कसैले हटाउन सक्छ भने हटाओस्, अर्को चुनावमा दुईतिहाई ल्याउँछु : प्रधानमन्त्री ओली

झापा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई कसैले हटाए अर्को चुनावमा दुई तिहाइ बहुमत ल्याउने दाबी गरेका छन् । मंगलबार झापामा पूर्वाञ्चल क्यान्सर अस्पतालको उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले अहिले पनि कसैले हटाउन सक्छ भने हटाओस् भन्दै

विप्लव समूहसँग वार्ता गर्न सरकारले बनायो दुई सदस्यीय वार्ता टोली

काठमाडौं : सरकारले नेत्र विक्रम चन्द 'विप्लव' समूहसँग वार्ता गर्न दुई सदस्यीय वार्ता टोली गठन गरेको छ । वार्ता टोलीमा गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा. राजन भट्टराई रहेका छन् । सरकारका प्रवक्ता

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी : ३५ बढी घर जले

ताप्लेजुङ : ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी हुँदा ३५ भन्दा बढी घर जलेका छन् । ताप्लेजुङको मेरिङ्देन गाउँपालिका ३ तथा जिल्लाकै दोस्रो ठूलो बजार दोभान बजारमा लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन । दोभान बजारमा अहिले ३५ घर जलेर

बेलायतमा कोरोना संक्रमित अस्पताल भर्ना हुने क्रम ८० प्रतिशतले घटयो

एजेन्सी : कोरोना भाइरसविरुद्धको अक्सफोर्ड–एस्ट्राजेनेका वा फाइजर–बायोएनटेकको खोप प्रभावकारी देखिएको छ । खोपको पहिलो मात्राले अस्पताल भर्ना गरेर उपचार गर्नु पर्ने अवस्था असी प्रतिशतले घटाएको हो । इंग्ल्याण्डमा गरिएको अध्ययनमा खोपको पहिलो

प्रधानमन्त्री ओली आज फेरि झापा जाँदै

प्रतिनिधिसभा विघटनको निर्णयलाई सर्वोच्च अदालतले उल्ट्याइदिएपछि प्रधानमन्त्री केपी शर्मा ओली देश दौडाहा निस्किएका छन् । विभिन्न विकासे पूर्वाधारको शिलान्यास, उद्घाटन तथा पार्टीका भेलामा प्रधानमन्त्री ओलीले व्यस्त भएका हुन् । आइतबार

प्रधानमन्त्रीको राजीनामा माग्नेले राजनीतिबाट सन्यास लिए हुन्छ : सरकारका प्रवक्ता

काठमाडौं : सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री पार्वत गुरुङले सर्वोच्च अदालतले दिएको आदेशले नै प्रधानमन्त्री केपी शर्मा ओलीलाई राजीनामा दिनबाट रोकेको बताएका छन् । मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्न सोमबार

राष्ट्रिय आविष्कार केन्द्रको डेटाबेस बनाउने काम अन्तिम चरणमा

लन्डन : सामाजिक अभियन्ता महावीर पुनले नेतृत्व गरेको राष्ट्रिय आविष्कार केन्द्रले अध्ययन गरिरहेका प्रोजेक्टहरुको डेटाबेस बनाउने काम लगभग अन्तिम चरणमा पुगेको छ । यूरोपमा रहेका विभिन्न क्षेत्रका विज्ञ इन्जिनियर तथा पेशाकर्मीहरुको

ममाथि शारीरिक हमला भए पनि अनौठो नमान्नु : प्रधानमन्त्री ओली

पोखरा : प्रधानमन्त्री केपी शर्मा ओलीले आफूमाथि शारीरिक हमला हुन सक्ने बताएका छन् । सोमबार पोखरामा आयोजित गण्डकी प्रदेश स्तरीय कार्यकर्ता भेला तथा प्रशिक्षण कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले शारीरिक हमला नै भयो र ज्यान तलमाथि भयो भने

राष्ट्रपति भण्डारीद्वारा फागुन २३ गते अपराह्न ४ बजे संसद अधिवेशन आह्वान

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आह्वान गरेकी छन् । उनले सरकारको सिफारिसअनुसार फागुन २३ गते अपराह्न ४ बजेका लागि संसद अधिवेशन आह्वान गरेकी हुन् । शुक्रबार बसेको मन्त्रिपरिषद बैठकले २३ गते बैठक बोलाउने विषयमा छलफल

स्थायी र केन्द्रीय कमिटी बैठक बोलाउने प्रचण्ड-माधव समूहको निर्णय

काठमाडौं : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) पुष्पकमल दाहाल 'प्रचण्ड'-माधवकुमार नेपाल समूहको सचिवालय बैठकले स्थायी कमिटी र केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको छ । सोमबार नेकपाको संसदीय दलको कार्यालय सिंहदरबारमा बसेको सचिवालय बैठकले