साढे एघार अर्बको गलैँचा निर्यात
काठमाडौँ \ गत आर्थिक वर्षमा नेपालबाट साढे ११ अर्ब रुपियाँ बराबरको गलैँचाका सामान निर्यात भएको छ । भन्सार विभागको तथ्याङ्क अनुसार आव २०७९/८० मा ११ अर्ब ५० करोड ६६ लाख २३ हजार रुपियाँ बराबरको ४९ लाख दुई हजार ३३५ स्क्वायर मिटर गलैँचा निर्यात…
महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने
नेपाल बक्सिङ महासङ्घले एसियाली खेलकुदमा पदक जित्ने खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको छ ।
महासङ्घको नवनिर्वाचित कार्यसमिति बैठकले एसियन गेम्समा पदक जित्ने खेलाडी नगद पुरस्कारसहित सम्मान गर्ने घोषणा गरेको हो ।
बैठकले…
प्रधानमन्त्री दाहाल र एमाले अध्यक्ष आलीबीच भेटवार्ता
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल र प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । सोमबार बिहान प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा दुई नेताबीच छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।…
एनआरएनए नाइजेरियाको नवौं वार्षिक साधारणसभा सम्पन्न, अध्यक्षमा सोमेश अर्याल निर्वाचित
लेगोस, नाइजेरिया । गैरआवासीय नेपाली संघ नाइजेरियाको नवौं वार्षिक साधारणसभा नाइजेरियाको लेगोसमा सम्पन्न भएको छ ।
साधारणसभाले सोमेश अर्याललाई अध्यक्ष र विश्वास पौडेललाई आइसिसी सदस्यमा सर्वसम्मतले चयन गरेको छ । त्यसैगरी उपाध्यक्षमा उर्मिला…
बेलायतमा सात दिने चक्र विज्ञान साधना शिविर सम्पन्न
लन्डन – योग, ध्यान र साधनाद्वारा जीवनमा सकारात्मक परिवर्तन ल्याउन काम गरिरहेको संस्था जीवन विज्ञानद्वारा आयोजित सात दिन लामो 'चक्र विज्ञान साधना शिविर' शनिबार सम्पन्न भएको छ ।
दक्षिण पूर्वी लन्डनस्थित प्लमस्टीडमा आयोजित शिविरको संचालन…
गैर आबासीय नेपाली संघ साइप्रसको अध्यक्षमा राधा पोख्रेल थापा,
गैर आबासीय नेपाली संघ साइप्रसको २०२३-२०२५ कार्यकालका लागि राधा पोख्रेल थापा अध्यक्षमा निर्बिरोध निर्बाचित हुनु भएको छ ।
आईतवार निकोसियामा भएको एनसिसी साइप्रसको अधिबेशनले अध्यक्षमा राधा पोख्रेल थापा, बरिष्ठ उपाध्यक्षमा किशोर थापा,…
एनआरएनए जापानको अध्यक्षमा नवीन निउरे निर्बाचित
एनआरएनए जापानको आगामी कार्यकालका लागि अध्यक्षमा नवीन निउरे निर्बाचित भएका छन् । निवर्तमान कार्यसमितिमा वरिष्ठ उपाध्यक्ष रहेका निउरेले २९५५ मत प्राप्त गरि बिजयी भएका हुन ।
यस्तैगरी, उपाध्यक्षहरुमा सिद्धार्थ श्रेष्ठ, कृष्ण गैरे, देवराज…
एनआरएनए दक्षिण कोरिया अध्यक्षमा बुद्धि गुरुङ निर्बाचित
गैरआवासीय नेपाली संघ(एनआरएनए) दक्षिण कोरियाको अध्यक्षमा बुद्धि गुरुङ निर्वाचित भएका छन्। एनआरएनए कोरियाको आगामी कार्यकालका लागि आईतवार सम्पन्न निर्वाचनको मत परिणाम अनुसार अध्यक्षमा बुद्धि गुरुङ तथा महासचिवमा डा. केशव थापा निर्वाचित भएका हुन…
भ्रष्टाचार र तस्करीविरुद्धको अभियान रोकिँदैन : प्रधानमन्त्री प्रचण्ड
काठमाडौं \ प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले भ्रष्टाचार र तस्करीविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । आइतवार समाजवादी मोर्चामा आवद्ध पार्टी निकटका विद्यार्थी संगठनहरुले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री…
नागरिक उन्मुक्ति र नेपाल सद्भावना पार्टीबीच एकीकरण
धनुषा \ नागरिक उन्मुक्ति पार्टी र नेपाल सद्भावना पार्टीबीच एकीकरण भएको छ । आज आइतवार जनकपुरधाममा एक समारोहबीच दुवै पार्टीका वरिष्ठ नेताहरूले एकीकरण भएको घोषणा गर्नुभएको हो ।
एकीकरण कार्यक्रममा नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवम्…