इजरायलले नेपालबाट एक हजार कामदार माग्यो

काठमाडौं : इजरायलले नेपालबाट एक हजार जना कामदार माग गरेको छ । उसले नेपालबाट केयरगिभरको माग गरेको वैदेशिक रोजगार विभागले जानकारी दिएको हो । इजरायलले मागेको कामदारका लागि एक डेढ हप्ताभित्र विज्ञापन खुलाउने तयारी विभागको छ । विभागले

निर्वाचन आयोगले जसपाको आधिकारिकता आज टुंगो लगाउँदै

काठमाडौं : निर्वाचन आयोगले आज जनता समाजवादी पार्टी जसपा नेपालको आधिकारिताबारे निर्णय गर्ने भएको छ । आयोगले निर्णय गर्नुपूर्व दुवै पक्षका कार्यकारिणी समितिका सदस्यलाई नागरिकतासहित आज उपस्थित हुन भनेको छ । आयोगले जसपा विवाद समाधानका लागि

एनआरएनए बेल्जियमको मतदानमा तोडफोड र मतपत्र च्यात्ने प्रयास, भिडियो सहित,

(39) NRNA BELGIUM ELECTION - YouTube गैर आबासीय नेपाली संघ बेल्जियको निर्वाचनमा मतदान स्थलमा मतपेटिका जलाउने प्रयास भएकोछ । मतदान सकिनु २० मिनेट अगाडि केही अपरिचित नेपाली समुदाय बाहिरका युबाहरुको समुहले मतपेटिकामा तरल पदार्थ

स्वास्थ्य राज्यमन्त्री श्रेष्ठले लिए शपथ

काठमाडौं : नवनियुक्त स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री उमेश श्रेष्ठले पद तथा गोपनियताको शपथ लिएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा आयोजित समारोहमा प्रधानमन्त्री शेरबहादुर देउवाले श्रेष्ठलाई राज्यमन्त्रीको

ठाकुर पक्षको रिटमा सर्वोच्चद्वारा अन्तरिम आदेश दिन अस्वीकार

काठमाडौं : पार्टीभित्रको विवाद निरुपणका लागि निर्वाचन आयोगले थालेको बहुमत सदस्यको शशरिर सनाखत रोक्न माग गर्दै महन्थ ठाकुर पक्षले दिएको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । यससँगै निर्वाचन आयोगलाई विवाद निरुपणको

काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन लम्बियो

काठमाडौं : काठमाडौं उपत्यकामा निषेधाज्ञा १० दिन थप गरिएको छ । यसअघि जारी गरिएको निषेधाज्ञा आइतबार मध्यरातिबाट सकिने भएपछि त्यसलाई साउन २० गतेसम्म पुर्‍याइएको हो । काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको बैठकले १०

स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठ नियुक्त

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले स्वास्थ्य राज्यमन्त्रीमा उमेश श्रेष्ठलाई नियुक्त गरेकी छन् । आइतबार प्रधानमन्त्री शेरबहादुर देउवाको सिफारिसमा राष्ट्रपति भण्डारीले श्रेष्ठलाई स्वास्थ्य तथा जनसंख्या मन्त्री नियुक्त

रावलको आरोप- प्रचण्डले एमाले विभाजन गर्न खोजे

काठमाडौं : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले माओवादी अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को पछिल्लो अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहालले शनिवार आफ्नो राजीनामालाई ‘पाँच दलको गठबन्धन फुटाउने खेल’ भनेकोमा

वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन सक्दैन : तालिबान

काठमाडौं : अफगानिस्तानका तालिवान विद्रोहीहरुले वर्तमान सरकार नहटेसम्म शान्ति कायम हुन नसक्ने बताएका छन् । शान्ति स्थापनाका लागि नयाँ सरकार गठन हुनुपर्ने र राष्ट्रपति असरफ घानीले पद छोड्नुपर्ने माग उनीहरुले राखेका हुन् । तालिबानमा

निर्मला पन्त हत्याको तीन वर्ष पूरा, घटना अझै रहस्यमै

काठमाडौं : कञ्चनपुर भीमदत्तनगरपालिका–२ उल्टाखामकी ते¥ह वर्षीया बालिका निर्मला पन्तको हत्या भएको तीन वर्ष पूरा भएको छ । निर्मला पन्तको २०७५ साउन १० गते बलात्कारपछि हत्या गरिएको थियो । हत्याको दुई वर्षमा अनुसन्धानका लागि थुप्रै अनुसन्धान