राष्ट्रपतिद्वारा औषधिसम्बन्धी अध्यादेश जारी
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले औषधि (तेस्रो संशोधन) अध्यादेश जारी गरेकी छन् । राष्ट्रपति भण्डारीले बुधबार अध्यादेश जारी गरेको राष्ट्रपति कार्यालयका सहायक प्रवक्ता केशवप्रसाद घिमिरेले जानकारी दिए ।
यो अध्यादेश जारी भएसँगै!-->!-->!-->…
नेकपा सचिवालय बैठक सम्पन्न, १० दिनपछि पुनः बस्ने
काठमाडौं : सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक १० दिनपछि बस्ने निर्णय गर्दै सम्पन्न भएको छ । कात्तिक २८ गतेको बैठकको निर्णय अनुसार बुधबार दिउँसो १ बजेपछि बसेको बैठक भर्खरै सम्पन्न भएको हो ।
सचिवालय बैठकमा!-->!-->!-->…
मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारियो
काठमाडौं : आज दिउँसो एक बजे बोलाइएको मन्त्रिपरिषद् बैठक एक घण्टा पछि सारिएको छ । सचिवालय बैठक बस्ने समय नै पारेर मन्त्रिपरिषद् बैठक बोलाइएको थियो ।
केही समय अगाडि मन्त्रीहरुलाई बैठक एक घण्टा सरेको जानकारी गराइएको छ । शुक्रबार शुरु भएको!-->!-->!-->…
सचिवालय बैठकसँग समय जुध्ने गरी प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद् बैठक
काठमाडौं : नेकपामा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालबीच पछिल्लो समय सम्बन्ध चिसिएको छ । गत शुक्रबार सचिवालय बैठकमा प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष ओलीको आलोचनामा कार्यकारी अध्यक्ष प्रचण्डले १९ पेजको प्रस्ताव पेश गरेका थिए ।
!-->!-->!-->…
लमजुङमा जीप दुर्घटना, १ जनाको मृत्यु, ११ घाइते
लमजुङ : गण्डकी प्रदेशअन्तर्गत पहाडी जिल्ला लमजुङ दोर्दी गाउँपालिका–४ सिख्रेभिर नजिकै किसेदी खोलामा बोलेरो जीप दुर्घटना हुँदा एकको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । सुन्दरबजार नगरपालिकाबाट दोर्दी–५ पाचोक जाँदै गरेको ग१ज ७१२७ नंको!-->…
आजबाट छठ पर्व शुरु
जनकपुर : धार्मिक एवं लोकआस्थाको पर्व छठ आजबाट शुरु भएको छ । यमपञ्चक पर्व सम्पन्न हुनासाथ छठ पर्व शुरु भएको हो । विगतमा धार्मिकस्थल जनकपुरधाममा उत्साहका साथ विशिष्ट ढङ्गले छठ पर्व मनाउने गरिए पनि यस वर्ष कोरोना सङ्क्रमणका कारण केही समस्या!-->…
निर्णय कार्यन्वयनको लागि हुनु पर्छ !
सुरेन्द्र नेपाल श्रेष्ठ, बेलायत
नेपाल कम्युनिस्ट पार्टीको आन्तरिक अवस्था अति नै जटिल छ । मेरो पनि कामना यो पार्टी फुटको बाटो तिर अगाडि न बढोस् भन्ने नै हो । तर जहिले पनि पार्टीको बैठक बसाल्न ज्यू हजुरी गर्न पर्ने , मन खुशी!-->!-->!-->!-->!-->!-->!-->…
पोखराको मौसम त खुल्यो तर खुलेन पर्यटन व्यवसायीको मन
पोखरा : मौसमले यतिबेला निकै साथ दिएको छ पोखरालाई । टलक्क टल्केको माछापुच्छ्रे हिमालको छायाँ फेवातालमा निकै आकर्षक देखिन्छ । पहिलो पटक आउने हुन् या पटक-पटक यो दृश्य देख्दा उनीहरुबाट निस्किने पहिलो शब्द हो ‘वाउ पोखरा !’
पोखराको!-->!-->!-->…
रहेनन् नेकपा नेता बोम खड्का
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य बोम खड्काको निधन भएको छ । गए राति १ बजेतिर घरमा चक्कर लागेपछि उपचारका लागि तम्घास अस्पतालमा ल्याउँदै गर्दा २ बजे उनको निधन भएको हो । नेता खड्का राजनीतिक तथा!-->…
कोरोना संक्रमण वुहानमा भन्दा तीन महिना पहिले नै इटालीमा देखिएको वैज्ञानिकहरुको दाबी
एजेन्सी : कोरोना भाइरसको सुरुवातबारे नयाँ तथ्य सार्वजनिक भएको छ । चीनको वुहानमा कोरोना संक्रमण देखिनु भन्दा तीन महिना अघि सेप्टेम्बरमै इटलीमा भाइरसको संक्रमण शुरु भइसकको प्रमाण फेला परेको वैज्ञानिकले दाबी गरेका हुन् ।
सन् २०१९ डिसेम्बर!-->!-->!-->…