राष्ट्रिय सभा सदस्य निर्वाचन : सातै प्रदेशमा उम्मेद्वारी दर्ता
काठमाडौं : राष्ट्रिय सभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको मनोनयन दर्ता सम्पन्न भएको छ ।
निर्वाचन आयोगले मंगलबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेद्वारी दर्ताको समय निर्धारण गरेको थियो । सोही अनुसार सात वटै प्रदेशस्थित!-->!-->!-->…
पुष्कर भट्टले निर्देशन गरे हिन्दी गीत र अमेजनका लागि वेब सिरिज
काठमाडौं : एक समय नेपाली फिल्ममा खलपात्र (भिलेन) को भूमिकामा अत्याधिक रुचाइएका कलाकार हुन्, पुष्कर भट्ट । रुपरंग र जिउडालले पनि उनलाई भिलेनको भूमिका निर्वाह गर्न साथ दिएको थियो । ‘भागी भागी नजाउ, अग्नि ज्वाला, गंगाजल, बाटुली, दोस्ती,!-->…
इजरायलमा कोरोनाविरुद्धको चौथो मात्रा खोप लगाउन शुरु
एजेन्सी : इजरायलमा कोरोनाभाइरस विरुद्धको खोपको चौथो मात्रा लगाउन थालिएको छ ।
इजरायल सरकारले ६० वर्ष वा सोभन्दा बढी उमेरका र स्वास्थ्यकर्मीहरूलाई चौथो मात्रा खोप दिन थालेको हो ।
ओमिक्रोन भेरियन्ट फैलिन थालेपछि त्यसबाट जीवन!-->!-->!-->!-->!-->…
राष्ट्रिय सभा निर्वाचनका लागि आज उम्मेद्वारी दर्ता हुँदै
काठमाडौं : राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि मंगलबार उम्मेदवारी दर्ता हुँदैछ । आगामी माघ १२ गते हुने १९ पदका लागि हुने राष्ट्रिय सभा निर्वाचनका लागि निर्वाचन आयोगले मंगलबार उम्मेदवारी दर्ताको समय निर्धारण गरेको हो ।
निर्वाचनमा भाग!-->!-->!-->…
यी पाँच प्रकारका बिरामीले पाउँदैछन् कोभिडविरुद्ध खोपको अतिरिक्त मात्रा
काठमाडौं : सरकारले ५ प्रकारका बिरामीलाई मात्र कोभिड–१९ विरुद्धको खोपको अतिरिक्त मात्रा दिने निर्णय गरेको छ ।
मध्यम तथा गम्भीर प्रकारका रोग प्रतिरोधात्मक क्षमता कम भएका व्यक्तिलाई, सक्रिय क्यान्सर रोगीलाई, अंग प्रत्यारोपण गरेका!-->!-->!-->…
एकीकृत समाजवादीले टुंग्यायो राष्ट्रियसभा निर्वाचनका लागि उम्मेद्वार
काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि नेकपा एकीकृत समाजवादीले पनि उम्मेद्वारको टुंगो लगाएको छ ।
मंगलबार हुने मनोनयन दर्ताका लागि पार्टीले उम्मेद्वारको टुंगो लगाएको हो । पाँच दलीय गठबन्धनमा रहेको एकीकृत समाजवादीले १९ मध्ये पाँच सिट!-->!-->!-->…
एमालेले टुंग्यायो राष्ट्रियसभा सदस्यका १९ उम्मेद्वार
काठमाडौं : नेकपा एमालेले राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि उम्मेद्वारको टुंगो लगाएको छ । आगामी माघ १२ गते हुने निर्वाचनका लागि एमालेले १९ जना उम्मेद्वारको टुंगो लगाएका हो ।
जसमा प्रदेश १ बाट खुलातर्फ देवराज घिमिरे र महिलातर्फ!-->!-->!-->…
पाँच दलीय गठबन्धनले मुलुक अप्ठ्यारोमा : ओली
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पाँच दलीय गठबन्धनका कारण मुलुक अप्ठेरो अवस्थामा पुगेको आरोप लगाएका छन् ।
सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले पाँच दलीय गठबन्धनको सरकार बनेपछि मुलुकमा जताततै अप्ठ्यारो!-->!-->!-->…
माओवादी केन्द्रको अध्यक्षमा प्रचण्ड निर्विरोध निर्वाचित
काठमाडौं : नेकपा माओवादी केन्द्रको अध्यक्षमा पुष्पकमल दाहाल 'प्रचण्ड' निर्विरोध चयन भएका छन् ।
सोमबार ललितपुरमा बसेको पहिलो बैठकमा नेता नारायणकाजी श्रेष्ठले गरेको प्रस्तावपछि सर्वसम्मतले दाहाल निर्वाचित भएका हुन् ।
बैठकमा!-->!-->!-->!-->!-->…
कांग्रेसले टुंग्यायो राष्ट्रिय सभा निर्वाचनका लागि उम्मेद्वार
काठमाडौं : राष्ट्रियसभा निर्वाचनका लागि नेपाली कांग्रेसले उम्मेदवारहरूको नाम टुंगो लगाएको छ ।
पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारीको बैठकले ६ जना उम्मेदवार टुंगो लगाएको हो ।
जसअनुसार प्रदेश १ मा गोपाल बस्नेत, बागमतीमा!-->!-->!-->!-->!-->…