राष्ट्रपति भण्डारीद्वारा माघे संक्रान्तिको शुभकामना

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालका विभिन्न जातजाति तथा समुदायद्वारा मनाइने माघेसंक्रान्ति एवं माघीपर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति, समृद्धि, आरोग्य र प्रगतिका लागि

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष सौर मासअनुसार माघ महिनाको पहिलो दिन मनाइने माघे (मकर) संक्रान्ति पर्व आज देशभर स्नान, जप, तप, ध्यान साधना, दान आदि गरी मनाइँदै छ । सूर्य धनु राशिबाट मकर राशिमा प्रवेश गर्ने संक्रान्ति भएकाले माघ १ गतेलाई माघे(मकर)

निर्वाचन आयोगलाई ओलीको जवाफ : नेकपा विभाजन भएको छैन (पूर्ण पाठसहित)

काठमाडौं : नेकपा ओली समूहले निर्वाचन आयोगमा जवाफ पेश गरेको छ । आयोगले गत बिहीबार नेकपाका दुवै पक्षलाई ऐन–नियम र पार्टीको विधानअनुसार विवरण पठाउन पत्राचार गरेको थियो । सोही पत्रको जवाफमा ओली समूहले नेकपा विभाजन नभएको र पुष्पकमल दाहाल

प्रतिनिधिसभा विघटन मुद्दा ‘हेर्दाहेर्दैमा’ : अर्काे इजलास शुक्रबार

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा भएको सुनुवाइ ‘हेर्दाहेर्दै’मा राखी पुनः शुक्रबारका लागि तोकिएको छ ।  संवैधानिक इजलास र बृहत् पूर्ण इजलाससम्बन्धमा भएको बहस आज पनि सकिएन ।

ओलीले यथार्थ भन्दा बाहिर गएर नौटंकी गरे : प्रचण्ड

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेकपा नाम र सूर्य चुनाव चिन्ह आफूहरुकै हुने दाबी गरेका छन् । बुधबार नेकपा काठमाडौँले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष

दाहालकाे संयोजकत्वमा विवेकशील साझा पार्टीद्वारा राजनीतिक संवाद समिति गठन

विवेकशील साझा पार्टीले विभिन्न दल, समूह, अभियान र व्यक्तिसँग सम्भावित एकता, सम्मिलन र सहकार्यको अन्वेषण तथा वार्ता गर्न राजनीतिक संवाद समिति गठन गरेको छ । पार्टी केन्द्रीय समितिको बैठकले नेतृत्वमा पुगेर सुसंस्कार र सुशासनद्वारा देश

ट्रम्पलाई हटाएर उपराष्ट्रपति सक्रिय बनाउने प्रस्ताव अमेरिकी तल्लो सदनबाट पारित

एजेन्सी : अमेरिकाको तल्लो सदन हाउस अफ रिप्रिजेटेटिभले संविधानको २५ औँ संशोधन सक्रिय बनाउने उपराष्ट्रपतिलाई आग्रह गर्ने सम्बन्धी प्रस्ताव पारित गरेको छ । मंगलबार बेलुका भएको मतदानमा तल्लो सदनले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाई

संवैधानिक इजलासमा हरिकृष्ण कार्कीको ठाउँमा सपना प्रधान मल्ल

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । रिटको सुनुवाइ गर्न अदालतले आज नयाँ संवैधानिक इजलास बनाएको छ । यसअघि इजलासमा रहेका न्यायाधीश हरिकृष्ण कार्कीको ठाउँमा

जी-न्यूजले भन्यो : भारतले सगरमाथामा आफ्नो दाबी गर्नुपर्छ

काठमाडौं : भारतीय पत्रकार सुधीर चौधरीले सगरमाथामा भारतको पनि दाबी हुनुपर्ने बताएका छन । प्रधानमन्त्री केपी शर्मा ओलीको अन्तर्वार्ता प्रसारित गरेर चर्चामा आएका चौधरीले जी न्यूजको ‘डीएनए’ कार्यक्रममा सगरमाथामाथि भारतीय दाबी प्रस्तुत गरेका

प्रतिनिधिसभा विघटनविरुद्धको रिटमाथि आज सुनुवाइ हुँदै

काठमाडौं : प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा दर्ता भएका रिट निवेदनमाथि संवैधानिक इजलासमा आज सुनुवाइ हुँदैछ । सो विवाद संवैधानिक इजलासमा सुनुवाइ गर्ने कि बृहत् पूर्ण इजलास सुनुवाइ गर्ने भन्ने विवाद छ । प्रतिनिधिसभा