकौँ पुराना खानेपानीको समस्या हल गर्ने उपायका रुपमा सो आयोजनालाई लिइन्छ ।आयोजनाको सुरुङमा रहेको गेटको फ्रेम