ग्लोबल नेप्लिज न्युज नेटवर्कको वेबसाइट सार्वजनिक, ‘महामारीमा मिडियाको भूमिका’ बारे अन्तरक्रिया…

जीएनएन , लन्डन -- नेपाली अनलाइन मिडियाहरुको समाचार आदान प्रदान गर्ने अन्तर्राष्ट्रिय संजाल, ग्लोबल नेप्लिज न्युज नेटवर्क (जीएनएन), को आयोजनामा आइतबार ‘महामारीमा अनलाइन मिडियाको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भयो ।

प्रस्तावित राजदूतत्रयको संसदीय सुुनुुवाइ कात्तिक २७ गते हुने

काठमाडौं : संयुक्तराज्य अमेरिका, संयुक्त अधिराज्य र दक्षिण अफ्रिकाका लागि प्रस्तावित नेपाली राजदूतको यही कात्तिक २७ गते संसदीय सुुनुुवाइ हुने भएको छ । सङ्घीय संसद् संसदीय सुुनुुवाइ समितिको आजको बैठकले तीन देशका लागि प्रस्तावित राजदूतको

पार्टी एकताको पक्षमा उभिन प्रवक्ता श्रेष्ठको आह्वान

काठमाडौं : सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टी एकताको पक्षमा उभिन आह्वान गरेका छन् । प्रवक्ता श्रेष्ठले सामाजिक सञ्जालमार्फत् पार्टीको बैठक बसी सबै पक्षका बारेमा खुल्ला छलफलबाट समस्याको समाधान

मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा एक जना पक्राउ

पर्सा : नेकपाका पर्सा जिल्ला सदस्य मुकेश चौरसियाको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ । चौरसियाको हत्यामा संलग्न भएको आरोपमा पर्सा बिन्दवासिनी गाउँपालिका–४ मधवल का ३२ वर्षे उत्तम भनिने निरञ्जन तिवारीलाई प्रहरीले

ह्वाइट हाउसले लगायो डा. फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप

एजेन्सी : अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसले प्रमुख सरुवा रोग विज्ञ डाक्टर एन्थोनी फाउचीमाथि राजनीतिक चलखेल गरेको आरोप लगाएको छ । चुनावको केही दिन अघि फाउचीले कोरोना भाइरस महामारी बारे दिएको एक अन्तर्वार्तालाई लिएर ह्वाइट हाउसले

कश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुलका कमाण्डर मारिए

एजेन्सी : भारत प्रशासित कश्मिरमा भारतीय सुरक्षाकर्मीको कारबाहीमा चरमपन्थी समूह हिजबुल मुजाहिदिनका कमाण्डर मारिएका छन् । भारतीय प्रहरीका अनुसार श्रीनगरको विमानस्थलनजिक रनग्रेथ क्षेत्रमा भएको भिडन्तमा मुजाहिदिनका कमान्डर सैफुल्लाह मिर

कांग्रेस शीर्ष नेताहरुको बैठक आज बस्दै

काठमाडौं : पार्टीभित्रको विवादमा समाधान पहिल्याउन नेपाली कांग्रेका शीर्ष नेताहरुको बैठक आज बस्दैछ । पार्टी सभापति शेरबहादुर देउवाले दिउसो पार्टी कार्यालय सानेपा ललितपुरमा बैठक बोलाएका हुन् । पार्टीको आन्तरिक विवादसँगै कांग्रेसले

फिलिपिन्समा शक्तिशाली समुद्री आँधीका कारण १० जनाको मृत्यु

एजेन्सी : फिलिपिन्समा आएको गोनी समुन्द्री आँधीका कारण कम्तिमा १० जनाको मृत्यु भएको छ । तीन जना बेपत्ता भएका छन् । दक्षिणी आइपुइ लुजनको मुख्य टापुमा आएको शक्तिशाली आँधीका कारण अल्बे प्रान्तका ९ जना र क्यान्डुआनेस टापुमा एक जनाको मृत्यु भएको

फेरि संकटमा नेकपा

काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहालले आफ्नो समूहका नेताहरुलाई शनिबार अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग भएको भेटवार्ताबारे ब्रिफिङ गरेका छन् । ब्रिफिङका क्रममा प्रचण्डले

कोरोना संक्रमणबाट मृत्यु भएकाको संख्या यकिन गर्न समिति गठन

काठमाडौं : कोरोना संक्रमितको तथ्यांक सरकारले लुकाएको विवरण बाहिर आएपछि त्यसवारे छानविन गर्न समिति गठन भएको छ । संख्या यकिन गर्नका लागि यसअघि नै तीन सदस्य समिति गठन भएको स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता प्रा.डा