गणतन्त्रकाे उपलब्धि रक्षाका लागि सवै एक जुट हुन प्रधानमन्त्रीकाे आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको उपलब्धिको रक्षाका लागि सबै परिवर्तनकारी दल र शक्ति एकजुट हुन आह्वान गरेका छन् । बालुवाटारमा मंगलबार बसेको सङ्घीय संसदमा प्रतिनिधित्व गर्ने दलहरुको सर्वदलीय बैठकमा प्रधानमन्त्री

सगरमाथाको नयाँ उचाइ ८,८४८.८६ मिटर

विश्वको सर्बोच्च शिखर सगरमाथाको उचाइ मिटर ८८४८.८६कायम भएको छ । नेपाल र चीनले भर्चुयल माध्यमबट पत्रकार सम्मेलन मार्फत सगरमाथाकाे नयाँ उचाइ संयुक्त रुपमा सार्वजनिक गरेका हुन् । सो अबसरमा नेपालका तर्फबाट परराष्ट्रमन्त्री प्रदीप कुमार

प्रधानमन्त्रीको आह्वानमा आज वालुवाटारमा सर्वदलीय बैठक

 प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारी निवास वालुवाटारमा आज सर्वदलीय बैठक बाेलाएका छन् । आफ्नै पार्टीभित्र विवाद बढेको, विपक्षीले संसद् अधिवेशन बोलाउन माग गरेको र राजतन्त्रको पक्षमा प्रदर्शन भइरहेका बेला प्रधानमन्त्रीले सर्वदलीय बैठक

सगरमाथाको नयाँ उचाई आज सार्वजनिक गरिँदै

सगरमाथाको उचाइ आज सार्वजनिक गरिँदैछ । यसअघि मन्त्रिपरिषदको बैठकले भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयलाई स्वीकृति प्रदान गरेको थियो । बुधबारको मन्त्रिपरिषद् बैठकले सगरमाथाको उचाइ घोषणा गर्ने प्रस्तावलाई मन्त्रिपरिषदले स्वीकृति

श्रीमानको मृत्‍युको पिडा सहन नसकेर साइप्रसमा नेपाली युबतीले गरिन आत्महत्या

साइप्रस (जीएनएन) -- साइप्रसको लार्नाका सहरमा २३ बर्षिय एक नेपाली युवतीले आइतबार राति आत्महत्या गरेकी छिन् । दोलखा जिल्लाको गौरीशंकर गाउंपालिका वडा न. ८ खरे घर भएकी हाल साइप्रसमा घरेलु कामदारको रुपमा कार्यरत २३ बर्षिया शुक्री तामागंले

भेनेजुयलामा मदुरो थप शक्तिशाली बन्दै

भेनेजुयलामा आइतबार सम्पन्न निर्वाचनमा अमेरिकाको समर्थन रहेका हुवान हुआइदोको प्रतिपक्षी दलले निर्वाचनमा बहिस्कार गरेपछि राष्ट्रपति निकोलस मदुरोलाई वैधानिक रूपमा थप बलियो बनाएको छ । व्यवस्थापिका संसदको २२७ सीट रहेको ‘नेशनल एसेम्ली’ मा यस

कमल थापाले भने “राजा आउ देश बचाउ होइन, जनता आउ, राजा ल्याउ देश बचाऔँ भनौं,”

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राजसंस्था र हिन्दुराष्ट्र पुनःस्थापनाका लागि भएको आन्दोलनमा राप्रपाको समर्थन रहने बताएका छन् । सोमबार पार्टी कार्यालयमा भएको झण्डोत्तोलन तथा चुनाव चिन्ह अनावरण समारोहमा उनले

पतिको निधनपछि सिन्दूर–पोतेसहित घाटबाट फर्केर काजकिरिया

झापाको विर्तामोड नगरपालिका– ८ की रेनुका नेपालले पतिको निधनपछि सिन्दूर पोते फाल्नुपर्ने प्रचलनलाई तोडेर घाटबाटै सिन्दूर–पोतेसहित घर फर्केर काजकिरिया बासिरहेकि छिन् । उनका पति केशव नेपालको मिर्गौला रोगका कारण शनिबार ६१ वर्षको उमेरमा निधन

सरकारले सार्वजनिक गर्‍याे परराष्ट्र नीति

नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय सुरक्षा र एकतालाई अक्षुण्ण राख्दै सबल, समुन्नत, शान्तिपूर्ण र प्रतिष्ठित राष्ट्र निर्माणको दूरदृष्टिका साथ सरकारले पहिलोपटक एकीकृत रुपमा नयाँ परराष्ट्र नीति

स्थायी समिति एक सातालाई स्थगित, ओलीकाे उपस्थिति पत्रमार्फत

आउँदो २८ गते अर्को बैठक बस्ने गरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी कमिटी बैठक सकिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थिति विना नै कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको अध्यक्षतामा बसेको बैठक दुवै अध्यक्षका