लामो दूरीका सार्वजनिक यातायात आजबाट सुचारु
काठमाडौं : गत चैत ११ गतेदेखि बन्द लामो तथा मध्यम दूरीका सार्वजनिक यातायात आजबाट खुलेका छन् । कोरोना सक्रमणबाट सुरक्षित रहने कडा मापदण्ड अपनाएर सरकारले सार्वजनिक यातायात सञ्चालनमा खुला गरेको हो ।
कुनै पनि सार्वजनिक सवारी साधनले सिट!-->!-->!-->…
सतप्रतिशत सहमति खोज्दा पार्टीमा समस्या बढ्यो, – प्रकाश शरण महत
नेपाली कांग्रेसका सह-महामन्त्री डाक्टर प्रकाशशरण महतले पार्टीभित्र शत् प्रतिशत सहमति खोज्ने प्रयासले समस्या बढेको बताउनु भएको छ। राजनीतिमा शत् प्रतिशत सहमति सधैं,सबै विषयमा सम्भव नहुने भन्दै नेता महतले बहुमतको निर्णयको सम्मान गरिने!-->!-->!-->…
कोरोनाबाट नेपालमा थप ८ जनाको मृत्यु, १५३९ संक्रमित थपिए, १०६८ जना डिस्चार्ज
काठमाडौं : नेपालमा पछिल्लो २४ घण्टामा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा थप १५३९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको छ । योसँगै नेपालमा!-->…
जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित
एजेन्सी : जापानको प्रधानमन्त्रीमा योशिहिदे सुगा निर्वाचित भएका छन् । बुधबार जापानको तल्लो सदनले सुगालाई प्रधानमन्त्रीको रूपमा चयन गरेको हो । बुधबार भएको मतदानमा सुगाले जित हासिल गर्दै प्रधानमन्त्रीको पदमा निर्वाचित भएका हुन् ।
गएको!-->!-->!-->…
कांग्रेस महामन्त्री शशांक कोइराला अस्पताल भर्ना
काठमाडौं : नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला अस्पताल भर्ना भएका छन् । कोरोना संक्रमण भएपछि होम आइसोलेसनमै रहेका कोइरालाको ज्वरो बढेपनि उनी आज विहान ओम अस्पताल भर्ना भएका हुन् ।
विहान छ बजे उनलाई अस्पताल भर्ना गरिएको हो । उनको!-->!-->!-->…
कुलमान घिसिङको समर्थनमा प्रदर्शन
काठमाडौं : नेपाल विद्युत प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङको समर्थनमा आज काठमाडौंको जोरपाटीमा जुलुस प्रदर्शन गरिएको छ । योग्यता र क्षमता हुँदा हुँदैपनि उनलाई प्राधिकरणको कार्यकारी निर्देशनकमा निरन्तरता नदिइएको भन्दै!-->…
धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु
धरान : धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरी र सप्तरीका एक–एक जना पुरुषको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।
मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय!-->!-->!-->…
थप चार सेनिटाइजर उत्पादक कम्पनी कारबाहीमा
काठमाडौं : औषधि ब्यवस्था विभागले थप चार सेनिटाइजर उत्पादक कम्पनीलाई कारबाही गरेको छ । स्वास्थ्यमा गम्भीर असर पर्ने विषाक्त रसायन मिथानोल भेटिएपछि विभागले ति उद्योगमाथि कारबाही गरेको हो ।
कारबाहीमा पर्नेमा चीनको ग्वाङझाओ ओबोपेकल फाइन!-->!-->!-->…
इजरायलद्वारा यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर
एजेन्सी : इजरायलले यूएई र बहराइनसँग ऐतिहासिक सम्झौतामा हस्ताक्षर गरेको छ । इजरायलको सम्बन्ध पूर्ण रूपमा सामान्य बनाउन दुई खाडी मुलुकले सम्झौतामा हस्ताक्षर गरेका हुन् ।
हस्ताक्षरकर्ता तीनवटै देशले सहमतिलाई ऐतिहासिक भनेका छन । इजरायलका!-->!-->!-->…
हुम्लामा अज्ञात राेगका विरामी बढे
हुम्ला जिल्लाको मध्ये क्षेत्रमा रहेको सर्केगाड गाउँपालिकाको उनापानी गाउँमा अज्ञात रोगले बिरामीको सङ्ख्या बढ्दै गएको छ ।
विगत केही दिनयता ज्वरो आउने, खोकी लाग्ने, श्वास फेर्न गाह्रो हुने जस्ता लक्षणका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय!-->!-->!-->…