जेएसएस फूटबल डेनमार्कको उपाधि एफसी युल्यान्डलाई
सरस्वती कार्की; कोपनहेगन,
नेपाली जन–सम्पर्क समिति (जे.एस.एस) डेनमार्कको आयोजनामा प्रत्यैक बर्ष हुने फुटबल प्रतियोगिताको आठौ श्रिंखलाको ट्रफि यो बर्ष फुटबल क्लब युल्याण्ड (एफसी युल्याण्ड) ले जितेकोछ ।
६ जुलाई आईतवार कोपनहेगनमा भएको खेलमा…
तीजमा ब्रुसेलका नेपालीहरुलाई नचाउन आउँदै गायिका मल्लिका कार्की,
नेपाल ब्रुसेल मिलन केन्द्रले नेपाली महिलाहरुको पर्ब तीज नेपालकी लोकप्रिय गायिका मल्लिका कार्कीको लाइभ प्रस्तुति सहित मनाउने भएकोछ ।
सेप्टेम्बर १७ तारिख आईतवार आयोजना गरिएको तीज बिशेष सांस्कृतिक साँझमा तीजको दर खाने र शुभकामना…
राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट
काठमाडौं \ राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गर्नुभएको छ । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग बिदाइ भेट गर्नुभएको राष्ट्रपति पौडेलको सचिवालयले…
सुन तस्करीको अनुसन्धानलाई निष्कर्षमा पुर्याउन सकारात्मक वातावरण बनाऔँ : उपप्रधानमन्त्री…
काठमाडौं \ उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणको अनुसन्धानलाई निष्कर्षमा पुर्याएर दोषीलाई कुनै पनि हालतमा कारबाही गरिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ। प्रतिनिधि सभाको मंगलबारको बैठकमा सांसदले उठाउनुभएको…
सरकारले राष्ट्र बैंकलाई दियो ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने स्वीकृत
काठमाडौं \ सरकारले ५ रुपैयाँका १५ करोड थान सिक्का टकमरी गर्ने नेपाल राष्ट्र बैंकलाई स्वीकृत दिएको छ ।
मंगलवार बसेको मन्त्रिपरिषद्को बैठकपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै सञ्चार तथा सूचनाप्रविधि मन्त्री रेखा शर्माले नेपाल राष्ट्र…
काठमाडौं उपत्यकाका नदी तथा खोलामा बाढी, ठाउँठाउँमा डुबान
काठमाडौं \ काठमाडौं उपत्यकासहित देशका धेरै ठाउँमा पानी परिरहेको छ । लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ ।
काठमाडौं उपत्यकाका सबैजसो नदी र खोलामा बाढी आएको छ भने ठाउँठाउँमा डुबान भएकाे छ ।
बाग्मती, विष्णुमती,…
आज प्रतिनिधिसभा बैठक बस्दै
काठमाडौं \ प्रतिनिधिसभाको बैठक मंगलबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा दिउँसो ३ बजे डाकिएको छ । बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका एमाले सांसद टोपबहादुर रायमाझीको पद निलम्वमा परेको जानकारी सभामुख देवराज…
सभामुखसहित शीर्ष नेताहरूको बैठक आज पनि बस्दै
काठमाडौं \ संसदको अवरोध हटाउने विषयमा सभामुख देवराज घिमिरेसहित शीर्ष नेताहरूको बैठक मंगलबार पनि बस्ने भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान १० बजे बैठक डाकिएको छ । सभामुख घिमिरेसहित सोमबार बसेको तीन दलका शीर्ष नेताको बैठक…
दिनभरी झरीको सम्भावना, मधेस प्रदेशमा पनि वर्षा
आज दिनभरी झरी पर्ने सम्भावना रहेको मौसमविद्ले बताएका छन् । गएरातिदेखि देशका धेरै ठाउँमा पानी परिरहेको छ । धेरैजसो ठाउँमा आरीघोप्टे वर्षा भइरहेको छ ।
लगातारको वर्षाले देशका धेरैजसो नदी तथा खोलामा बाढी आएको छ । बाढी पूर्वानुमान महाशाखाले…
नेपालमा डेंगुबाट हालसम्म ७ जनाको मृत्यु, ७ हजार बढी संक्रमित
काठमाडौं \ नेपालमा सात हजार सात सय ३३ जनामा डेंगु संक्रमण हुँदा ७ जनाको मृत्यु भएको स्वास्थ्य सेवाविभागले जनाएको छ । स्वास्थ्य सेवाविभाग इपीडिमीयोलोजि तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. रुद्र मरासीनीलेहालसम्म सात हजार सात सय ३३ जना…