आज जनैपूर्णिमा तथा रक्षाबन्धन मनाइँदै

काठमाडौं : आज जनैपूर्णिमा तथा ऋषितर्पणी पर्व, धुमधामका साथ मनाइँदैछ । प्रत्येक वर्षको श्रावण शुक्ल पूर्णिमाका दिन जनैपूर्णिमा पर्व मनाउने प्रचलन छ । यस दिन आत्मशुद्धि र शरीरको रक्षाका लागि पुरोहितको हातबाट नाडीमा रक्षाबन्धन बाँध्ने

ग्लोबल ”एनआरएन सिंगिङ आइडलमा” छानिए उत्कृष्ट १५ प्रतियोगी

दोहा – ग्लोबल एनआरएन सिंगिङ आइडल–२०२१ को पहिलो संस्करणमा विश्वका विभिन्न देशबाट भाग लिएकामध्ये उत्कृष्ट १५ जनाको छनौट भएका छन् । ‘नेपाली कला संस्कृति संरक्षण र पहिचान, एनआरएनए दोस्रो पुस्ताको अभियान’ नाराका साथ हुँदै गरेको ग्लोबल एनआरएन

एनआरएनए युरोप उपसंयोजकमा बेलायतका ललित न्यौपानेले उम्मेद्वारि दिने

लन्डन । सामाजिक अभियन्ता ललितकुमार न्यौपानेले आगामी अक्टोबरमा हुने गैरआवासीय नेपाली संघ (एनआरएनए)को १० औं महाधिवेशनमा युरोप क्षेत्रीय उपसंयोजक पदमा उम्मेदवारी दिने भएका छन । वेलायत बसोबास गर्दै आएका अभियन्ता न्यौपानेले अक्टोबरमा हुने

नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालको मौलिक कला संस्कृतिको संरक्षण गर्न सरकार प्रतिबद्ध रहेको बताएका छन् । शनिबार ललितपुरमा ज्यापु समाज ज्येष्ठ नागरिक आनन्द निकेदन भवन उद्घाटन गर्दै प्रधानमन्त्री देउवाले नेपालको कला सस्कृति

कांग्रेसको क्रियाशील सदस्यता विवाद अझै समाधान भएन, महाधिवेशन प्रभावित हुने संकेत

काठमाडौं : नेपाली कांग्रेसको क्रियाशील सदस्यता विवाद समाधानका लागि गठित उच्चस्तरीय समितिले थप समय माग गरेको छ । भदौ २ गतेसम्मको समयसीमा पाएको पूर्व महामन्त्री कृष्णप्रसाद सिटौला, केन्द्रीय सदस्यहरु डा. मिनेन्द्र रिजाल र रमेश लेखक सम्मिलित

काबुलमा जारी उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको बाइडेनद्वारा स्वीकार

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडनले अफगानिस्तानबाट अमेरिकीहरुको उद्धार प्रयासमा मानवीय क्षतिको जोखिम रहेको स्वीकार गरेका छन् । राष्ट्रपति कार्यालय ह्वाइट हाउसमा बोल्दै बाइडनले उनले काबुलमा जारी उद्धार अभियानलाई अहिलेसम्मकै ठूलो

कलाकार शम्भुराज थापाको निधन

काठमाडौं : वरिष्ठ हास्य कलाकार शम्भुराज थापा ‘बखते’ को ६४ वर्षको उमेरमा निधन भएको छ । शनिबार बिहान उनको पाटन अस्पतालमा उपचारको क्रममा उनको निधन भएको हो । कोरोना संक्रमित भएपछि थापा दुई साताअघि अस्पताल भर्ना भएका थिए । उनले थुप्रै

अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न हुँदैन : पुटिन

एजेन्सी : रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अफगानिस्तानमा अन्य देशले आफ्नो इच्छा लाद्न नहुने बताएका छन् । जर्मन चान्सलर एङ्गेला मर्केलसँग भेटपछि मस्कोमा पत्रकारसँग कुरा गर्दै उनले अन्य देशले अफगानिस्तानमा हस्तक्षेप गर्न नमिल्ने बताएका

माधव नेपालको पार्टीको नाम फेरियो, अब ‘नेकपा एकीकृत समाजवादी’

काठमाडौं : माधव नेपाल पक्षले निर्वाचन आयोगमा नयाँ पार्टी दर्ताका लागि प्रस्ताव गरेको नाम संशोधन गरेको छ । यसअघि नेकपा एमाले समाजवादी नाम राखिएको अब सो पार्टीको नाम ‘नेकपा एकीकृत समाजवादी’ रहने गरि निवेदन संशोधन गरेको हो । नेता

ठाकुर पक्षद्वारा पार्टीको नाम संशोधन, अब पार्टीको नाम ‘लोकतान्त्रिक समाजवादी पार्टी’

काठमाडौं : महन्थ ठाकुर पक्षले दल दर्ताका लागि निर्वाचन आयोगमा प्रस्ताव गरेको पार्टीको नाम संशोधन गरेको छ । पार्टीको नाम संशोधन गरेर लोकतान्त्रिक समाजवादी पार्टी राखिएको छ । सरकारले संसदीय दल वा केन्द्रीय समितिको २० प्रतिशत