पछिल्लाे राजनीतिक घटनाबारे सूक्ष्म आँकलनमा छौँ– नेपाली सेना

नेपाली सेनाले सर्वाेच्च अदालतबाट विघटित प्रतिनिधिसभा पुनःस्थापनाको निर्णयसँगै उत्पन्न हुन सक्ने सुरक्षा चुनौती र परिस्थितिको सूक्ष्म अध्ययन र आँकलन गरिरहेको जनाएको छ । आफ्नो संवैधानिक दायित्व र भूमिकाबारे पूर्णरुपमा जानकार रहेको जनाउँदै

प्रचण्ड-नेपाल समूहकाे संसदीय दलकाे बैठक बस्दै

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल समूहले आज संसदीय दलको बैठक बोलाएको छ । मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै उक्त समूहले आज संसदीय दलको बैठक बोलाएको हो । बैठक अपराह्न ४ बजे बस्ने

भारतमाथि लगाएको हवाई प्रतिबन्ध फुकुवा गर्न पाकिस्तान तयार

 भारतले पाकिस्तानलाई भारतीय हवाईमार्ग प्रयोगको अनुमति दिएको छ । पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाइ डेढ बर्ष पहिले आफनो हवाई मार्ग प्रयोगमा रोक लगाएपछी दुई देशविच एकअर्काले हवाई मार्ग प्रयोगमा रोक

प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुहुन्न : सल्लाहकार थापा

प्रतिनिधिसभा विघटनको निर्णय सर्वोच्च अदालतले बदर गरिदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली राजनीतिक संकटमा छन् । पछिल्ला राजनीतिक घटनाक्रमले उनलाई कि राजीनामा दिने या संसदको सामना गर्ने दुई विकल्प अगाडि सारिदिएको छ । प्रधानमन्त्रीका सन्चार

संसद पुनर्स्थापनाको प्रबासी नेपाली एकता मन्च बेलायतले गर्‍यो स्वागत

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् बिघटन असम्बैधानिक भएको सर्बोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेकपा सम्बद्ध प्रबास समिती बेलायतले आज एक बिज्ञप्ती जारी गर्दै सर्बोच्च अदालतको फैसलाले नेपाली राजनितीमा टाउको उठाउने प्रयास गरेको

प्रचण्ड र माधव नेपालले एक-अर्कालाई लड्डु खुवाएर साटे खुशी

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-माधव समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र माधव कुमार नेपालले प्रतिनिधिसभा पुनर्स्थापना गर्ने सर्वोच्च अदालतको आदेशप्रति खुशी साटासाट गरेका छन् । चितवनमा हुने विरोध सभालाई सम्बोधन गर्न

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको आदेशको पूर्णपाठ

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश

संसद पुनर्स्थापना गर्ने सर्वोच्चको फैसला

काठमाडौं : प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णय सर्वोच्च अदालतले बदर गरेको छ । सर्वोच्च अदालतको संवैधानिक इजालासले पुस ५ गते प्रतिनिधिसभा विघटन गर्ने सरकारको निर्णयलाई असंवैधानिक ठहर गर्दै बदर गरेको हो । प्रधानन्यायाधीश

प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्छ : प्रचण्ड

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड–माधव समूहका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले प्रतिनिधिसभा विघटनको विषयमा सर्वोच्च अदालतले सही फैसला गर्ने विश्वास व्यक्त गरेका छन् । अखिल नेपाल ट्रेड युनियन महासंघद्वारा

निर्वाचन आयोगद्वारा चुनावका लागि आवश्यक सामग्री खरिदका लागि बोलपत्र आह्वान

काठमाडौं : निर्वाचन आयोगले झण्डै २५ करोड रुपैयाँ बराबरको चुनावको सामग्री किन्न प्रक्रियाअनुसार बोलपत्र आह्वान गरेको छ । आयोगले चुनावका लागि आवश्यक पर्ने ३६ प्रकारका सामग्रीमध्ये २१ प्रकारका सामग्री किन्नका लागि मंगलबार बोलपत्र आह्वान