२७५३ कोरोना संक्रमित थपिए, थप १७ जनाको मृत्यु
काठमाडौं : नेपालमा शनिबार थप २ हजार ७ सय ५३ जनामा कोरोना पुष्टि भएको छ । गत २४ घन्टामा १० हजार ४ सय २३ पीसीआर परीक्षण गर्दा १ हजार ६ सय ७६ पुरुष र १ हजार ७७ महिलामा संक्रमण पुष्टि भएको हो । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ९१!-->…
संसद अधिवेशन तत्काल बोलाउन बाबुराम भट्टराईको माग
काठमाडौं : जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले संसद अधिवेशन बोलाउन माग गरेका छन् । आज ट्वीट गर्दै उनले सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को आन्तरिक किचलो उसैले छिनोफानो गरे पनि हालका लागि गम्भीर देखिएका!-->…
नेकपाका बहुमत सचिवालय सदस्यले ओलीलाई भेटदै, सचिवालय बैठक बोलाउन आग्रह गर्ने
काठमाडौं : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का बहुमत सचिवालय सदस्यले प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी ओलीलाई तत्काल सचिवालय बैठक बोलाउन आग्रह गर्ने भएका छन् । आज बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर उनीहरुले यस्तो आग्रह गर्न!-->…
बिहारमा विधानसभा चुनाव अन्तर्गत अन्तिम चरणको मतदान जारी
एजेन्सी : भारतको बिहारमा विधानसभा चुनाव अन्तर्गत तेस्रो तथा अन्तिम चरणको मतदान आज जारी छ । नेपालसँग सीमा जोडिएका क्षेत्र सहित अन्तिम चरणमा बिहारका १६ जिल्लामा ७८ सिटका लागि मतदान भइरहेको हो ।
अन्तिम चरणमा अधिकांश मुसलमान समुदायको!-->!-->!-->…
रौतहटमा पुनः निषेधाज्ञा जारी
रौतहट : कोरोना संक्रमण नरोकिएपछि जिल्ला प्रशासन कार्यालय रौतहटले पुनः निषेधाज्ञा लगाएको छ । दीपावली, छठ र वाग्मती नदी किनारमा लाग्ने पूर्णिमा मेलालाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा जारी गरेको हो ।
शुक्रबार रातिदेखि!-->!-->!-->…
बाँकेमा एकैदिन चार संक्रमितको मृत्यु
बाँके : बाँकेमा उपचाररत चार कोरोना संक्रमितको अस्पतालमै मृत्यु भएको छ । बाँके राप्तीसोनारी गाउँपालिका वडा नं. ८ शम्शेरगञ्ज निवासी ४८ वर्षका पुरुष, टीकापुर नगरपालिका वडा नं. १ कैलाली निवासी ५६ वर्षकी महिला, तुल्सीपुर उपमहानगरपालिका वडा!-->…
अमेरिका चुनाव : बाइडेनको अग्रता, नतिजा नआउँदै विजेता घोषित नगर्न ट्रम्पको चेतावनी
एजेन्सी : अमेरिकाको आगामी राष्ट्रपतिका लागि रिपब्लिकन पार्टीबाट उम्मेदवार डोनाल्ड ट्रम्पले चुनावको अन्तिम नतिजा आउनुअघि नै आफूलाई विजेता घोषित नगर्न चेतावनी दिएका छन् । ट्वीट गर्दै प्रतिद्वन्द्वी डेमोक्रेटिक पार्टीका उम्मेदवार जो बाइडेनलाई!-->…
प्रधानमन्त्री र भारतीय सेनाध्यक्षबीच भेटवार्ता
काठमाडौं : नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । रक्षा मन्त्रालयको समेत जिम्मेवारी सम्हालेका प्रधानमन्त्री ओलीसँग नरवणेले भेटवार्ता गरेका हुन् ।
!-->!-->!-->…
एनआरएनएद्वारा रु एक करोडको स्वास्थ्य सामग्री स्वास्थ्य मन्त्रालयलाई हस्तान्तरण
काठमाडौं : गैरआवासीय नेपाली संघ (एनआरएनए) ले जापानबाट प्राप्त १० हजार थान एन्टीजिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई हस्तान्तरण गरेको छ । करीब एक करोड मूल्य पर्ने उक्त एन्टीजेन एनआरएनए उपाध्यक्ष डा बद्री केसीले स्वास्थ्य राज्यमन्त्री!-->…
नागढुंगाबाट श्रोत नखुलेको ४० लाख रुपैयाँसहित एक जना पक्राउ
काठमाडौं : काठमाडौंको नागढुंगाबाट श्रोत नखुलेको चालिस लाख रुपैयाँसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा नवलपरासी पश्चिम पाल्हीनन्दन गाउँपालिका २ का ४० वर्षीय व्यास गुप्ता रहेका छन् ।
आज बिहान बुटवलबाट काठमाडौं आउँदै गरेको लु १ ख!-->!-->!-->…