एमालेसँगको पार्टी एकता गल्ती थिएन : प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले पार्टीको आठौँ महाधिवेशनमा आफुहरुको आत्मसमिक्षा र आत्माआलोचना गरिने बताएका छन् । आइतबार माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा सम्बोधन

एमसीसी राष्ट्रघाती होइन, सित्तैमा आउने पैसा लिन्न भन्न मिल्दैन : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशनमा बोल्दै प्रधानमन्त्री देउवाले एमसीसी व्यापक छलफल गरेर सहमतिअनुसार पास गराउने बताएका

जनताले अनुभूत गर्ने गरी राजनीतिक दलहरुले काम गर्नुपर्छ : माधव नेपाल

काठमाडौं : नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले देशमा रहेका असमानता, विकृति र विसंगति अन्त्य गर्ने कुरामा राजनीतिक दलको ध्यान केन्द्रित हुनुपर्ने बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको ८ औँ महाविधेशनमा बोल्दै अध्यक्ष

राष्ट्रियताको सवालमा सबै राजनीतिक दल एकै ठाउँ उभिन जरुरी : एमाले महासचिव पोखरेल

काठमाडौं : नेकपा एमालेका महासचिव शंकर पोखरेलले राष्ट्रियता र राष्ट्रिय स्वाधिनताको मामिलामा सबै राजनीतिक दलहरु एकै ठाउँमा उभिनु जरुरी रहेको बताएका छन् । आइतबार नेकपा माओवादी केन्द्रको आठौँ राष्ट्रिय महाधिवेशन उद्घाटन समारोहमा सम्बोधन

प्रधानन्यायाधीश जबराको सम्पत्ति छानविन गर्न माग गर्दै उजुरी

काठमाडौं : प्रधानन्यायाधीश चोलेन्द्र समशेर जबराको सम्पत्ति छानबिनको माग गर्दै वृहत नागरिक आन्दोलनका अगुवाहरुले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभागमा उजुरी दिएका छन् । आइतबार ललितपुरको पुल्चोकस्थित विभागको कार्यालय पुगेर महानिर्देशक

यसरी महाधिवेशनमा रुपान्तरण भयाे माओवादी

शनिबारसम्म राष्ट्रिय सम्मेलन भनिरहेको नेकपा (माओवादी केन्द्र)ले एकाएक महाधिवेशनमा परिणत गर्ने निर्णय गर्‍यो । किन राताराता यस्तो निर्णय भयो भन्नेबारेमा आम कार्यकर्ता पङ्क्ति र अन्य प्रतिस्पर्धी दलमा समेत जिज्ञासा रहेको छ ।

विश्वकै शक्तिशाली टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण, पृथ्वी जस्तै ग्रहको खोजीमा सहयोग गर्ने अपेक्षा

एजेन्सी : अमेरिकी अन्तरिक्ष नियोग नासाले सबैभन्दा शक्तिशाली ‘द जेम्स वेब’ नाम गरेको टेलिस्कोप अन्तरिक्षमा प्रक्षेपण गरेको छ । नासा र युरोपेली अन्तरिक्ष नियोग र क्यानडेली स्पेस एजेन्सीले निर्माण गरेको संसारकै शक्तिशाली टेलिस्कोप

नेकपा माओवादी केन्द्रको ८ औं महाधिवेशन आजदेखि शुरु हुँदै

काठमाडौं : नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशन आइतबारदेखि काठमाडौंमा शुरु हुँदैछ । पार्टी अध्यक्ष पुष्पकमल दाहालले महाधिवेशनको उदघाटन गर्ने कार्यक्रम रहेको छ । तीन दिनसम्म चल्ने महाधिवेशनमा अध्यक्ष दाहालको राजनीतिक प्रतिवेदन,

निर्वाचन नभएसम्म सदनको अवरोध जारी राख्ने ओलीको चेतावनी

काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले निर्वाचन नभएसम्म सदनको अवरोध जारी राख्ने चेतावनी दिएका छन् । शनिबार विराटनगरमा पुगेका अध्यक्ष ओलीले छिट्टै चुनाव गर्नुको विकल्प नभएको भन्दै त्यतिबेलासम्म एमालेले सदन अवरोध जारी राख्ने

कांग्रेसका नवनिर्वाचित पदाधिकारी एवं सदस्यहरुलाई प्रमाण पत्र दिइयो

काठमाडौं : नेपाली कांग्रेसको १४ औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय समितिका पदाधिकारी एवं सदस्यहरुलाई निर्वाचित भएको प्रमाणपत्र वितरण गरिएको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित एक कार्यक्रमका बीच पार्टीको १४ औं