नेकपाकाे फुटसँगै फुट्याे पाेर्चुगलकाे प्रवासी मञ्च
लिस्वन (पाेर्चुगल) : प्रधानमन्त्री केपी शर्मा ओलीले गरेकाे प्रतिनिधिसभा विघटनकाे प्रस्तावसँगै नेपाल कम्युनिष्ट पार्टीमा फुट आएकाे छ । विघटनसँगै पार्टी ओली समूह र प्रचण्ड-माधव समूहमा विभाजन भएसँगै पाेर्चुगलकाे प्रवासी नेपाली एकता मञ्च पनि!-->…
भारतको बिहारमा बर्दियाकी बालिकाको बलात्कारपछि हत्या
काठमाडौं : भारतको बिहारमा एक नेपाली बालिकाको बलात्कारपछि हत्या भएको छ । बर्दियाको बारबर्दिया नगरपालिका वडा नम्बर ३ की बालिकाको गत जनवरी २१ मा सामूहिक बलात्कारपछि हत्या भएको हो ।
बिहारको मोतिहारीको कुन्डुवा चैनपुरमा बालिकाको हत्यापछि!-->!-->!-->…
उत्तराखण्डमा हिमनदी फुटेर बाढी : ८ जनाको शव फेला, बेपत्ताको खोजी जारी
एजेन्सी : भारतको उत्तराखण्डमा हिमनदी फुटेर गएको बाढीमा बेपत्ता भएकाहरुको खोजी तथा उद्धारकार्य जारी रहेको छ ।
उत्तराखण्डको जोशीमठमा अलकनन्दा हिमनदी फुटेर धौलीगंगा नदीमा मिसिँदा आएको बाढिमा परेर हालसम्म दश जनाको मृत्यु भएको छ । बाढीले!-->!-->!-->…
इरानमाथिको प्रतिवन्ध तत्काल हट्दैन : अमेरिकी राष्ट्रपति बाइडेन
अमेरिकी राष्ट्रपति जो बाइडनले इरानमाथिको प्रतिवन्ध नहटाउने बताएका छन् ।
सन २०१५ को आणविक सम्झौता पूर्ण पालना गनुपर्ने इयूका राष्ट्रहरुको आशयकाबीच इरानले अमेरिकी प्रतिवन्ध हटाउन दबाव दिनुपर्ने बताएको थियो ।
इरानका सर्वोच्च नेता!-->!-->!-->!-->!-->…
दोस्रो चरणको खोप अभियान आजबाट
काठमाडौं : सरकारले दोस्रो चरणको खोप अभियान आजबाट शुरु गरेको छ । यो चरणमा सार्वजनिक कामका निम्ति भिडभाड हुने निजी तथा सरकारी कार्यालयका कर्मचारी एवं धेरै मानिसहरूसँग प्रत्यक्ष सम्पर्क गर्नुपर्ने जिम्मेवारी भएकाहरूलाई खोप लगाइने स्वास्थ्य!-->…
प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित
काठमाडौं : सत्तापक्षको विरोधका कारण प्रदेश १ को प्रदेशसभा बैठक एक साताका लागि स्थगित गरिएको छ । मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव प्रदेशसभामा पेश हुने भएपछि सत्तापक्षले अवरोध गर्दा बैठक स्थगित भएको हो ।
आइतबार अपराह्न!-->!-->!-->…
स्रोत नखुलेको ४९ लाखसहित दुई जना भारतीय नागरिक पक्राउ
बारा : बारा प्रहरीले स्रोत नखुलेको ४९ लाख नेपाली रुपैयाँसहित दुई भारतीयलाई पक्राउ गरेको छ । शनिबार फेटा गाउँपालिका वडा नं ५ जोतपुर टोलस्थित दशगाजा क्षेत्र नजिकै पर्ने सडक खण्डमा अस्थायी प्रहरी पोष्ट जोतपुरबाट खटी गएको प्रहरी टोलीले शङ्का!-->…
‘अहिलेको व्यवस्थाअनुसार प्रधानमन्त्री नै संसद्, कार्यकारी र राष्ट्रको नेता’
काठमाडौं : सरकारी वकिलले प्रधानमन्त्री केपी शर्मा ओलीले स्वेच्छाले पदत्याग नगरेसम्म संविधानले अर्को प्रधानमन्त्री नियुक्तिको बाटो नदेखाएको बताएका छन् ।
प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतको संवैधानिक इजलासमा चलिरहेको मुद्दामा!-->!-->!-->…
दोस्रो चरणको खोप अभियान भोलिबाट, प्राथमिकतामा कूटनीतिक कर्मचारी र पत्रकार
काठमाडौं : सरकारले दोस्रो चरणको खोप अभियान भोलिबाट शुरु गर्ने भएको छ । माघ १४ गतेदेखि माघ २४ गतेसम्मको पहिलो चरणमा १ लाख ८१ हजार ८ सय ५७ जनाले खोप लगाएपछि दोस्रो चरणको खोप अभियान शुरु गर्न लागिएको हो ।
दोस्रो चरणमा दूतावास, यूएन!-->!-->!-->…
भागरथीको मृत्युले गाउँ शोकमा, परिवारले शव बुझ्न मानेनन्
बैतडी : दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको शव फेला परेपछि पालिका नै शोकमा डुबेको छ । बुधबार विद्यालय गएकी भागरथी साँझ घर नफर्केपछि खोजी गर्नेक्रममा बिहीबार साँझ स्थानीय लबलेक जङ्गलमा मृत अवस्थामा शव फेला!-->…