नेपालमा पनि नयाँ भेरियन्ट ओमिक्रोनको जोखिम : स्वास्थ्य मन्त्रालय

काठमाडौं : पछिल्लो समय दक्षिण अफ्रिकामा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन नेपालमा पनि आउन सक्ने भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनस्वास्थ्यका मापदण्ड पूर्ण रुपमा पालना गर्न नागरिकलाई आग्रह गरेको छ । नेपालमा ओमिक्रोन

जाजरकोटमा बस दुर्घटना, ५ जनाको मृत्यु

काठमाडौं : जाजरकोटमा बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा परी अन्य २७ जना घाइते भएका छन् । बाँकेको नेपालगञ्जवाट रुकुम पश्चिमको राडी बजार जाँदै गरेको ना.७ ख २७५७ नम्बरको यात्रुवाहक रात्रिबस जाजरकोट भेरी नगरपालिका

विश्व समुदायलाई सम्राज्यबादको उपनिवेश विरुद्ध लड्न अनेरास्ववियू अध्यक्ष पराजुलीको आह्वान

स्पेन,२७ नोभेम्बर, विश्व समुदायलाई साम्राज्यवादको उपनिवेशको विरुद्ध उड्न अनेरास्ववियूका अध्यक्ष सुदेश पराजुलीले आह्वान गरेका छन् । स्पेनको मालागास्थित दोश्रो अन्तराष्ट्रिय युथ फोरम अप सोलिडायरेटी (2nd international youth forum of

मेक्सिकोमा बस दुर्घटना, १९ जनाको मृत्यु

एजेन्सी : मेक्सिकोमा बस दुर्घटना हुँदा कम्तिमा १९ जनाको मृत्यु भएको छ । मध्य मेक्सिकोको धार्मिकस्थलतर्फ गइरहेको बस मेक्सिको सिटीको दक्षिणपश्चिममा रहेको जोक्विसिङ्गो शहरमा बस सो बस दुर्घटना परेको हो । बस दुर्घटना हुँदा थप ३२ यात्रु

सर्वसम्मत नेतृत्व छान्न माग गर्दै एमालेका महाधिवेशन प्रतिनिधिद्वारा नारावाजी

काठमाडौं : नेकपा एमाले दशौं महाधिवेशनका प्रतिनिधिले सर्वसम्मत नेतृत्व छान्न भन्दै नाराबाजी गरेका छन् । बन्दसत्र स्थल चितवनको सौरहामा महाधिवेशनका लागि आएका प्रतिनिधिहरुले आज विहान नारावाजी गरेका हुन् । भीम रावल, घनश्याम भुसाल लगायतका

एमालेद्वारा महाधिवेशन निर्वाचन आचारसंहिता जारी, के-के गर्न पाइँदैन ?

काठमाडौं : नेकपा एमालेले १० औँ महाधिवेशनबाट नयाँ नेतृत्व चयनका लागि निर्वाचन आचारसंहिता तयार गरेको छ । दशौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित हुने पार्टी केन्द्रीय कमिटी, केन्द्रीय अनुशासन आयोग र केन्द्रीय लेखा आयोगका पदाधिकारी तथा

एमाले महाधिवेशन : बनदसत्र शुरु हुँदै

काठमाडौं : नेकपा एमालेको दशौ महाधिवेशनअन्तर्गत नेतृत्व चयनका लागि शनिबार सौरहामा बन्दसत्र शुरु हुँदैछ । नारायणी नदी किनारमा शुक्रबार औपचारिक उदघाटन भएको दशौं राष्ट्रिय महाधिवेशनको बन्दसत्र सौराहास्थित सेभेन स्टार होटलमा हुन लागेको हो

डब्लुएचओले नयाँ भेरियन्टको नाम ‘ओमिक्रोन’ राख्यो, नियन्त्रणका लागि नयाँ निर्देशिका जारी…

एजेन्सी : विश्व स्वास्थ्य संगठन ‘डब्ल्यूएचओ’ले दक्षिण अफ्रिकामा भेटिएको उत्परिवर्तित ‘म्युटेट’ कोरोना भाइरसलाई चिन्ताजनक भेरियन्टको रुपमा राखेको छ । ‘म्युटेट’ भाइरसले संक्रमण, त्यसको असर र खोपको प्रभावकारिता घटाउनेजस्ता समस्या देखिएमा

जनसंपर्क समिति बेल्जियमको पाँचौ अधिबेशन नोभेम्बर २९ मा , प्रधानमन्त्री शेर बहादुर देउबाले उद्घाटन…

नेपाली जनसंपर्क समितिको पाँचौ अधिबेशन यही नोभेम्बर २९ तारिख सोमबार हुने भएकोछ । अधिबेशनको उद्घाटन नेपाली काङ्रेशका सभापति एबम प्रधानमत्री शेर बहादुर देउबाले गर्नुहुनेछ । नेपाली काङ्रेसको बिदेश स्थित संगठनलाई नेपाली काङ्रेसले

जनसंपर्क समिति जर्मनीको अध्यक्षमा तेजेन्द्र कार्कीको उम्मेद्बारी

जनसंपर्क समिती जर्मनीको आगामी कार्यकालका लागि तेजेन्द्र कार्कीले अध्यक्ष पदमा उम्मेद्बारी घोषणा गरेकाछन । यहि नोभेम्बर २९ तारिख सोमबार हुने समितिको पाँचौ अधिबेशनले नयाँ नेत्रित्वका लागि निर्वाचन गराउने तयारी भैरहेकोछ । लामो समय देखि