राष्ट्रिय सभाको निर्वाचन माघ १२ गते, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं : सरकारले आगामी माघ १२ गतेका लागि राष्ट्रियसभा सदस्य निर्वाचनको मिति तोकेको छ । मन्त्रिपरिषद्को यही मङ्सिर २ गते बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रिपरिषद् बैठकबारे जानकारी दिन सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित

योग स्वस्थ जीवनका लागि उत्तम माध्यम हो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले योग र ध्यान स्वस्थ जीवनका लागि उत्तम माध्यम भएको बताउँदै आज विश्वले नै योगलाई आत्मसात् गरेको बताएका छन् । पतञ्जलि योगपीठ नेपालअन्तर्गत नवनिर्मित रत्न सर्राफ भवन, पतञ्जलि नेपाल र आस्था नेपाल

विवादास्पद तीन वटै कृषि कानून फिर्ता लिने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

एजेन्सी : भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विवादास्पद कृषि कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले राष्ट्रको नाममा सम्बोधन गर्दै शुक्रबार तीनवटै कृषि कानून फिर्ता लिने घोषणा गरेका हुन् । मोदीले यो महिनाको

नेपाली कांग्रेसको प्रदेशसभा क्षेत्रीय अधिवेशन आज हुँदै

काठमाडौं : नेपाली कांग्रेसको प्रदेशसभा निर्वाचन शुक्रबार हुँदैछ । १४ औं महाधिवेशनका क्रममा कांग्रेसले देशैभरिका तीन सय ३० प्रदेशमा अधिवेशन गर्न लागेको हो । प्रदेश सभा कार्यसमितिमा एक सभापति, दुई उपसभापति, दुई सचिव र दुई सहसचिव

न्यायाधीशहरू आजदेखि नियमित इजलासमा फर्किंदै

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाको राजीनामा माग गर्दै आन्दोलनरत सर्वोच्च अदालतका न्यायाधीशहरू शुक्रबारदेखि नियमित इजलासमा फर्किने भएका छन् । आन्दोलन थालेको २४ दिनपछि नियमित मुद्दा हेर्ने गरी उनीहरू इजलास फर्किने भएका

शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे विचार गर्दैछौं : बाइडेन

एजेन्सी : अमेरिकी राष्ट्रपति जो बाइडेनले आगामी वर्ष बेइजिङमा हुने शीतकालीन ओलिम्पिक्सको कूटनीतिक बहिष्कारबारे सोच विचार गरिरहेको बताएका छन् । मेक्सिको र क्यानडाका नेताहरूसँगको वार्ताअघि पत्रकारहरुसँग कुरा गर्दै उनले बहिस्कारको

रोल्पामा बस दुर्घटना, ४ जनाको मृत्यु

काठमाडौं : रोल्पाको जलजलामा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ । दाङको घोराहिबाट रोल्पाको थवाङ जादैगरेको ना ३ ख ५५१८ नम्बरको यात्रुबाहक बस रोल्पाको माडी गाउपालिका दुई जलजला भन्ने स्थानमा दुर्घटना भएको हो । दुर्घटनामा ३

फुलकोर्टद्वारा गोलाप्रथाबाट पेसी तोक्ने प्रस्ताव पारित

काठमाडौं : सर्वोच्च अदालतको पूर्ण बैठक ‘फुलकोर्ट’ले सर्वोच्च अदालत नियमावली संशोधन र गोलाप्रथाको कार्यविधि पारित गरेको छ । गोलाप्रथाको कार्यविधि पारित भएसँगै इजलास तोक्ने प्रधानन्यायाधीशको अधिकार कटौती भएको छ । बिहीबार बसेको

सर्वोच्चको समस्या समाधानका लागि प्रधानमन्त्रीले पहल गर्नुपर्छ : अध्यक्ष नेपाल

धनगढी : नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले सर्वोच्च अदालतमा देखिएको समस्या छिट्टै समाधान हुनुपर्ने बताएका छन् । कैलालीको धनगढी उपमहानगरपालिका–३ चटकपुरमा प्रदेश पार्टी कार्यालयको बिहीबार शुभारम्भ गर्दै

कोरोनाविरुद्धको खोप लगाउन अब पालो कुर्नु पदैन : मन्त्री खतिवडा

काठमाडौं : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री विरोध खतिवडाले कोरोना भाइरस विरुद्धको खोप लगाउनका लागि अब पालो कुर्नु नपर्ने बताएका छन् । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा आज फाइजर खोपको अभियानका सन्दर्भमा अमेरिकी सहायक