आज धान्य एवं योमरी पूर्णिमा मनाइँदै
काठमाडौं : मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन बुधबार धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइँदै छ । मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको!-->…
आज तमु ल्होसार र उधौली पर्व मनाइँदै
काठमाडौं : गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गरी नयाँ वर्षलाई स्वागत गरेर पुस १५ गते ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् । ‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ फेरिने भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको गुरुङ समुदायका मानिसको विश्वास!-->…
ब्राजिलको बेरोजगार दर १४.३ प्रतिशत
एजेन्सी : कोरोनाभाइरस महामारीको कारण सङ्कुचित बनेको ब्राजिलको बेरोजगारी दर थोरै घटेर १४.३ प्रतिशत पुगेको मङ्गलबार सार्वजनिक सरकारी तथ्याङ्कले देखाएको छ । ल्याटिन अमेरिकाको सबैभन्दा ठूलो अर्थव्यवस्थामा अगस्ट–अक्टोबरको अवधिमा अघिल्लो!-->…
ओलीकाे नियतमै खाेट छ : प्रचण्ड
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) दाहाल–नेपाल समूहले प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी विरोध प्रदर्शन गरेको छ । यही पुस ७ देखि ९ गतेसम्म बसेको नेकपा केन्द्रीय कमिटी बैठकले मंगलबार प्रतिनिधिसभा विघटनविरुद्ध देशव्यापी जनप्रदर्शन गर्ने निर्णय!-->…
प्रतिनिधिसभा पुनर्स्थापना भइछाड्छ : माधवकुमार नेपाल
काठमाडौं: नेपाल कम्युनिष्ट पार्टी नेकपा दाहाल–नेपाल समूहका अध्यक्ष माधवकुमार नेपालले प्रतिनिधिसभाको विघटन आफूहरुलाई स्वीकार्य नहुने बताएका छन् । प्रतिनिधिसभा विघटनविरुद्ध नेकपाले आज भृकुटीमण्डमा आयोजना गरेको जनसभालाई सम्बोधन गर्दै उनले!-->…
सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री बोहरा बर्खास्त
काठमाडौं : सुदूरपश्चिम प्रदेशका भौतिक पूर्वाधार मन्त्री पठानसिंह बोहरालाई बर्खास्त गरिएको छ । प्रधानमन्त्री केपी शर्मा ओली पक्षमा रहेका मन्त्री बोहोरालाई आज मुख्यमन्त्री त्रिलोचन भट्टले बर्खास्त गरेका हुन् ।
सुदूरपश्चिम प्रदेश सरकारमा!-->!-->!-->…
चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थ बरामद
संखुवासभा : संखुवासभा प्रहरीले चैनपुर नगरपालिका–४ मैदानेबाट नेत्रविक्रम चन्द समूहका कार्यकर्ताले लुकाएर राखेको विस्फोटक पदार्थसहित विभिन्न बन्दोबस्तीका सामग्री बरामद गरेको छ । प्रहरीले सोमबार सदरमुकाम खाँदबारीमा पत्रकार सम्मेलन गरेर!-->…
साउदीकी प्रख्यात महिला अधिकारवादी हथलुललाई जेल सजाय
एजेन्सी : साउदी अरबकी एक प्रख्यात महिला अधिकारवादी लुजैना अल हथलुललाई पाँच वर्ष आठ महिनाको जेल सजाय सुनाइएको छ ।
आतंकवाद विरुद्धको अदालतले राष्ट्रिय सुरक्षामा क्षति पुर्याउन खोजेको र देशमा विदेशी मुद्दाहरूलाई अघि बढाएको आरोपमा!-->!-->!-->…
प्रचण्ड-माधव समूहले आज देशभर शक्ति प्रदर्शन गर्दै
काठमाडौं : विभाजित नेकपाको प्रचण्ड-माधव समूहले मंगलबार देशभर शक्ति प्रदर्शन गर्दैछ । काठमाडौं उपत्यकासहित सबै जिल्लामा प्रचण्ड-माधव समूहले मंगलबार विरोध जुलुस तथा सभाको आयोजना गरेको छ ।
प्रतिनिधिभा पुनर्स्थापनाका लागि दवाब!-->!-->!-->…
पाथीभरा मन्दिरलाई आगलागीबाट जोगाउन हेलिकप्टरको प्रयोग
ताप्लेजुङ : ताप्लेजुङस्थित पाथीभरा मन्दिर क्षेत्रको जङ्गलमा पाँच दिनदेखि लागेको डढेलो मन्दिर परिसरमा नै पुगेपछि आगो नियन्त्रण गर्न हेलिकप्टरको प्रयोग गरिएको छ । बिहीबारदेखि लागेको डढेलो सोमबार बिहान मन्दिर परिसरमा नै पुगेको थियो ।
!-->!-->!-->…