सेनालाई सत्ता सम्हाल्न आग्रह गर्दै सुडानमा प्रदर्शन
सुडानमा हजारौं जनताले देशको शासन सेनाले सम्हाल्न अपील गर्दै प्रदर्शन गरेका छन् ।
सुडानको खार्तुममा भेला भएका प्रदर्शनकारीहरुले देशको अहिलेको नेतृत्वप्रति असन्तुष्टी जनाउँदै सेनालाई सत्ता समाल्न अपिल गरेका हुन् ।
सुडानमा अहिले सेना र!-->!-->!-->!-->!-->…
प्राकृतिक ग्यास चीनले अमेरिकाबाट आयातमा बृद्धि गर्ने
चीनले ग्यासको आयात बढाउन अमेरिकासँग छलफल गर्ने भएको छ । प्रमुख चिनियाँ उर्जा कम्पनीहरुको लामो समयको प्रयासपछि ग्यास आपूर्तिबारे छलफल गर्न अमेरिकी कम्पनीहरु तयार रहेको रोयटर्सले जनाएको छ ।
दुबै पक्षबीच सहमति भए आगामी वर्षदेखि चीनले!-->!-->!-->…
भूकम्पकाे धक्का महसुस
गोखराको पूर्वी भेग र आसपासको क्षेत्रमा आज बिहान भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार उत्तर पूर्वी गोरखाको मानबु केन्द्रविन्दू बनाएर ४ दशमलव ३ म्याग्निच्युडको भूकम्प गएको हो ।
बिहान ४ बजेर ९ मिनेटमा गएको!-->!-->!-->…
एनआरएनए आइसीसीको कार्यकाल आइतबार सकिंदै, ८० प्रतिशत सदस्यहरु संरक्षक परिषदलाई जिम्मा दिनु पर्ने…
काठमाडौँ -- गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद् (आइसीसी) को कार्यकाल थप्नु पर्ने मागलाई आइसीसीका बहुमत सदस्यहरुले अस्वीकार गरि दिएका छन्। शनिबार भर्चुएल माध्यमबाट झन्डै सात घण्टा चलेको बैठकको शुरुमा केन्द्रीय अध्यक्ष!-->…
मस्जिदमा विस्फोट हुँदा अफगानिस्तानमा ४० जना मारिए
अफगानिस्तानको एक मस्जिदमा भएको बिस्फोटमा परेर मृत्यु हुनेको संख्या ४० पुगेको छ । दक्षिणी अफगानिस्तानको कान्दाहार शहरको शिया मस्जिदमा प्रार्थना भइरहेको समयमा शुक्रबार बिस्फोट भएको थियो ।
बिस्फोटमा परेर दर्जनौ व्यक्ति घाइते भएको बीबीसीले!-->!-->!-->…
बेलायतकाे चर्चमा छुरा प्रहार : एक सांसद्काे हत्या
बेलायतमा छुरा प्रहारबाट एक सांसदको हत्या भएको छ ।
शुक्रबार सत्तारुढ दल कन्जरभेटिभ पार्टीका सांसद डेभिड अमेसलाई चर्चमा एक जनाले छुरा प्रहार गरेका थिए । गम्भीर अवस्थामा अस्पताल लगिएका उनलाई चिकित्सकले मृत घोषित गरेका हुन् ।
प्रहरीले!-->!-->!-->!-->!-->…
लगाइयो बडादशैंको साइतको टीका, टीका थाप्न हिँड्नेको चहलपहल शुरु
काठमाडौं : नेपालीहरुको महान चाड शडादशैंको मुख्य दिन शुक्रबार शुभसाइतमा मान्यजनबाट टीका, जमरा तथा प्रसाद लगाइएको छ । पञ्चाङ्ग निर्णायक समितिले टीकाको उत्तम साइत बिहान १० बजेर २ मिनेटमा रहेको जनाएको थियो ।
सोही अनुसार देशभर शुभसाइतमा!-->!-->!-->…
लेबनानको राजधानी बेरूतमा भएको प्रदर्शनमा गोली चल्दा छ जनाको मृत्यु, ३२ घाइते
एजेन्सी : लेबनानको राजधानी बेरुतमा भएको प्रदर्शनमा गोली चल्दा कम्तीमा ६ जनाको मृत्यु भएको छ । अरु ३२ जना घाइते भएका छन् ।
गत वर्ष बेरुतको तटीय क्षेत्रमा भएको ठूलो बिस्फोटका सम्बन्धमा न्यायाधीशले गरेको अनुसन्धानको विरोधमा शिया मुसलमान!-->!-->!-->…
राष्ट्रपति भण्डारीद्वारा विजयादशमीको शुभकामना व्यक्त
काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले बडादशैंका अवसरमा शुभकामना व्यक्त गर्दै सुख, शान्ति, समृद्धिका कामना गरेकी छन् ।
राष्ट्रपति भण्डारीले कोरोना भाइरस महामारीको संक्रमणबाट जोगिन नेपाल सरकारले लागू गरेको जनस्वास्थ्यका मापदण्डको!-->!-->!-->…
प्रधानमन्त्री देउवाद्वारा विजयादशमीको शुभकामना व्यक्त
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले बडादशैं लगायतका सांस्कृतिक पर्वहरुले नेपाली समाज र मानव जीवनमा भ्रातृत्व, भावनात्मक एकता र राष्ट्रिय गौरवका निम्ति विशिष्ट योगदान पुर्याउँदै आएको बताएका छन् ।
बडादशैंका अवसरमा शुभकामना!-->!-->!-->…