एमालेका नेताहरुद्वारा चितवनमा महाधिवेशन स्थलको अवलोकन

काठमाडौं : नेकपा एमालेका नेताहरुले चितवनमा महाधिवेशन स्थलको अवलोकन गरेका छन् । बिहीबार पार्टीका महासचिव ईश्वर पोखरेलको नेतृत्वमा गएको टोलीले एमालेको महाधिवेशनको उद्घाटनको कार्यक्रम हुने स्थल नारायणी नदी किनारको स्थलगत अवलोकन गरेका हुन् ।

सर्वोच्चमा कानून व्यवसायी र प्रहरीबीच झडप

काठमाडौं : सर्वोच्च अदालतमा वकिल र प्रहरीबीच झडप हुँदा छ जना घाइते भएका छन् । नेपाल बार एशोसियनले गरेको विरोधमा प्रहरीले बल प्रयोग गरेको हो । प्रहरीले लाठीचार्ज गर्दा नेपाल बार एशोसिएसनका महासचिव लीलामणि पौडेल, उपाध्यक्ष रक्षा

राष्ट्रपति भण्डारीद्वारा राष्ट्रिय जनगणना २०७८ को औपचारिक शुरुवात

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले ‘राष्ट्रिय जनगणना २०७८’ को औपचारिक शुरुवात गरेकी छिन् । बिहीबार बिहान शितल निवासमा पुगेको गणकको टोलीलाई राष्ट्रपति भण्डारीले आफ्नो परिवारको तथ्यांक उपलब्ध गराउँदै ‘राष्ट्रिय जनगणना २०७८’ को

प्रधानन्यायाधीशले बोलाएको बैठकमा नजान न्याय परिषद्का सदस्यलाई नेपाल बारको आग्रह

काठमाडौं : कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले बोलाएको न्यायपरिषद्को बैठकमा सहभागी नहुन परिषद्का सदस्यहरुलाई अनुरोध गरेको छ । बारका महासचिव लीलामणि पौडेलले परिषद् सदस्यहरुलाई पत्र

चीन र अमेरिकाबीच जलवायु सहकार्यलाई तिव्रता दिने सहमति

एजेन्सी : चीन र अमेरिकाले ग्लास्गोमा आयोजित 'कोप २६' जलवायु सम्मेलनमा आउँदो दशकसम्ममा जलवायु सहकार्यलाई बढाउने सहमति गरेका छन् । पेरिस सम्झौताले तय गरेको तापक्रम वृद्धि एक दशमलब पाँच डिग्री सेल्सियसमा सीमित राख्ने लक्ष्य भेट्न दुबै

आजबाट जनगणना सुरु

आजबाट जनगणना सुरु हुँदै छ । हरेक १०–१० वर्षमा हुने जनगणना यस वर्ष २५ कात्तिकदेखि सुरु भई ९ मंसिरसम्म चल्ने छ । राष्ट्रपतिको विवरण संकलन गरी जनगणनाको शुरुआत गरिने केन्द्रीय तथ्यांक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले जानकारी दिए ।

उदाउँदाे सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन

आराध्यदेव सूर्यको उपासना गरी मनाइने पर्व छठ बिहीवार समापन गरिएको छ । उदाउँदो सूर्यलाई अर्घ्य दिएर छठ पर्व समापन गरिएको हो । छठ समापन र उदाउँदो सूर्यदेवको पूजाका लागि राजधानी काठमाडौंसहित तराईका विभिन्न जिल्लामा भक्तजन नदी, तलाउ र

राष्ट्रिय जनगणना बिहीबारबाट, सम्पूर्ण तयारी पूरा

काठमाडौं : हरेक १० वर्षमा सञ्चालन सञ्चालन गरिने राष्ट्रिय जनगणनाको १२औँ शृङ्खलाको मुख्य गणनाकार्य कात्तिक २५ गतेबाट शुरु हुँदैछ । यो गणना आगामी मङ्सिर ९ गतेसम्म जारी रहने र यसका लागि सम्पूर्ण तयारी पूरा भएको केन्द्रीय तथ्याङ्क

राष्ट्रपतिद्वारा सूर्यलाई अर्घ्य दिएर कमलपोखरीमा छठ पूजा

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले छठ पर्वको अवसरमा बुधबार अपराह्न काठमाडौँको कमलपोखरी पुगेर सूर्यलाई अर्घ्य दिई पूजाअर्चना गरेकी छन् । काठमाडौँ महानगरपालिकाद्वारा आयोजित छठ पूजा समारोहमा सरिक भएकी राष्ट्रपति भण्डारीले

फाइजर खोपकाे पहिलो डोज कात्तिक २८ गतेदेखि लगाइने

काठमाडौं : कोरोना भाइरसविरुद्धको फाइजर खोप १२ वर्षभन्दा माथिका दीर्घ रोगीलाई कात्तिक २८ गतेदेखि मंसिर ४ गतेसम्म पहिलो डोज लगइने भएको छ । त्यस्तै मंसिर २७ देखि पुस ४ गतेसम्म दोस्रो डोज खोप लगाइने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको