झलनाथ खनाल अब कुनै पनि कार्यकारी पद नलिने

काठमाडौं : नेकपा एकिकृत समाजवादी पार्टीका वरिष्ठ नेता झलनाथ खनालले अब कुनै कार्यकारी पद नलिने घोषणा गरेका छन् । भारतमा मिर्गौला प्रत्यारोपण गरेर फर्किएका खनालले त्रिभुवन विमानस्थलमा आफ्नो बाँकी जीवन राष्ट्रियता, लोकतन्त्र र कम्युनिष्ट

दल विभाजनमा सहभागी नहुन प्रदेश र स्थानीय जनप्रतिनिधिलाई एमालेको निर्देशन

काठमाडौं : नेकपा एमालेले विभाजनको पक्षमा नलाग्न पार्टीका नेता कार्यकर्ता र जनप्रतिनिधिहरूलाई निर्देशन दिएको छ । गत भदौ ८ गतेको स्थायी समिति र १० गते बसेको केन्द्रीय कमिटी बैठकका निर्णयसहित जारी निर्देशन जारी गर्दैै अध्यक्ष केपी ओलीले

गगन थापाद्वारा महामन्त्री पदमा उम्मेद्वारी दिने घोषणा

काठमाडौं : नेपाली कांग्रेसका नेता गगन थापाले पार्टीको आसन्न महाधिवेशनमा महामन्त्री पदमा उम्मेद्वारी दिने औपचारिक घोषणा गरेका छन् । सोमबार काठमाडौंमा कांग्रेस ३० नम्बर वडाले आयोजना गरेको कार्यक्रममा थापाले १४ महाधिवेशनमा महामन्त्री पदमा

ज्ञानेन्द्र र ओली गएपनि कुर्सीको खेल जारी नै छ : बाबुराम भट्टराई

काठमाडौं : पूर्वप्रधानमन्त्री डाक्टर बाबुराम भट्टराईले अझैपनि कुर्सीको खेल जारी रहेको भन्दै असन्तुष्टि जनाएका छन् । ज्ञानेन्द्र र ओली गए पनि कुर्सीको खेल जारी नै रहेको भन्दै उनले असन्तुष्टि जनाएका हुन् । जसपा नेपालका नेता समेत

काबुलमा अमेरिकाले फेरि गर्‍यो ड्रोन आक्रमण

एजेन्सी : काबुल विमानस्थलमा आक्रमणको तयारी गरिरहेको एक सवारी साधनमा अमेरिकाले ड्रोन आक्रमण गरेको छ । विमानस्थल नजिकै इस्लामिक स्टेटको स्थानीय शाखा इस्लामिक स्टेट के सम्बद्ध एउटा सवारी साधनमाथि अमेरिकी सेनाले आक्रमण गरेको हो । ड्रोन

आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदै

काठमाडौं : श्रीकृष्ण जन्माष्टमी पर्व आज देशभर भगवान श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक मनाइँदै छ । भगवान श्रीकृष्णको जन्म द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएकाले आजको दिनलाई श्रीकृष्ण जन्माष्टमीको रुपमा

जाजरकोटको ईतिहास र संस्कृति नामक पुस्तक बिमोचन

तिलक बाबू , भाद्र १३ कोहलपुर , जिल्ला समन्वय समिती जाजरकोटका प्रमुख मन बहादुर रावल द्वारा लिखित, ''जाजरकोटको ईतिहास र संस्क्रिती'' नामक पुस्तकको बिमोचन सम्पन्न भएकोछ । पूर्व शिक्षक रहेका रावलद्वारा लिखित पुस्तकमा जाजरकोटको सामाजिक

दुईतिहाई बढी नेपालीमा कोरोना प्रतिरोधी क्षमता : स्वास्थ्य मन्त्रालय

काठमाडौं : दुईतिहाई भन्दा बढी नेपालीमा कोरोना प्रतिरोधी क्षमता विकसित भएको पाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको सर्वेक्षणमा नेपालमा ६८ दशमलब ६ प्रतिशत व्यक्तिमा कोरोना विरुद्धको प्रतिरोध क्षमता देखिएको हो ।

एमाले र जसपाका जनप्रतिनिधिले भदौ २२ गतेसम्म दल रोज्न पाउने

काठमाडौं : निर्वाचन आयोगले नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित प्रदेश र स्थानीय तहका जनप्रतिनिधिलाई दल रोज्न भदौ २२ गतेसम्मको समय दिएको छ । एमाले र जसपाबाट निर्वाचित भएका प्रदेशसभा सदस्य र स्थानीय जनप्रतिनिधिहरुले

नेकपा एकीकृत समाजवादीको संसदीय दलको नेतामा माधव नेपाल चयन

काठमाडौं : नेकपा (एकीकृत समाजवादी) पार्टीको संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल सर्वसम्मत चयन भएका छन् । नयाँ दल दर्ता भएपछि आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्बसम्मत अध्यक्ष चयन गरेको हो । त्यस्तै