कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि हुने

काठमाडौं : राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा साउन ३१ गतेदेखि सञ्चालन गर्ने भएको छ । बोर्डको मंगलबार बसेको बैठकले विद्यार्थीलाई भौतिक उपस्थिति गराएर विद्यार्थीहरू पढेकै विद्यालय (होम सेन्टर) मा साउन ३१ गतेदेखि भदौ ९ गतेसम्म

विप्लवको भेटवार्ता : वामपन्थी एकता कि सहमति कार्यान्वयनको खोजी ?

काठमाडौं : मिति २०७८ असार ३० गते नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटारमा भेटवार्ता । -मिति २०७८ असार ३१ गते नेकपा (एमाले) का वरिष्ठ नेता माधवकुमार नेपालसँग कोटेश्वरमा भेट, लगत्तै नेपाल र प्रचण्डसँग संयुक्त

प्रचण्ड, यादव र नेपालबीच भेटवार्ता, के विषयमा भयो छलफल ?

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल तथा जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव र एमाले वरिष्ठ नेता माधव नेपालबीच भेटवार्ता भएको छ । शुरुमा दाहाल र नेपालबीच भेटवार्ता भएको थियो । त्यसपछि उपेन्द्र यादव कोटेश्वर पुगेका

विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु

बागलुङ : विषाक्त मदिरा पिउँदा बागलुङमा चार जनाको मृत्यु भएको छ । बागलुङको गलकोट नगरपालिका–७ मल्मस्थित खानेपानी आयोजनामा काम गर्ने मजदुरहरू २१ वर्षीय दीपेन्द्र पुन, ३९ वर्षीय दूधबहादुर राना, ५१ वर्षी रेखबहादुर राना र ३० वर्षीय प्रविन

इराकमा बम विस्फोट, २५ जनाको मृत्यु

एजेन्सी : इराकको राजधानी बगदादमा भएको बम विस्फोटमा कम्तीमा २५ जनाको मृत्यु भएको छ । बिस्फोटमा परेर दर्जनौँ घाइते भएका छन् । सर्वसाधारण मुस्लिम पर्व इदको तयारी गरिरहँदा उत्तरी साड सहरको ब्यस्त स्थानमा विस्फोट भएको हो । सोमवारको आक्रमणमा

यस वर्षको मनसुनबाट हालसम्म ६३ जनाको मृत्यु, ३५ जना अझै बेपत्ता

काठमाडौं : यस वर्षको मनसुनबाट ४८ जिल्ला प्रभावित भएको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बताएको छ । प्राधिकरणका अनुसार यस वर्षको मनसुनबाट ६३ जनाको मृत्यु भएको, ३५ जना अझै बेपत्ता रहेको र ६३ जना घाइते भएका छन ।

एनआरएनए बेल्जियम निर्वाचन समितिले सहमतिको अन्तिम प्रयास पछि उम्मेद्वारको नामावली प्रकाशित गर्ने,…

गैर आबासीय नेपाली संघ बेल्जियमको आसन्न निर्वाचनले सहमति अन्तिम प्रयास गर्ने उद्यस्यले उम्मेद्वारहरु सँग अन्तर्कृया गर्ने भएको छ । २० जुलाई दिउसो दुई बजेबाट हुने उक्त कार्यक्रममा ८ औ अधिबेशनले थप गरेका युबा उपाध्यक्ष लगायतका पदमा

बकर इदको अवसरमा साउन ६ गते सार्वजनिक बिदा दिने सरकारको निर्णय

काठमाडौं : सरकारले साउन ६ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ । मुस्लिम धर्मावलम्बीहरुको पर्व बकर इदका अवसरमा सरकारले बुधाबार सार्वजनिक बिदा दिने निर्यय गरेको हो । सोमबार बसेको मन्त्रिपरिषद्को निर्णय सुनाउँदै सरकारका प्रवक्ता

थप खोप सहायताका लागि खोप दाता राष्ट्रहरुलाई सरकारको आह्वान

काठमाडौं : सरकारले खोप दाता राष्ट्रलाई धन्यवाद दिँदै थप खोप सहयोगका लागि आह्वान गर्ने निर्णय गरेको छ । सिंहदरबारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले नेपाललाई खोप र स्वास्थ्य सामग्री उपलब्ध गराउने सबै देश र संस्थालाई धन्यवाद दिने र

सरकारसमक्ष डा केसीले राखे ५ बुँदे माग

काठमाडौं : डा गोविन्द केसीले चिकित्सा शिक्षा सुधारका लागि विभिन्न ५ बुँदे माग राख्दै सरकारको ध्यानाकर्षण गराएका छन् । डा केसीले सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै स्वास्थ्य र मेडिकल शिक्षा क्षेत्रमा रहेका समस्या समाधानका लागि ५