माधव नेपाल समूहका सांसदहरुले बुझाउन थाले स्पष्टीकरण
काठमाडौं : नेकपा एमालेका नेता माधवकुमार नेपालसहितका २७ सांसदले अध्यक्ष केपी शर्मा ओलीलाई स्पष्टीकरण पत्र बुझाउन थालेका छन् ।
उनीहरुले संसदीय दलको कार्यालयमा सामूहिक नभएर व्यक्तिगत रुपमा स्पष्टीकरण पत्र बुझाउन थालेका हुन् ।
!-->!-->!-->!-->!-->…
बाँकेमा लकडाउन शुरु, बजार सुनसान
बाँके : बाँकेमा कोरोना संक्रमणले भयावह रुप लिँदै गएपछि नेपालगञ्ज उपमहानगरपालिका क्षेत्रमा बिहीबारबाट लागू हुनेगरी एक साताका लागि लकडाउन गरीएको छ ।
जिल्ला कोभिड १९ संकट व्यवस्थापन केन्द्रको बैठकले तीव्र गतिमा फैलिरहेको कोरोनाको चेन!-->!-->!-->…
एमाले केन्द्रीय कार्यालय थापाथलीमा सर्यो
काठमाडौं : नेकपा एमालेको पार्टी मुख्यालय बिहीबारदेखि औपचारिक रुपमा थापाथालीबाट सञ्चालन भएको छ ।
सो कार्यालय सञ्चालनमा आएसँगै बिहीबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले निरीक्षण गरेका थिए ।
यसअघि यही वैशाख १ गते!-->!-->!-->!-->!-->…
प्रधानमन्त्री ओलीद्वारा बल्खुमा एमाले पार्टी कार्यालयको भवन शिलान्यास
काठमाडौं : नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा एमालेले बल्खुमा पार्टी कार्यालय भवनको शिलान्यास गरेको छ ।
मदननगर बल्खुस्थित पुरानो पार्टी कार्यालय परिसरमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले विहीबार विहान!-->!-->!-->…
प्रतिगमनविरुद्ध लड्न सबै वामपन्थी शक्ति एक हुन प्रचण्डको आग्रह
काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सम्पूर्ण कम्युनिष्ट क्रान्तिकारी र वामपन्थी प्रगतिशील शक्तिलाई एकताबद्ध हुन आग्रह गरेका छन् ।
सबै शक्ति एक हुँदामात्र प्रतिगमनका विरुद्ध लड्न सकिने भन्दै उनले!-->!-->!-->…
पाकिस्तानको क्वेटा शहरमा विस्फोट, ४ जनाको मृत्यु
एजेन्सी : पाकिस्तानको क्वेटा शहरस्थित एक होटलमा बम विस्फोट हुँदा चार जनाको मृत्यु भएको छ ।
विस्फोटमा अन्य ११ जना घाइते भएको स्थानीय अधिकारीलाई उद्धृत गर्दै पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन् ।
क्वेटा शहरको सेरेना होटलको कार!-->!-->!-->!-->!-->…
भव्य समारोहबीच राम सीताको मूर्ति प्रतिस्थापन
माडीको अयोध्याधाममा भव्य समारोहबीच राम, सीता, लक्ष्मण र हनुमानको मूर्ति प्रतिस्थापन गरिएको छ । अयोध्याधाममा आज आयोजित समारोहमा धार्मिक गुरुहरु, जनप्रतिनिधि र स्थानीयको उपस्थितिमा मूर्ति प्रतिस्थापन गरिएको हो । बुधबार प्रधानमन्त्री!-->…
मानव अधिकारकर्मी डा. उपाध्यायको ‘दि गोस्ट्स इन द हिल्स’ प्रकाशित
लन्डन -- मानव अधिकारकर्मी डा. कृष्ण उपाध्यायले नेपालको माओवादी आन्दोलनको सन्दर्भसंग जोड्दै 'दि गोस्ट्स इन द हिल्स' नामक उपन्यास प्रकाशित गरेको छन् । उक्त पुस्तकको किण्डल संस्करण र पुस्तक अमाजन मार्फत बजारमा!-->…
सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशद्वयले लिए शपथ
काठमाडौं : सर्वोच्च अदालतका नवनियुक्त न्यायाधीशहरु नहकुल सुवेदी र कुमार चुडालले पद तथा गोपनियताको शपथ लिएका छन् ।
बुधबार सर्वोच्च अदालतमा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर ज.ब.रा.ले नवनियुक्त न्यायाधीशहरु सुवेदी र चुडाललाई पद तथा!-->!-->!-->…
सुर्खेतमा २५ जनाभन्दा बढी भेला हुन नपाइने
सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले कुनै पनि गोष्ठी, सेमिनार, मेला, पर्वमा २५ जनाभन्दा बढी भेला नहुन आग्रह गरेको छ ।
जिल्ला कोभिड–१९ सङ्क्रमण व्यवस्थापन केन्द्रका संयोजक एवं प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजकत्वमा!-->!-->!-->…