प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण सेप्टेम्बर तेस्रो हप्ता

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आउँदो सेप्टेम्बर तेस्रो हप्ता छिमेकी देश चीनको भ्रमण गर्नुहुने भएको छ । परराष्ट्रमन्त्री एनपी साउदले प्रधानमन्त्री प्रचण्डले सेप्टेम्बरको तेस्रो/चौथो हप्ता चीनको भ्रमण गर्नुहुने जानकारी दिनुभयो । आज…

विश्वम्भरप्रसाद श्रेष्ठलाई कामु प्रधानन्यायाधीशको जिम्मेवारी

काठमाडौँ  \   न्यायपालिकाको नेतृत्व आजदेखि कायममुकायम प्रधानन्यायाधीशका रुपमा सर्वोच्च अदालतमा वरिष्ठतम् न्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले सम्हालेका छन् ।   प्रधानन्यायाधीश हरिकृष्ण कार्की साउन २० गतेदेखि सेवा निवृत्त भएपछि श्रेष्ठले…

राजस्व अनुसन्धान विभागले १ सय किलो सुन प्रकरणको फाइल बुझायो प्रहरीलाई

राजस्व अनुसन्धान विभागले झन्डै एक सय किलो सुन तस्करी प्रकरण अनुसन्धानको काम नेपाल प्रहरीलाई जिम्मा लगाएको छ । विभागका महानिर्देशक नवराज ढुंगानाले पत्रकार सम्मेलन गरेर सुन तस्करी अन्तरदेशीय सङ्गठित अपराध भएकाले विभागले थप छानबिन र मुद्दा …

हल विश्वविद्यालयमा प्रा सुवेदीको नाममा स्थापित पुरस्कार प्रदान

लन्डन । बेलायतको हल विश्वविद्यालयमा प्रा सूर्य प्रसाद सुवेदीको नाममा स्थापित आधुनिक दासता सम्बन्धि अन्तरराष्ट्रिय पुरस्कार विजेता घोषणा गरिएको छ। यस वर्षको पुरस्कार अक्सफोर्ड विश्वविद्यालयमा अन्तरराष्ट्रिय मानव अधिकार कानूनमा स्नातकोत्तर…

अभियानमा खटिएका प्रतिनिधिलाई देउवाले दिए १८ बुँदे कार्यविधि

काठमाडौँ  \ नेपाली कांग्रेसले सांगठानिक सुदृढीकरणका केन्द्रीय प्रतिनिधिलाई १८ बुँदे कार्यविधि दिएर जिल्ला पठाएको छ । सभापति शेरबहादुर देउवाले १८ बुँदे कार्यविधि प्रतिनिधिलाई दिएका हुन् । साथै असार २१ र २२ गते भएको जिल्ला सभापति बैठकको १४…

राष्ट्रिय सुरक्षाको आयाम फराकिलो भइसकेको छ: उपप्रधानमन्त्री खड्का

काठमाडौं \ उपप्रधानमन्त्री एवम् रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय सुरक्षाको आयाम परम्परागत दृष्टिकोणबाट व्यापक र फराकिलो भइसकेको बताउनुभएको छ। सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीको निरीक्षण भ्रमणका क्रममा शुक्रबार तालिमरत…

भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा ११ नेपाली वेपत्ता

काठमाडौं \   भारतको केदारनाथ क्षेत्रमा गएको पहिरोमा परी ११ जना नेपाली वेत्तपा भएका छन् । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले सो घटनाबारे नेपाल सरकारले जानकारी पाएको र आवश्यक सहजीकरणका लागि पहल गरिएको बताउनु भयो । उहाँले…

द्वन्द्वका घटनालाई बारम्बार बल्झाइरहनु मानवअधिकार उल्लङ्घन हो : मन्त्री शर्मा

काठमाडौं \  सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले द्वन्द्वका घटनालाई लिएर शान्ति प्रक्रियाका काम बाँकी छ भनेर घाउलाई बल्झाइरहनु पनि मानवअधिकार उल्लङ्घन हुने बताउनुभएको छ । शुक्रबार मानव अधिकार अभिलेख केन्द्रको उद्घाटन कार्यक्रममा…

विश्व वातावरण सुविधाबाट प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ अनुदान स्वीकार्ने

सरकारले दिगो भू–व्यवस्थापनमार्फत लखनदेही नदी बेसिनका जलाधार पुनरुत्थान र जीविकोपार्जनमा सुधार परियोजनाका लागि विश्व वातावरण सुविधावापत प्राप्त हुने २० करोड २२ लाख रुपैयाँ बराबरको अनुदान सहायता स्वीकार गर्ने निर्णय गरेको छ । यही साउन १६…

एनआरएनए सचिव गंगाधर गौतम द्वारा महासचिवमा उम्मेद्बारी घोषणा

गैरआवासीय नेपाली संघ (एनआरएनए) को आगामी अक्टोवरमा काठमाडौँमा हुने महाधिवेशनका लागि वर्तमान सचिव गंगाधर गौतमले महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन । विहिवार आफ्नो जन्मदिनको अवसर पारेर उम्मेद्बारी घोषणा गरेका गौतमले एनआरएनए विधि…