सडक सुरक्षा सुनिश्चित गर्न समन्वय र सहयोग आवश्यक : प्रहरी महानिरीक्षक कुँवर

काठमाडौं \  प्रहरी महानिरीक्षक वसन्त बहादुर कुँवरले सडक प्रयोगकर्ताहरूको सुरक्षित भविष्यका लागि सडक सुरक्षा र ट्राफिक व्यवस्थापनमा सबै सरोकारवाला निकायहरूबिच बलियो साझेदारी, समन्वय र सहयोग आवश्यक रहेको बताउनुभएको छ । नेपाल प्रहरी प्रधान…

सीआईबीद्वारा सुन तस्करी प्रकरणको अनुसन्धान सुरू

काठमाडौं \ नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले एक क्विन्टल सुन तस्करी प्रकरणको अनुसन्धान सुरू गरेको छ । यो प्रकरण अनुसन्धानका लागि सीआईबीले प्रहरी उपरीक्षक (एसपी) सञ्जयसिंह थापा अनुसन्धान अधिकृत तोकेको छ । त्रिभुवन…

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनःनिर्माण गर्ने

भारतले ५ सयभन्दा धेरै रेलवे स्टेशनको पुनः निर्माण गर्ने भएको छ । त्यसका लागि भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले रेलवे स्टेशनको पुनर्विकास गर्ने परियोजनाको शुभारम्भ गर्नु भएको छ  । २ सय ५० अर्ब भारतीय रुपैयाँको लागतमा विकसित हुने…

ललिता निवास प्रकरण : गच्छदारसहित ४ पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी

काठमाडौं \  ललिता निवास सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाली कांग्रेसका केन्द्रीय सदस्य विजय गच्छदारसहित चार पूर्वमन्त्रीविरुद्ध पक्राउ पूर्जी जारी भएको छ । केन्द्रीय अनुसन्धान ब्यूरोका अनुसार पूर्वमन्त्रीहरू गच्छदारसहित डम्बरबहादुर…

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर फैलिँदै

आँखा पाक्ने रोगको सङ्क्रमण देशभर प्रकोपको रुपमा फैलिएको छ । डाक्टरका अनुसार हरेक बर्खायाममा आँखा पाक्ने समस्या देखिन्छ । तर, यसपालि भने धेरै ठाउँमा प्रकोपको रुपमा नै सङ्क्रमण फैलिरहेको छ । आँखामा सङ्क्रमण हुँदा आँखा रातो हुने, चिलाउने,…

सभामुखबाट शीर्ष नेताको बैठक आव्हान

काठमाडौ \  सभामुख देवराज घिमिरेले आज दिउँसो १२ बजे प्रमुख तीन दलका शीर्ष नेताहरूको बैठक बोलाउनुभएको छ । सिंहदरबारस्थित सभामुखको कार्यकक्षमा बस्ने गरी बैठक आव्हान गर्नुभएको सचिवालयले जनाएको छ । सभामुखले प्रधानमन्त्री एवं नेकपा माओवादी…

एनआरएनए जर्मनीको अध्यक्षमा निनम्मा राई र महासचिवमा सिजन दाहाल, सहमतिमै बन्यो नयाँ कार्यसमिति

गैर आवासीय नेपाली संघ जर्मनीको अध्यक्षमा निनम्मा राई निर्विरोध निर्वाचित हुनु भएकोछ । गत महिना भएको भेलाले अक्तियारी दिए अनुसार आज भएको संस्थाको नबौ महाधिवेशनले सहमतिमा एनआरएनए जर्मनीको आगामी कार्यकालका लागी नेतृत्व चयन भएको हो । राईको…

एनआरएनएको ११ औ महाधिवेशन एंव विश्व सम्मेलन अक्टोवर १७ बाट २० सम्म काठमाडौंमा हुने

गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११ औं महाधिवेशन तथा विश्व सम्मेलन १७ देखि २० अक्टोवर सम्म काठमाडौंमा हुने भएको छ। गैरआवासीय नेपाली संघको आइतवार बसेको पदाधिकारी बैठकले युवा तथा विज्ञ सम्मेलन समेत सोही अवधिमा गर्ने औपचारिक निर्णय गरेको हो ।…

मेरो डान्स युनिभर्सको फाइनलमा पुग्न बेल्जियमकी देबी गर्बुजा मगरको एक खुड्किलो बाँकी, मंगलबार सम्म…

बेल्जियमको नेपाली समुदायमा लोकप्रिय न्रित्य प्रशिक्षिका रहेकी देबी गर्बुजा मगर डान्स रियालिटि शो 'मेरो डान्स युनिभर्स' को  फाइनल चरणमा पुगेकिछिन । अहिले सम्म ६ इटौ स्थानमा रहेकी गर्बुजा पर्सि मंगलबार सम्म दर्शकहरुबाट हुने भोटिङमा अगाडि…

विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा

धनगढी \  कैलालीको धनगढी उपमहानगरपालिका परिसरमा विद्युतीय सवारी चार्जिङ स्टेसन सञ्चालनमा आएको छ । नेपाल विद्युत प्राधिकरणले उपमहानगरपालिकाको परिसरमा जडान गरेको चार्जिङ स्टेसन सञ्चालनमा आएको हो । स्टेसनको एक कार्यक्रमकाबिच धनगढी…