धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु

0

धरान : धरानमा दुई जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । सुनसरी र सप्तरीका एक–एक जना पुरुषको उपचारको क्रममा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिस्ठानमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा सप्तरीको खडक नगरपालिका ३ का सप्तरीका ३५ वर्षीय पुरुष र धरान उपमहानगरपालिका १७ का ७० वर्षीय पुरुष रहेका छन् । यो सँगै प्रतिष्ठानमा मृत्यु हुनेको संख्या २८ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.