हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु
हाइटीमा भूकम्प जाँदा कम्तिमा ३ सय बढीको मृत्यु भएको छ ।
७ दशमलव २ म्याग्निच्यूट मापन गरिएको भूकम्पमा परेर १८ सय भन्दा बढी घाइते भएको बीबीसीले जनाएको छ ।
अहिलेसम्म मृत्यु हुनेको संख्या ३०४ रहेको छ भने यो संख्या अझैं बढ्ने अनुमान!-->!-->!-->!-->!-->…
कांग्रेस महाधिवेशन तीन महिना सर्यो : अब मंसिर ९ देखि १३ गतेसम्म हुने
काठमाडौं : नेपाली कांग्रेसको महाधिवेशन कार्यतालिका पुनः संशोधन भएको छ । यसअघि तोकिएको कार्यतालिका अनुसार काम नभएपछि पुनः संशोधन गरिएको हो ।
सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाको निवासमा बसेको केन्द्रीय समिति बैठकले नयाँ कार्यतालिका!-->!-->!-->…
सोचे भन्दा फरक पाए एनआरएनए
शान्ति अर्याल अधिकारी, लिस्वन ,
विगत केही दशक यता नेपालीहरु आफ्नो जिबनस्तरलाइ उकास्नको निम्ति वा बिभिन्न बहानामा विदेशिने क्रम बढ्दो छ । नेपालमा २०४६ सालको राजनैतिक परिबर्तन पछि यो क्रम तिव्र रुपमा वृद्धि भईरहेको पाइन्छ । सुरुका!-->!-->!-->…
पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रचण्डकाे प्रस्ताव
काठमाडौं : नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन गर्ने प्रस्ताव गरेका छन् ।
शनिबारबाट काठमाडौंमा शुरु भएको माओवादीको केन्द्रीय कमिटी बैठकमा राजनीतिक एवं संगठानत्मक!-->!-->!-->…
कांग्रेस केन्द्रीय समिति बैठक आज पनि बस्दै, महाधिवेशनको नयाँ कार्यतालिका तय गर्नै सकस
काठमाडौं : १४ औं महाधिवेशनको नयाँ कार्यतालिका तय गर्न नेपाली कांग्रेसको केन्द्रीय समितिको बैठक आज पनि बस्दैछ । बिहीबारदेखि शुरु भएको केन्द्रिय समितिको बैठक आज दिउसो दुई बजेपछि पार्टी सभापति निवास बुढानिलकण्ठमा बस्न लागेको हो ।
बैठकमा!-->!-->!-->…
राष्ट्रसंघद्वारा अफगानिस्तानका छिमेकी मुलुकलाई सीमा खुला गर्न आग्रह
एजेन्सी : संयुक्त राष्ट्र संघले अफगानिस्तानका सिमावर्ती राष्ट्रहरुलाई सीमा खुला गर्न आग्रह गरेको छ । अफगानिस्तानमा विद्रोही तालेबानले केन्द्रमा कब्जा बढाउँदै लगेपछि राष्ट्रसंघले विस्थापित हुन सक्ने नागरिकको जीवन रक्षाका लागि यस्तो आग्रह!-->…
कोभ्याक्समार्फत नेपालले मोडर्नाको ४० लाख डाेज खोप प्राप्त गर्ने
काठमाडौं : नेपालले कोभ्याक्समार्फत थप ४० लाख मात्रा मोडर्नाको कोरोना खोप प्राप्त गर्ने भएको छ ।
कोभ्याक्ससँगको लागत साझेदारीमार्फत विश्व बैंकको वित्तीय सहयोगमा मोडर्ना खोपको ४० लाख मात्रा खरिद गर्नका लागि नेपालले गाभीसँग!-->!-->!-->…
वृद्धवृद्धा तथा अशक्तलाई घरमै गएर कोरोना खोप लगाइदिन सर्वोच्चको आदेश
काठमाडौं : सर्वोच्च अदालतले वृद्धवृद्धा र अपांगता भएका व्यक्ति केन्द्रसम्म आउन नसक्ने भएकाले घरमै गएर कोरोना खोप लगाइदिन सरकारलाई आदेश दिएको छ ।
अधिवक्ता प्रवेश केसीले दिएको रिटमा पहिलो सुनुवाइ गर्दै न्यायाधीश प्रकाशकुमार ढुंगानाको!-->!-->!-->…
अत्यधिक वर्षा, पहिरो र कटानका कारण मेलम्चीमा क्षति
काठमाडौं : सिन्धुपाल्चोकको मेलम्ची बजार र त्यस आसपासका क्षेत्रमा अत्यधिक वर्षा तथा पहिराका कारण नदी कटान हुँदा क्षति पुगेको छ ।
गत असार १ र यही साउन १६ गते मेलम्ची नदीमा आएको बाढीले ठूलो क्षति पुगेपछि त्यस क्षेत्रको अध्ययन गर्न गएको!-->!-->!-->…
प्रधानमन्त्रीमा देउवा नियुक्त भएको एक महिना पूरा, मन्त्रिपरिषद्ले अझै पाएन पूर्णता
काठमाडौं : सर्वोच्च अदालतको आदेश अनुसार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा प्रधानमन्त्रीमा निर्वाचित भएको शुक्रबार एक महिना पूरा भएको छ ।
अदालतको परमादेशपछि देउवा गत असार २९ गते प्रधानमन्त्रीमा नियुक्त भएका थिए ।
सरकार!-->!-->!-->!-->!-->…