सांसद पाण्डे र भट्टलाई कारबाही नगर्न सर्वोच्चको आदेश
काठमाडौं : प्रतिनिधिसभा सदस्य सोमप्रसाद पाण्डे र राष्ट्रियसभा सदस्य शारदादेवी भट्टलाई कारबाही नगर्न सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश दिएको छ ।
आइतबार न्यायाधीश मीरा खड्काले अन्तरिम आदेशका लागी भदौ २९ मा छलफलमा बोलाउन आदेश गर्दै!-->!-->!-->…
सत्ता गठबन्धनमा मन्त्रिपरिषद् विस्तारबारे अझै जुटेन सहमति
काठमाडौं : सत्तारुढ गठबन्धनका शीर्ष नेताहरुबीच संसद् सञ्चालन र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको छ । आइतबार प्रधानमन्त्रीनिवास बालुवाटारमा बसेको बैठकमा प्रतिपक्षले गरिरहेको संसद् अवरोध र मन्त्रिपरिषद् विस्तारबारे छलफल भएको हो ।
करिब!-->!-->!-->…
बीपी प्रतिष्ठानमा जारी आन्दोलन रोक्न स्वास्थ्य मन्त्रालयको आग्रह
काठमाडौं : सरकारले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका स्वास्थ्यकर्मीलाई आन्दोलन फिर्ता लिन आग्रह गरेको छ । जनताको स्वास्थ्य सेवा जस्ता मौलिक हक अवरुद्ध नगर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अनुरोध गरेको हो ।
!-->!-->!-->…
नेपालमा फाइजर खोपले पायो प्रयोगको अनुमति
काठमाडौं : औषधि व्यवस्था विभागले कोरोना विरुद्ध प्रयोग हुँदै आएको फाइजर खोप बालबालिकाका लागि अनुमति दिएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मार्फत् वितरणका लागि फाइजरलाई अनुमति दिइएको विभागले जनाएको छ ।
सरकारले ल्याएर प्रयोग!-->!-->!-->!-->!-->…
जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गोञ्जालोको निधन
एजेन्सी : लामो समयदेखि जेल जीवन बिताइरहेका पेरुका विद्रोही नेता गुज्मन ’गोन्जालो’को निधन भएको छ । गोञ्जालोको ८६ वर्षको उमेरमा सैनिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।
बिरामी भएका उनलाई थप उपचारका लागि सैनिक अस्पतालमा भर्ना!-->!-->!-->…
ब्रसेल्समा नेपाली महिलाहरुले मनाए तीज
सिर्जना कार्की थापा, ब्रुसेल ,
बेल्जियमको राजधानी ब्रसेल्समा नेपाली नारीहरुको पर्ब हरितालिका तीजको अबसरमा एक कार्यक्रम आयोजना गरी मनाईएकोछ । एनआरएनए बेल्जियमको महिला फोरम र ब्रुसेल मिलन केन्द्रको सह आयोजनामा भएको कार्यक्रमलाई!-->!-->!-->…
ओली र ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन : माधव नेपाल
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले केपी ओली र महन्थ ठाकुरको गठबन्धन दक्षिणपन्थी गठबन्धन भएको आरोप लगाएका छन् ।
युवा संघ, नेपाल लुम्बिनी प्रदेशद्वारा शनिबार नेपालगञ्जमा आयोजित प्रदेश भेला एवं पिपुल्स!-->!-->!-->…
एमालेको विधान महाधिवेशन सर्यो, असोज १५-१७ सम्म हुने, प्रतिनिधिहरुको टुंगो लगाइयो
काठमाडौं : नेकपा एमालेले पूर्वनिधारित विधान महाविधेशनको कार्यतालिका संशोधन गरेको छ ।
शनिबार ललितपुरस्थीत तुलसीलाल प्रतिष्ठानमा बसेको एमाले स्थायी कमिटी बैठकले तयारी नपुगेको भन्दै असोज ४ देखि ६ सम्म हुने भनिएको विधान महाधिवेशन!-->!-->!-->…
एमसीसीविरुद्ध विप्लवको आन्दोलन घोषणा
काठमाडौं : नेत्र विक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीले मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) विरुद्ध आन्दोलनका कार्यक्रम घोषणा गरेको छ ।
शनिबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै नेकपाका नेता खड्गबहादुर विश्वकर्माले!-->!-->!-->…
एमालेको विधान अधिवेशनमा ३ हजार प्रतिनिधि बनाउन प्रस्ताव
काठमाडौं : नेकपा एमालेले विधान अधिवेशनमा भाग लिने प्रतिनिधिहरूका बारेमा छलफल गरेको छ । ललितपुरस्थीत तुलसीलाल स्मृति प्रतिष्ठानमा शनिबार बसेको एमाले स्थायी कमिटी बैठकमा विधान अधिवेशनको बिभिन्न एजेण्डामध्ये प्रतिनिधिका बिषयमा छलफल भएको एमाले!-->…