नेपाली काङ्रेसको राहत कोषमा जन संपर्क समिति बेल्जियमको करिब आठ लाख सहयोग
नेपाली काङ्रेसको बैदेशिक संगठन नेपाली जन संपर्क समिति बेल्जियमले पार्टीको कोरोना राहत कोषमा सात लाख पचहत्तर हजार ( ७,७५,००० ) सहयोग गरेको छ । समितिका सदस्यहरु र शुभेच्छुकहरुबाट नेपालमा फैलिएको कोरोना संक्रमण नियन्त्रण र देश रोईरहेको ,!-->!-->!-->…
नेपालमा थप ६ हजार ९३९ जनमा कोरोना संक्रमण
काठमाडौं : नेपालमा बिहीबार थप ६ हजार ९ सय ३९ जनामा कोरोना भाइरस संक्रमणा पुष्टि भएको छ ।
देशभर गरिएको २० हजार ४१४ पीसीआर परीक्षणका क्रममा ६ हजार ७ सय ३१ र ५७८ वटा एन्टीजेन परीक्षणका क्रममा २०८ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य!-->!-->!-->…
जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्छु : सभामुख सापकोटा
काठमाडौं : सभामुख अग्निप्रसाद सापकोटाले जनताले प्रदान गरेको निहीत अधिकारलाई प्रयोग गर्दै आफु अघि बढ्ने बताएका छन् ।
बिहीबार संसद भवनमा कानून र न्यायिक क्षेत्रका विज्ञसँग परामर्श गर्दै सभामुख सापकोटाले आवश्यक पर्दा देश, जनता,!-->!-->!-->…
अदालतले संविधान र संसदीय व्यवस्था बचाउँछ : देउवा
काठमाडौं : नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले सम्मानित सर्वोच्च अदालतले संविधान र संसदीय व्यवस्था बचाउने विश्वास व्यक्त गरेका छन् ।
बिहीबार नेपाल प्रेस युनियनको ३१ औं वर्ष प्रवेशको अवसरमा युनियनले गरेको अर्चुअल कार्यक्रममा!-->!-->!-->…
प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिट संवैधानिक इजलासमा
काठमाडौं : सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै रिटलाई संवैधानिक इजलासमा पठाएको छ ।
बिहीबार प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको एकल इजलासले प्रतिनिधिसभा विघटनसम्बन्धी सबै मुद्दा संवैधानिक इजलासमा पठाउने आदेश दिएको हो!-->!-->!-->…
बेल्जियमको गुम्बामा नेपालीहरुले मनाए २५६५ औ बुद्ध जयन्ति
बिश्व मानव जगतमा शान्तिको कामना गर्दै कोभिड १९ को महामारीबाट मानव जगतलाई मुक्ति दिलाउन लामा गुरुबाट पुजापाठ सहित आदिवासी जनजाती महासंघ बेल्जियमले २५६५ औ बुद्ध जयन्ती मनाएको छ । बेल्जियममा स्थापित जातीय समाजहरुलाई समन्वय गर्दै!-->!--StartFragment-->!-->!-->…
मतदाता प्रभावित पार्ने बजेट नल्याउन सरकारलाई पूर्वप्रमुख निर्वाचन आयुक्तहरुको सुझाव
काठमाडौं : निर्वाचन आयोगका पाँच पूर्व प्रमुख आयुक्तहरूले मतदाता प्रभावित गर्ने बजेट नल्याउन सरकारलाई सचेत गराएका छन् ।
सरकारले मतदाता प्रभावित गर्ने गरी बजेट ल्याउन सक्ने आशंकाबीच पाँच पूर्व प्रमुख आयुक्तहरूले त्यसले समान प्रतिस्पर्धा,!-->!-->!-->…
अमेरिकामा बन्दुकधारीको आक्रमणमा ८ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको क्यालिफोर्निया राज्यको एक रेलवे स्टेशन नजिक भएको गोली काण्डमा ८ जनाका मृत्यु भएको छ ।
क्यालिफोर्नियाको सैन जोसमा रहेको सान्ता क्लारास्थित रेल यार्डमा एक बन्दुकधारीले अन्धाधुन्ध गोली प्रहार गरी ८ जनाको हत्या!-->!-->!-->…
कोरोनाको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न बाइडेनको आदेश
एजेन्सी : कोरोना भाइरसको उत्पतिबारे आशंका बढ्दै गएका बेला अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसको उत्पति र उत्दगमस्थलबारे तीव्र गतिमा अध्ययन गर्न गुप्तचर निकायहरुलाई आदेश दिएका छन् ।
अमेरिकी राष्ट्रपति बाइडेनले ९० दिन भित्र!-->!-->!-->…
यास चक्रवातको प्रभाव नेपालमा : शनिबारसम्म भारी वर्षाको सम्भावना
काठमाडौं : आजदेखि शनिबारसम्म देशभरका विभिन्न स्थानमा पानी पर्ने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । पश्चिम बंगालको खाडीमा विकसित जलवायुको प्रभाव र शक्तिशाली चक्रवात वायुका कारण देशैभर वर्षा!-->…