विज्ञापन बोर्डका संरचना तयार पारिँदै
रकारले विज्ञापन बोर्डका लागि अधिकृतस्तरका ५ वटा दरबन्दी स्वीकृत गरेको छ । मन्त्रिपरिषद् बैठकले सोमबार चालु आर्थिक वर्षका लागि ५ वटा दरबन्दी स्वीकृत गरेको सरकारका प्रवक्ता एवं परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीले जानकारी दिए ।
!-->!-->!-->…
रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान
सन् २०२० को रसायनशास्त्रतर्फको नोबेल पुरस्कार दुई वैज्ञानिकलाई प्रदान गर्ने निर्णय भएको छ । रोयल स्वीडीस् एकेडेमी साइन्सले बुधबार सो निर्णय गरेको हो ।
उक्त पुरस्कार जर्मनीको म्याक्स प्लान्ट युनिटसहित इमानुयल चारपेन्टियरलाई जीवाणु!-->!-->!-->…
दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन शुक्रबारदेखि
विदेशमा रहेका र फर्किएका नेपालीको ज्ञान, सीप र बौद्धिकतालाई नेपालको विकास एवं समृद्धिका लागि प्रयोगमा ल्याउन भन्दै शुक्रबारबाट दोस्रो एनआरएन विश्व ज्ञान सम्मेलन हुने भएको छ ।
दुई वर्षअघिबाट थालिएको विश्व ज्ञान सम्मेलनको तयारी अन्तिम!-->!-->!-->…
स्वास्थ्य मापदण्डको नियम तोड्दै ट्रम्प नियमित काममा फर्किए
एजेन्सी : कोरोना संक्रमणको केही दिनमै अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प नियमित काममा फर्केका छन् । कोरोना भाइरस संक्रमण प्रमाणित भएको एक साताभन्दा कम समयमै ट्रम्प ह्वाईट हाउसको ओभल अफिसमा फर्केका हुन् ।
ट्रम्पले कोरोना संक्रमण नियन्त्रण!-->!-->!-->…
भत्ताका लागि जोखिम मोलेरै संसदीय समितका बैठक !
उपत्यकामा कोभिड संक्रमितको संख्या दिनैपिच्छे बढिरहेको छ । तर कानुन निर्माणको जिम्मेवारी पाएको संसदीय समितिले भने बैठक, प्रशिक्षणलगायतका गतिविधि रोकेको छैन । मुलुकको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबार आउजाउ गर्ने सांसद र कर्मचारीलाई कोभिड!-->…
अपहरण आरोपमा दुई पक्राउ
बागलुङ : विद्यालय हिँडेकी बालिका अपहरण गर्ने दुई जनालाई जिल्ला प्रहरी कार्यालय बागलुङले पक्राउ गरेको छ । काठेखोला गाउँपालिका–६ की एक बालिकालाई गत मङ्गलबार जबरजस्ती मोटरसाइकलमा राखी अपहरण गरेको आरोपमा सोही ठाउँका दुई युवा पक्राउ परेका!-->…
संक्रमितलाई घरैमा ‘खुराक’
काभ्रेस्थलीको संगम बस्तीका एक युवकलाई कोरोना देखिएपछि परिवारका सदस्यहरू आत्तिए । संक्रमित युवकलाई तारकेश्वर नगरपालिकाले समन्वय गरेर आइसोलेसन सेन्टरमा पठायो । परिवारका ६ सदस्य पनि पीसीआर रिपोर्ट नेगेटिभ नआएसम्म घरमै बसे ।
घरमा बस्दा!-->!-->!-->…
रोकिएका परीक्षा सञ्चालन गर्न अनुमति
कक्षा १२ लगायत स्थगित भएका सबैखाले परीक्षा सञ्चालन गर्न सरकारले अनुमति दिएको छ । आयोग, विश्वविद्यालय, प्रतिष्ठान, बोर्ड, परिषद्, विद्यालयलगायत शिक्षण संस्थामा सबै तह, विषय र प्रकृतिको परीक्षा सञ्चालन गर्न स्वीकृति दिइएको हो ।‘तर!-->…
डा. केसी भन्छन् ‘फेरि जनतालाई धोका नहोस्’
चिकित्सा शिक्षा र स्वास्थ्य सुधारका अभियन्ता डा. गोविन्द केसीले आफ्ना माग पूरा नभएसम्म सत्याग्रह जारी रहने बताएका छन् । २४ दिनदेखि अनशनरत उनले बुधबार राति कान्तिपुरसँग संक्षिप्त कुराकानी गर्दै जनदबाबबाट बाध्य भएर सम्झौता गर्ने र पुनः!-->…
भारतीय खसीबोका भित्रिँदा नेपाली किसान मारमा
नेपाल–भारत खुला नाकाबाट अवैध रूपमा भारतीय खसीबोका नेपाली बजारमा भित्रिने गरेको पाइएको छ । परीक्षणबिना नेपाली बजारमा भारतीय खसीबोका अवैध रूपमा बजारमा आउँदा नेपाली खसीबोका व्यवसाय मर्कामा परेका छन् ।
कैलाली लंकीका खसीबोका व्यवसायी दल्सी!-->!-->!-->…