कोरोनाविरुद्धको फाइजर खोपको प्रभावकारिता ९५ प्रतिशत : स्वास्थ्य मन्त्रालय

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप ‘फाइजर’को प्रभावकारिता ९५ प्रतिशत देखिएकाले ढुक्क भएर लगाउन आग्रह गरेको छ । स्वास्थ्य सेवा विभागले आयोजना गरेको फाइजर खोपको अभियानबारे जानकारी गराउँदै मन्त्रालयका

बेलारुसमा फसेका शरणार्थीबारे डब्लुएचओको चासो

एजेन्सी : बेलारुसमा फसेका शरणार्थीबारे विश्व स्वास्थ्य सङ्गठन ‘डब्लुएचओ’ले चासो व्यक्त गरेको छ । चिसो मौसममा उनीहरुको स्वास्थ्य अवस्थालाई लिएर डब्लुएचओले आप्रवासीको अधिकारको रक्षा गर्न आग्रह गरेको छ । उनीहरुमध्ये धेरैलाई स्वास्थ्य

एनआरएनएको महाधिबेशन प्रतिनिधि बिबाद समाधानोन्मुख , महाधिबेशनको मिति छिट्टै घोषणा हुने

गैर आबासीय नेपाली संघ दशौ महाधिबेशनको अन्योलता अझै हटेको छैन, दशै र तिहारको बिचमा सम्पन्न भैसक्नु पर्ने एनआरएनएको अधिबेशन तिहार सकिदा पनि ' अब चाँही हुन्छ' भनेर भन्न सकिने गरि बातावरण बनेको छैन । बिभिन्न देशमा प्रतिनिधि चयन बिधान सम्मत

एमालेको १० औं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक

काठमाडौं : नेकपा एमालेले पार्टीको दशौं राष्ट्रिय महाधिवेशनको लोगो सार्वजनिक गरेको छ । शुक्रबार ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति प्रतिष्ठान भवनमा पार्टीको १० औं राष्ट्रिय महाधिवेशन मूल व्यवस्थापन कमिटीले आयोजना गरेको पत्रकार

विप्लव समूह माओवादी केन्द्रमा नै फर्किने प्रचण्डको विश्वास

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले नेत्रविक्रम चन्द 'विप्लव' समूह माओवादी केन्द्रमा नै फर्किने विश्वास व्यक्त गरेका छन् । शुक्रबार पार्टी कार्यालय पेरिसडाँडामा विभिन्न पार्टीबाट माओवादी केन्द्रमा

धर्ना छलेर प्रधानन्यायाधीश जबरा सर्वोच्च अदालत प्रवेश

काठमाडौं : नेपाल बारको आन्दोलनका बीच प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा सर्वोच्च अदालतभित्र प्रवेश गरेका छन् । कडा सुरक्षा घेराबीच दोस्रो गेटबाट जबरा अदालतभित्र छिरेका हुन् । कानुन व्यवसायीहरुले मुल गेटमा धर्ना दिएपछि १९ जना

युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने बेलारुसको धम्की

एजेन्सी : बेलारुसले आफूविरुद्ध थप नाकाबन्दी लगाए युरोपेली देशहरुमा ग्यास आपूर्ति बन्द गरिदिने धम्की दिएको छ । बेलारुस हुँदै युरोपमा आप्रवासीहरुको ओइरो लाग्ने आशंका बढिरहेको बेला राष्ट्रपति अलेक्जेण्डर लुकासेन्कोले यस्तो धम्की दिएका

प्रधानन्यायाधीश जबरालाई सर्वोच्चमा प्रवेश रोक्ने तयारी

काठमाडौं : सर्वोच्च अदालत परिसरमा शुक्रबार सुरक्षा सतकर्ता बढाइएको छ । नेपाल बार एसोसिएशनले प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई शुक्रबार सर्वोच्च अदालत परिसरमा प्रवेश गर्न नदिने घोषणा गरेपछि सर्वोच्चमा थप सुरक्षाकर्मी परिचालन

बागमती प्रदेशमा मन्त्रिपरिषद् विस्तार, अर्थमा जमरकट्टेल र स्वाथ्यमा लामा

काठमाडौं : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेल मन्त्रिपरिषद् विस्तार गरेका छन् । मुख्यमन्त्री पाण्डेले आज नेकपा माओवादी केन्द्रका शालिकराम जम्कट्टेललाई आर्थिक मामिला तथा योजना र नेपाली काँग्रेसका नीमा लामालाई स्वास्थ्यमन्त्रीमा

नविनयुक्त तीन प्रदेशका प्रदेश प्रमुखले लिए शपथ

काठमाडौं : प्रदेश १, कर्णाली र सुदूरपश्चिम प्रदेशका नवनियुक्त प्रदेश प्रमुखहरुले बिहीबार सपथ लिएका छन् । राष्ट्रपति कार्यालय शितल निवासमा बिहीबार भएको एक कार्यक्रमबीच तीन प्रदेशका प्रदेश प्रमुखलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शपथ