अमेरिकी विदेश मन्त्री पोम्पेओ भारत भ्रमणमा

संयुक्तराज्य अमेरिकाका विदेश मन्त्री माइप पोम्पेओ आफ्नी श्रीमती सुसनका साथ सोमबार भारत आएका छन् । भारत–अमेरिका मन्त्रीस्तरीय बैठकका लागि पोम्पेओ भारतको केन्द्रीय राजधानी नयाँदिल्ली आएका हुन् । बैठकमा खासगरी विस्तृत विश्वव्यापी

विश्‍वभर चार लाख १० हजारभन्दा बढी कोरोना संक्रमित थपिए

विश्‍वभर कोरोना भाइरस संक्रमितको कुल संख्या चार करोड ३७ लाख ६९ हजार ५९५ पुगेको छ । पछिल्लो २४ घण्टामा चार लाख १० हजार ५११ जना संक्रमित थपिएका छन् । २४ घण्टामा विश्वमा थप पाँच हजार १०१ जनाको कोभिड-१९ बाट मृत्यु भएको वर्ल्डोमिटर्सको

दशैं टीकाको दोस्रो दिन पनि टीका, जमरा र आशीर्वाद ग्रहण गरिंदै

दशैंको टीकाको दोस्रो दिन आज (मंगलबार) पनि मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गरिँदैछ । विजया दशमीका दिन परिवारमा टीका लगाई पूर्णिमाको दिनसम्म आफ्नो कुलकुटुम्ब र आफन्तजनसँग टीका लगाउने परम्परा छ । घटस्थापनाका दिन दशैंघरमा विधिपूर्वक

प्रधानमन्त्री दम्पतीले राष्ट्रपतिको हातबाट लगाए टीका

प्रधानमन्त्री केपी शर्मा ओलीले विजयादशमीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीको हातबाट टीका लगाएका छन् । प्रधानमन्त्री ओलीले धर्मपत्नी राधिका शाक्यका साथ शीतलनिवास पुगेर टीका ग्रहण गरेका हुन् । सो अवसरमा राष्ट्रपति भण्डारीले

२४ घण्टामा १ हजार ४१ जना कोरोनामा कोरोना संक्रमण

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ । कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ । हालसम्म १

अस्वस्थ मानसिकता भएकाहरुले भेटवार्ताको विरोध गरेको उपप्रधानमन्त्री पोखरेलको दाबी

काठमाडौं : प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका उपप्रधानमन्त्री ईश्वर पोखरेलले हालै प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय गुप्तचर संस्था ‘रअ’ प्रमुख सामन्तकुमार गोयलबीच भएको भेटवार्ता कूटनीतिक मर्यादा र प्रक्रिया अनुसार भएको दाबी

कोरोना संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु

काठमाडौं : कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप ६ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा गण्डकी प्रदेशमा ४ जना र प्रदेश एकका २ जना रहेका छन् । गण्डकी प्रदेशमा मृत्यु हुनेमा कास्कीका २ र नवलपुरका २ जना रहेका छन् । गण्डकी प्रदेश कोरोना

स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै पर्व मनाउन अध्यक्ष दाहालको अपिल

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गरेका छन् । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत चाडपर्वका अवसरमा शुभकामना दिँदै उनले

सभापति देउवाद्वारा घर-डेरामै सीमित रहेर पर्व मनाउन आग्रह

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर—डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गरेका छन् । उनले विजया दशमीका अवसरमा आज सन्देश दिई स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा

जो जहाँ छौं, त्यहीँ रहेर दशैं मनाऔं : प्रधानमन्त्री

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालीहरुको ठूलो चाड बडादशैंका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुस्वास्थ्य, प्रगति र समुन्नतिका लागि शुभकामना व्यक्त गरेका छन् । उनले चाडबाड केवल पर्व र उत्सव