नारायणहिटी प्रकरण : विकास समितिका कार्यकारी निर्देशक दाहाल पनि दोषी !
काठमाडौं : नारायणहिटी दरबार संग्राहलयभित्र बतास समूहले निर्माण गरेको संरचना अवैध भएको ठहर गर्दै संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले गठन गरेको छानविन समितिले संरचना निर्माण रोकी कारबाही गर्न सुझाव दिएको छ ।
सोमबार!-->!-->!-->…
प्रतिनिधिसभाको बैठक माघ ३ गतेका लागि सारियो
काठमाडौं : पुस २८ गते बुधबारका लागि बोलाइएको प्रतिनिधिसभाको बैठक सरेको छ । बैठक माघ ३ गतेका लागि सारिएको हो ।
संसद् सचिवालयका महासचिव डा. भरतराज गौतमले सोमबार एक सूचना प्रकाशन गरी पुस २८ गते दिउँसो १ बजे बस्ने बैठक विशेष कारणबस!-->!-->!-->…
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने शिक्षा मन्त्रालयको निर्णय
काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि शिक्षा मन्त्रालयले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
सोमबार मन्त्रालयमा बसेको सचिवस्तरीय बैठकले कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसीसी)को सिफारिसलाई!-->!-->!-->…
अस्पतालमा कोरोना संक्रमित विरामीको चाप बढ्यो
काठमाडौं : कोरोना संक्रमितको संख्या बढेसँगै अस्पतालमा कोभिड बिरामीको चाप बढेको छ ।
पछिल्ला दिनमा कोभिड अस्पतालमा बिरामीको संख्या दोब्बर बढेको हो । नेपालमा ओमिक्रोन संक्रमण पुष्टि भएसँगै अस्पतालमा बिरामीको चाप बढेको हो ।
कोभिड!-->!-->!-->!-->!-->…
अमेरिकाको एक अपार्टमेन्टमा आगलागी, ९ बालबालिकासहित १९ जनाको मृत्यु
एजेन्सी : अमेरिकाको न्यूयोर्कस्थित एक अपार्टमेन्टमा आगलागी हुँदा नौ बालबालिकासहित १९ जनाको मृत्यु भएको छ । अन्य ६३ जना घाइते भएका छन् । १३ जनाको अवस्था गम्भिर छ ।
ब्रोन्क्स अपार्टमेन्टको दोस्रो र तेस्रो तलामा आगलागी हुँदा उनीहरुको!-->!-->!-->…
राप्रपा कोहलपुर नगर द्वारा नगरको दोश्रो बैठक तथा भेटघाट कार्यक्रम सम्पन्न,
तिलक बाबु, कोहलपुर २५, पुस
कोहलपुरमा संगठन विस्तार र सुदृढिकरणमा आक्रामक रुपमा अगाडी बढेको राष्ट्रिय प्रजातन्त्र पार्टीले आइतबार नगर समिति बैठक तथा भेटघाट कार्यक्रम कार्यक्रम सम्पन्न गरेको छ।
राप्रपा कोहलपुर नगर द्वारा!-->!-->!-->!-->!-->…
सिनेमा हल, रेष्टुरेन्ट जाँदा खोप कार्ड अनिवार्य, आन्तरिक उडानमा पनि कार्ड देखाउनु पर्ने
काठमाडौं : कोभिड-१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठकले धेरै भिडभाड हुने स्थानमा प्रवेश गर्दा खोप कार्ड देखाउनुपर्ने व्यवस्था लागू गर्न गृह मन्त्राललाई सिफारिस गरेको छ ।
बैठकले सार्वजनिक स्थानहरू पार्क, सिनेमा हल,!-->!-->!-->…
माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने सीसीएमसीको निर्णय
काठमाडौं : कोरोना भाइरस संक्रमण बढ्दै गएपछि कोभिड–१९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)ले माघ १५ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ।
कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै सीसीएमसीको आइतबार बसेको बैठकले माघ १५!-->!-->!-->…
राष्ट्रिय सभा निर्वाचन : उम्मेद्वारको अन्तिम नामावली प्रकाशन, चुनाव चिह्न प्रदान
काठमाडौं : राष्ट्रिय सभा सदस्य चुनाव अन्तर्गत उम्मेदवारकाे अन्तिम नामावली प्रकाशन भएकाे छ ।
उम्मेदवारलाई चुनाव चिन्ह पनि प्रदान गरिएकाे निर्वाचन आयाेगले जनाएकाे छ । माघ १२ गते हुने राष्ट्रिय सभा सदस्य चुनावका लागि मनोनयन दर्ता गरेका!-->!-->!-->…
भ्रष्टाचारलाई घृणा गर्न कर्मचारीलाई एमाले अध्यक्ष ओलीको आग्रह
काठमाडौं : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले भ्रष्टाचारलाई घृणा गर्न राष्ट्रसेवक कर्मचारीलाई आग्रह गरेका छन् ।
झापाको भद्रपुर–१० चन्द्रगढीस्थित शहीद मनोज झपेन्द्र स्मृति सामुदायिक राष्ट्रसेवक भवनको उद्घाटन गर्दै उनले सो आग्रह गरेका!-->!-->!-->…