चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं : प्रतिनिधिसभा विघटविरुद्ध अदालतमा जारी मुद्दामा विज्ञिप्त निकालेको भन्दै चार जना पूर्व प्रधानन्यायाधीशविरुद्ध सर्वोच्च अदालतमा अवहेलना मुद्दा दर्ता भएको छ ।
पूर्व प्रधानन्यायाधीशहरु मिनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण!-->!-->!-->…
वामदेवद्वारा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा
काठमाडौं : नेकपा उपाध्यक्ष वामदेव गौतमको नेतृत्वमा ‘पार्टी एकता राष्ट्रिय अभियान’ औपचारिक रुपमा सुरु भएको छ । अभियान घोषणा सँगै गौतमले अवधारणापत्र पनि सार्वजनिक गरेका छन् ।
अवधारणापत्रमा पार्टी एकता राष्ट्रिय अभियान संचालनका लागि!-->!-->!-->…
कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउँछन् : प्रधानमन्त्री ओली
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाविरुद्धको खोप ३ महिनाभित्र सबै नेपालीले पाउने बताएका छन् । बालुवाटारमा आयोजित कोभिड–१९ विरुद्धको खोप अभियान शुभारम्भ कार्यक्रममा प्रधानमन्त्री ओलीले तीन महिना भित्र सबै नेपालीलाई खोप निःशुल्क!-->…
कोरोनाविरुद्धको खोप अभियान शुरु, डा. सागरराज भण्डारीले लगाए पहिलो खोप
काठमाडौं : कोरोना भाइरसविरुद्धको ‘कोभिशिल्ड’ खोप लगाउन शुरु गरिएको छ । आज बिहान १० बजे प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री निवास बालुवाटारबाट भर्चुअल विधिबाट खोपको शुभारम्भ गरेसँगै देशैभरी खोप लगाउन शुरु गरिएको हो ।
कोरोना!-->!-->!-->…
दक्षिण कोरियामा बिरालोमा पहिलोपटक कोरना संक्रमण पुष्टि
सउल : दक्षिण कोरियामा पहिलोपटक एक बिरालोमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहाँको ख्याङ्सान जिन्जुस्थित एक बस्तीमा रहेको एक घरपालुवा बिरालोमा कोरोना भाइरस संक्रमण देखिएको हो । दक्षिण कोरियामा मानिसबाहेक जनावरमा कोरोना संक्रमण भेटिएको!-->…
वामदेवले आज पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दै
काठमाडौं : नेकपाका उपाध्यक्ष वामदेव गौतमले आज औपचारिक रुपमा पार्टी एकता राष्ट्रिय अभियानको घोषणा गर्दैछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटन गरे लगत्तै नेकपा दुई समूहमा विभाजित भएको छ ।
नेकपा एकता राष्ट्रिय अभियान घोषणाका लागि!-->!-->!-->…
कोरोनाविरुद्धको खोप अभियान आजबाट शुरु हुँदै
काठमाडौं : भारतको अनुदानमा आएको कोभिड–१९विरुद्धको ‘कोभिशिल्ड’ खोप काठमाडौँ उपत्यकामा १७ खोप केन्द्रबाट दिइने भएको छ । बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले खोपको भर्चुअल कार्यक्रमबाट शुरु गर्दैछन् । उपत्यकामा १७ अस्पताललाई खोप केन्द्र!-->…
प्रतिनिधिसभा विघटनविरुद्ध कांग्रेसद्वारा आन्दोलन घोषणा
काठमाडौं : नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलनका कार्यक्रम घोषणा गरेको छ । मंगलबार बसेको केन्द्रीय कार्यसमिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिनिधिसभा भंग गर्ने निर्णयविरुद्ध थप आन्दोलनको कार्यक्रम घोषणा!-->…
नेपालमा थप ३०३ जनामा कोरोना संक्रमण
काठमाडौं : नेपालमा मंगलबार थप ३०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख ७० हजार ९२ पुगेको छ ।
त्यस्तै कोरोना कारण थप ६ जनाको मृत्यु भएको छ भने नेपालमा हालसम्म २ हजार १७ जनाले कोरोनाका कारण!-->!-->!-->…
प्रधानमन्त्री ओलीविरुद्ध अवहेलना मुद्दा दर्ता
काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलना मुद्दा दर्ता भएको छ । मंगलबार सर्वोच्च अदालत प्रशासनमा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता भएको हो ।
वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण!-->!-->!-->…