एनएनएको बिशेष अधिबेशनको पहिलो दिन बिधानमा निम्न कुरा भए पारीत

लन्डन ( जीएनएन ) गैरआवासीय नेपाली संघ (एनआरएनए) को विशेष केन्द्रिय महाधिवेशनले प्रस्तावित विधान संशोधन विस्तृत छलफल पछि सर्वसम्मतिले पारित गरेको छ । संघको शनिवार बिहान उद्घाटन समारोह सकिए लगत्तै शुरु भएको सत्रमा उपाध्यक्ष मन केसी

प्रतिनिधिसभा विघटन संविधानसम्मत कि गैरसंवैधानिक ? ‘यसो भन्छन् अधिवक्ताहरु’

काठमाडौं, १० माघ । कानूनविद्हरुले प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन गरेको कदमबारे फरक–फरक राय प्रस्तुत गरेका छन् । आज (शनिबार) रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै राष्ट्रियसभाका सदस्यसमेत रहेका

आजदेखि खोप प्रदेशमा पठाइँदै

काठमाडौं : कोभिड–१९ विरुद्धको खोप ‘कोभिशिल्ड’ आजदेखि सातवटै प्रदेशमा पठाउन थालिएको छ । भारत सरकारले अनुदानमा उपलब्ध गराएको उक्त खोप लगाउन सातवटै प्रदेशमा पठाउन थालिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्राडा जागेश्वर गौतमले

युरोपमा कोरोनाविरुद्धको खोप अभाव, केही मुलुकमा खोप कार्यक्रम स्थगित

एजेन्सी : युरोपका विभिन्न मुलुकमा कोरोना भाइरस विरुद्धको खोप कार्यक्रम स्थगित भएको छ । बेलायतको कम्पनी एस्ट्राजेनेकाका साथै फाइजर र बायोएनटेकले प्रतिबद्धता अनुसार खोप उपलब्ध गराउन नसक्दा खोप कार्यक्रम प्रभावित भएको हो । फाइजर र

संसद् पुनःस्थापना पहिलो प्राथमिकता : कांग्रेस महामन्त्री कोइराला

महेन्द्रनगर : नेपाली कांग्रेसका महामन्त्री डा शशांक कोइरालाले मुलुकमा राजनीतिक अवस्था अस्थिर हुँदै गएकाले तोकिएको समयमा निर्वाचन हुने सम्भावना नरहेको बताएका छन् । कञ्चनपुरको महेन्द्रनगरमा शनिबार बिहान आयोजित पत्रकार सम्मेलनमा बोल्दै

आजदेखि शहीद सप्ताह शुरु

काठमाडौं : मुलुक र जनताको हकअधिकारका लागि आफ्नो प्राण आहुति दिने शहीदको सम्झनामा आजदेखि शहीद सप्ताह मनाउन शुरु गरिएको छ । माघ १० देखि १६ गतेसम्म मनाइने शहीद सप्ताहका लागि मूल समारोह समितिले विभिन्न कार्यक्रमको आयोजना गर्ने तयारी गरेको छ

नयाँ स्वरुपको कोरोना भाइरसका कारण मृत्युदर उच्च हुने बेलायती प्रधानमन्त्रीको भनाइ

एजेन्सी : बेलायतमा पहिलो पटक देखिएर विश्वका विभिन्न भागमा फैलिएको कोरोना भाइरसको नयाँ प्रकार धेरै खतरानाक रहेको प्रारम्भिक अध्ययनले देखाएको छ । बेलायतका प्रधानमन्त्री बोरिस जोनसनले प्रमाणहरुले नयाँ प्रकारको कोरोना भाइरस थप घातक देखाएको

प्रचण्डले भने- ओलीलाई सुधार्न सकिएन

काठमाडौं : नेकपा प्रचण्ड-माधव समूहका अध्यक्ष पुष्पकमल दाहालले तीन वर्षमा केपी ओलीलाई तह लगाउन नसकेको भन्दै आत्मालोचना गरेका छन् । नेकपा प्रचण्ड-माधव समूहद्वारा काठमाडौंमा आयोजित प्रतिनिधिसभा विघटन विरुद्धको विरोध प्रदर्शनमा अध्यक्ष

ननभेज आन्दोलन घोषणा भएकाले सजग हुन सुरक्षा निकायलाई प्रधानमन्त्री ओलीको निर्देशन

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा ननभेज आन्दोलनको घोषणा भएकाले सजग रहन सुरक्षा निकायलाई निर्देशन दिएका छन् । सशस्त्र प्रहरी बलको २० औं स्थापना दिवस कार्यक्रमलाई शुक्रबार सम्बोधन गर्दै उनले ननभेज आन्दोलनको सजग भएर सामना

प्रदेश सरकारमा ओलीसँग मिलेर सरकारमा सहभागी हुन देउवाको प्रस्ताव

काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले प्रदेश एक र बागमती प्रदेश सरकारमा सहभागी हुने प्रस्ताव नेताहरुसँग राखेका छन् । प्रदेशका सांसदहरु सहित शुक्रबार देउवा निवास बुढानिलकण्ठमा भएको छलफलमा उनले यस्तो प्रस्ताव गरेका हुन् ।