२४ घण्टामा १ हजार ४१ जना कोरोनामा कोरोना संक्रमण

0

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १ हजार ४१ जना कोरोना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ५ हजार ६ जनाको पिसिआर परीक्षण भएको छ । कुल संक्रमितको संख्या १ लाख ५९ हजार ८३० जना पुगेको छ ।

हालसम्म १ लाख १५ हजार ६७५ जना निको भएका छन् । संक्रमणमुक्त हुनेको संख्या २४ घण्टामा ४ हजार ५ छ ।

पछिल्लो २४ घण्टामा थप १५ जनाको मृत्यु भएको छ । योसँगै मृतकको संख्या ८६२ पुगेको छ ।

Leave A Reply

Your email address will not be published.