जर्ज फ्लोइडको हत्या प्रकरणमा पूर्व प्रहरी अधिकारी दोषी ठहर

एजेन्सी : जर्ज फ्लोइडको हत्या प्रकरणमा अमेरिकी पूर्व प्रहरी अधिकारी डेरेक शुभिन दोषी ठहर भएका छन् । गत वर्ष मे महिनामा शुभिनले गिरफ्तार गरी भुईंमा लडाएर घुँडाले ९ मिनेटसम्म अफ्रिकी अमेरिकी नागरिक फ्लोइडको घाँटी थिचेका थिए ।

आज रामनवमी पर्व मनाइँदै

काठमाडौं : चैत्र शुक्ल नवमीका दिन मर्यादा पुरुषोत्तम भगवान् रामचन्द्रको सम्झनामा मनाइने ‘रामनवमी’ पर्व बुधबार देशभरि श्रद्धा र भक्तिपूर्वक पूजा आराधना गरी मनाइँदैछ । असत्यमाथि सत्यको विजय तथा भगवान् श्रीरामको सम्झनामा मनाइने

नेपालमा थपिए १७ सय बढी कोरोना संक्रमित

काठमाडौं : नेपालमा मंगलबार थप १७ सय ३६ जनामा कोरोना पुष्टि भएको छ । देशभर गरिएको आठ हजार ५५ पिसिआर परिक्षणका क्रममा १६ सय ६७ जना र ६८३ वटा एन्टीजेन परिक्षणका क्रममा ६९ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

माधव नेपालसहित २७ सांसदलाई सोधियो स्पष्टीकरण

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीका २७ सांसदलाई स्पष्टीकरण सोधेका छन् । अध्यक्ष ओलीले मंगलबार माधवकुमार नेपाल समूहमा रहेका २७ प्रतिनिधिसभा सदस्यलाई स्पष्टीकरण सोधेका हुन् । नयाँ राजनीतिक दलको स्वरुपमा गतिविधि

पूर्वराजा ज्ञानेन्द्र दम्पतीलाई कोरोना संक्रमण

काठमाडौं : पूर्वराजा ज्ञानेन्द्र शाह र उनकी पत्नी कोमल शाहलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । भारतको हरिद्वारमा गंगा स्नान गरेर स्वदेश फर्किएका उनीहरुको कोरोना परीक्षण गराउँदा स‌क्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी

बालुवाटारमा पूजाआजा गरेर राम-सीताका मूर्ति चितवनको अयोध्यापुरी पठाइयो

काठमाडौं : चितवनमा लगेर राखिने राम, सीता, लक्ष्मण र हनुमानका मूर्तिको प्रधानमन्त्री केपी शर्मा ओलीले विधिवत् रूपमा पूजाआजा गरि रथ यात्रा गरेर चितवन पठाएका छन् । प्रधानमन्त्री केपी शर्मा ओली र उनकी पत्नी राधिका शाक्यले ती मूर्ति

आजदेखि कोरोनाविरुद्धको दोस्रो मात्राको खोप लगाइने

काठमाडौं : सरकारले मंगलबारदेखि कोभिड–१९ को दोस्रो मात्राको खोप लगाउने भएको छ । गत माघ १४ देखि फागुन १० गतेसम्म कोभिड–१९ को पहिलो मात्रा लगाएका व्यक्तिलाई दोस्रो मात्राको खोप लगाउन थालिएको हो । उक्त अवधिमा पहिलो मात्रा खोप लगाएका

मंगल ग्रहमा उड्यो सानो हेलिकप्टर

एजेन्सी : अमेरिकी अन्तरिक्ष एजेन्सी (नासा) ले सानो आकारको हेलिकप्टर मंगल ग्रहमा सफल उडान गरेको छ । इन्जेन्युएटी नामको ड्रोन एक मिनेटभन्दा कम समय हावामा अडिएको थियो। तर नासाले त्यसलाई एउटा विमानमार्फत् अर्कै विश्वबाट पहिलो पटक नियन्त्रित

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं : प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दशैँ पर्व आज नेपालीले घर घरमा नवदुर्गा भगवतीको पूजा आराधना गरी मनाउँदैछन् । वर्षमा चार नवरात्र पर्छन् । आषाढ र पौष शुक्ल पक्षमा पर्ने नवरात्र धेरै प्रचलनमा छैन । केही साधकले

विवाहमा २५ जनामात्र सहभागी हुन पाइने, होटल तथा रेष्टुरेन्ट राति ८ बजेसम्म मात्र खोल्न पाइने

काठमाडौं : सरकारले कोरोना संक्रमण गम्भीर बन्दै गएका मुख्य शहरमा सबै विद्यालय तथा कलेजसहित शैक्षिक संस्थाहरु वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ । सोमबार मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा