संसद पुनर्स्थापनाको प्रबासी नेपाली एकता मन्च बेलायतले गर्‍यो स्वागत

0

प्रधानमन्त्री केपी ओलीले गरेको संसद् बिघटन असम्बैधानिक भएको सर्बोच्च अदालतको फैसलालाई स्वागत गर्दै नेकपा सम्बद्ध प्रबास समिती बेलायतले आज एक बिज्ञप्ती जारी गर्दै सर्बोच्च अदालतको फैसलाले नेपाली राजनितीमा टाउको उठाउने प्रयास गरेको अधिनायकबाद परास्त भएको र संबिधानबादको बिजय भएको बताएको छ ।

प्रबासी नेपाली एकता मन्च बेलायतका अध्यक्ष राजेन्द्र पुडासैनी तथा सचिब सुरेश गौतम द्वारा जारी बिज्ञप्ती आफ्नो संस्थाले सुरु देखिनै प्रधानमन्त्री ओलिको कदमको बिरोध गर्दै आएको र सो कदमलाई आजको सर्बोच्चको फैसलाले सहि ठहर्‍याएको भन्दै फैसलाको सम्मान र स्वागत छ भनेको छ ।

बिज्ञप्तिको पूर्ण पाठ

Leave A Reply

Your email address will not be published.