शासन गर्ने मन भए चुनाव जितेर आउन पूर्वराजालाई प्रधानमन्त्री देउवाको चुनौती
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा पूर्वराजा ज्ञानेन्द्र शाहविरुद्ध आक्रामक ढंगले प्रस्तुत भएका छन् । उनले पूर्वराजा शाह गणतन्त्रविरुद्ध लागेको आरोप लगाउँदै शासन गर्न मन भए निर्वाचन लड्न चेतावनी दिए ।
गणेशमान सिंह स्मृति!-->!-->!-->…
ईपीएस पास गरेकालाई चाँडाे कोरिया लैजान, नेपालका लागि काेटा बढाउन सरकारको आग्रह
सरकारले रोजगार अनुमति प्रणाली (ईपीएस) परीक्षा पास गरेका नेपाली कामदारलाई जतिसक्दो चाँडो लैजाने व्यवस्था गर्न कोरिया सरकारसँग अनुरोध गरेको छ ।
नेपाल र गणतन्त्र कोरिया (दक्षिण काेरिया) बीच बुधवार सम्पन्न द्विपक्षीय परामर्श संयन्त्रको!-->!-->!-->…
प्रधानसेनापति शर्मालाई भारतीय सेनाको मानार्थ महारथीकाे सम्मान
प्रधानसेनापति प्रभुराम शर्मा भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट सम्मानित भएका छन् ।
प्रधानसेनापति शर्मालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय सेनाको मानार्थ महारथीको दर्जाबाट बुधबार सम्मान गरेका हुन् ।भारतका सेनाध्यक्ष एमएम!-->!-->!-->…
७७ वटै जिल्लामा टुंग्गियाे कांग्रेस क्रियाशीलकाे विवाद, राैतहटकाे पनि सार्वजनिक
सत्तारुढ दल नेपाली कांग्रेसले ७७ वटै जिल्लाको क्रियाशील सदस्यताको विवाद टुंग्याएर सार्वजनिक गरेको छ । पछिल्लो समय रौतहटको क्रियाशील सदस्यता सार्वजनिक गरेसँगै कांग्रेसले सबै जिल्लाको क्रियाशिल सदस्यता टुंग्याएको हो ।
७६ जिल्लाको!-->!-->!-->…
जनआन्दोलनका सर्वोच्च कमाण्डर सिंहको १०७औँ जन्मजयन्ती
काठमाडौं : प्रजातन्त्र पुनर्स्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७औँ जन्मजयन्ती आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ । नेपाली राजनीतिमा त्याग र साहसको उच्च उदाहरणका रूपमा रहेका उनी सबैको!-->…
छठ पर्वको मुख्य दिन आज सूर्यदेवको पूजा आराधना गरी मनाइँदै
काठमाडौं : छठ पर्वको मुख्य दिन बुधबार साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व सोमबारदेखि शुरु भएको हो ।
ऐतिहासिक पौराणिक ग्रन्थ!-->!-->!-->…
तीन प्रदेशका प्रदेश प्रमुख फेरिए
काठमाडौं : सरकारले तीन प्रदेशका प्रदेश प्रमुख परिवर्तन गरेको छ ।
सोमबार बसेको मन्त्रिपरिषद बैठकले प्रदेश नम्बर १ मा परशुराम खापुङ, कर्णालीमा तिलक परियार र सुदूरपश्चिम प्रदेशमा देवराज जोशीलाई प्रदेश प्रमुख बनाउन राष्ट्रपतिसमक्ष!-->!-->!-->…
नेता कार्यकर्ताबाट महाधिवेशन खर्च उठाउँदै एमाले
काठमाडौं : नेकपा (एमाले)को १०औँ महाधिवेशनको खर्च पार्टीका सदस्यबाट उठाइने भएको छ । महाधिवेशन आगामी मंसिर १० देखि १२ गतेसम्म चितवनमा हुँदैछ ।
पार्टी सदस्यबाट लेभी उठाउने निर्णय भएको महाधिवेशन मूल व्यवस्थापन समितिका सह–संयोजक सुरेन्द्र!-->!-->!-->…
एमसीसीले देशको विकास गर्छ : बाबुराम भट्टराई
काठमाडौं : पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना (एमसीसी)ले देशको विकास गर्ने दाबी गरेका छन् ।
पार्टीको संगठन सुदृढीकरण तथा जनपरिचालन अभियान लिएर गोरखाका!-->!-->!-->…
भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा प्रधानसेनापति शर्मा भारत प्रस्थान
एजेन्सी : भारतीय स्थल सेनाध्यक्षको औपचारिक निमन्त्रणामा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्मा मंगलबार भारत प्रस्थान गरेका छन् ।
प्रधानसेनापति शर्मा बिहान ९ सदस्यीय सैनिक टोलीको नेतृत्व गर्दै नेपाली सेनाको विमान मार्फत् भारतको!-->!-->!-->…