संसदीय समितिको निर्देशन- ‘ओमिक्रोनबाट सुरक्षित रहन आवश्यक तयारी थाल्नू’
काठमाडौं : कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ बाट जनताको सुरक्षा गर्नका लागि आवश्यक तयारी थाल्न संसदीय समितिले निर्देशन दिएको छ ।
आइतबार प्रतिनिधिसभा अन्तर्गतको शिक्षा तथा स्वास्थ्य समितिले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई!-->!-->!-->…
कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा बलायर विजयी
काठमाडौं : नेपाली कांग्रेस सुदूरपश्चिम प्रदेश सभापतिमा संस्थापन पक्षका बीरबहादुर बलायर विजयी भएका छन् ।
सभापति शेरबहादुर देउवानिकट नेता बलायरले संस्थापन इतर पक्षका उम्मेदवार नारायणदत्त मिश्रलाई ४ सय ८ मतको फराकिलो अन्तरले पराजित!-->!-->!-->…
इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा १३ जनाको मृत्यु
एजेन्सी : इन्डोनेसियाको जाभा टापुमा ज्वालामुखी विस्फोट हुँदा कम्तीमा १३ जना मृत्यु भएको छ । पूर्वी जापा प्रान्तको माउन्ट समेरुमा ज्वालामुखी विस्फोट हुँदा उनीहरुको मृत्यु भएको हो ।
ज्वालामुखी विस्फोटमा परेर ९८ जना घाइते भएका छन् ।!-->!-->!-->…
कांग्रेस कर्णाली प्रदेश सभापतिमा ललितजंग शाही, गण्डकी प्रदेश सभापतिमा शुक्रराज शर्मा विजयी
काठमाडौं : नेपाली कांग्रेस कर्णाली प्रदेशको सभापतिमा संस्थापन पक्षका उम्मेदवार ललितजंग शाही निर्वाचित भएका छन् । उनले वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका उम्मेदवार भूपेन्द्रजंग शाहीलाई पराजित गरेका हुन् ।
ललितजंगले ४ सय २२ मत ल्याउँदा!-->!-->!-->…
कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी
काठमाडौं : कमल थापालाई हराउँदै राप्रपा अध्यक्षमा राजेन्द्र लिङ्देन विजयी भएका छन् । आइतबार बिहान सम्पन्न मत गणनामा लिङ्देनले थापालाई हराउँदै अध्यक्षमा निर्वाचित भएका हुन् ।
लिङ्देनले एक हजार आठ सय ४४ मत ल्याए भने थापाले एक हजार छ सय १७!-->!-->!-->…
दैनिक दुई लाखलाई कोरोनाविरुद्धको खोप लगाउने सरकारको तयारी
काठमाडौं : सरकारले दैनिक दुई लाख जनालाई कोरोना भाइरस विरुद्धको खोप लगाउने गरी तयारी गरेको छ । यससम्बन्धी तयारी पूरा गरेको सरकारले जनाएको छ । यसका लागि आवश्यक खोप, खोपकेन्द्र र जनशक्तिको व्यवस्था गरिसकेको स्वास्थ्य तथा!-->…
पार्टी एकतापछि विवेकशील साझा पार्टीद्वारा घोषणापत्र जारी
काठमाडौं : विवेकशील साझा पार्टी, सिटिजन्स डिसकशन फोरम, राष्ट्रिय जनता दरबार पार्टीबीच पार्टी एकता भएको छ । तीन पार्टीले एकता गरेसँगै घोषणापत्र जारी गरेका छन् ।
शनिबार जारी घोषाणा पत्रअनुसार एकीकृत पार्टीको नाम ‘विवेकशील साझा पार्टी’!-->!-->!-->…
चितवनलाई यातायात सेवाको हब बनाइन्छः अध्यक्ष दाहाल
चितवन : नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले चितवनलाई यातायात सेवाको हबका रुपमा विकास गरिने बताएका छन् । यातायात व्यवस्था सेवा कार्यालयले सुरुआत गरेको सवारी दर्ता र सवारी चालक अनुमतिपत्र नवीकरण!-->…
बेलायतमा हालसम्म ४२ जनामा ओमिक्रोन संक्रमण पुष्टि
एजेन्सी : बेलायतमा हालसम्म ४२ जनामा कोरोना भाइरसको नयाँ भेरियन्ट ‘ओमिक्रोन’ संक्रमणको पुष्टि भएको छ ।
पछिल्लो केही दिनयता बेलायतमा दैनिक संक्रमितको संख्या ५० हजार बढी पाइएको छ ।
पछिल्लो २४ घन्टामा बेलायतमा ५० हजार ५ सय ८४ नयाँ!-->!-->!-->!-->!-->…
राप्रपाको नयाँ नेतृत्व चयनका लागि आज मतदान
काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टी ‘राप्रपा’ को नयाँ नेतृत्व चयनका लागि शनिबार मतदान हुँदैछ । निर्वाचनका लागि बिहान आठ बजेदेखि साँझ पाँच बजेसम्मको समय निर्धारण गरिएको छ ।
निर्वाचनमा अध्यक्ष पदका लागि मतपत्र तथा पदाधिकारीका!-->!-->!-->…