स्मार्ट लकडाउन काठमाडौं उपत्यकामा लागू

काठमाडौं उपत्यकामा कोरोना संक्रमण बढेसँगै स्थानीय प्रशासनले स्मार्ट लकडाउन लागू गरेको छ । मंगलबार रातिदेखि स्मार्ट लकडाउन लागू गरिएको हो । उपत्यकाका प्रमुख जिल्ला अधिकारीहरुको बैठकले रातिदेखि नै ‘स्मार्ट लकडाउन’ लागू गर्ने निर्णय गरेको

पाकिस्तानी तालिवान नेता मोहम्मद खुरासनी अफगानिस्तानमा मारिए

पाकिस्तानमा दशकौंदेखि आतंक मच्चाउँदै आएको आतंकबादी समुह तहरीक ए तालिवान पाकिस्तान टीटीपीका नेता खालिद बटली मोहमद खुरासनी मारिएका छन् । मोस्ट वान्टेडको सूचीमा रहेका खुरासनी अफगानिस्तानको नंगाहार प्रान्तमा मारिएका हुन् । टीटीपीको

कोहलपुरमा राप्रपाले मनायो पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस,

तिलक बाबू , कोहलपुर २७ पुस , ३०० औँ पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस राष्ट्र निर्माताको योगदानका विविध पक्षको स्मरण गर्दै मुलुकभर मनाइएको छ । सोही क्रममा राप्रपा बाँके प्रदेश ख कार्य समिति र राप्रपा कोहलपुर नगरले श्री ५

काठमाडौं उपत्यकामा कडाइ : यस्तो छ जिल्ला प्रशासनको १८ बुँदे आदेश

काठमाडौं : कोरोना भाइरस संक्रमण दर बढेपछि मंगलबार मध्यरातदेखि लागू हुने गरी काठमाडौं उपत्यकामा राजनीतिक भेला र महोत्सव गर्न रोक लगाइएको छ । मंगलबार बसेको काठमाडौं उपत्यकाका तीन प्रमुख जिल्ला अधिकारीहरुको बैठकले १८ बुँदे आदेश जारी

नेकपा एमालेको प्रदेश अधिवेशन सर्‍यो

काठमाडौं : नेकपा एमालेको प्रदेश अधिवेशन सरेको छ । कोरोना महामारीको तेस्रो लहर शुरु भएको भन्दै नेकपा एमालेले प्रदेश अधिवेशन माघको अन्तिम साताका लागि सारेको हो । मंसिरको अन्तिम साता भएको एमाले केन्द्रीय बैठकले माघ ८ गते एकैदिन

राष्ट्रपति भण्डारी, पूर्वराजा ज्ञानेन्द्रसहित नेताहरुद्वारा पृथ्वी नारायण शाहको शालिकमा माल्यार्पण

काठमाडौं : राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रनिर्माता पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । मंगलबार राष्ट्रिय एकता दिवस तथा ३०० औँ पृथ्वीजयन्तीको अवसरमा सिंहदरवारको पश्चिम गेटमा रहेको पृथ्वीनारायण शाहको शालिकमा

विश्वमै पहिलो पटक मानव शरीरमा सुँगुरको मुटु प्रत्यारोपण

एजेन्सी : आनुवंशिक रूपमा परिवर्तन गरिएको सुँगुरको मुटु प्रत्यारोपण गर्ने विश्वका पहिलो व्यक्ति एक अमेरिकी पुरुष भएका छन् । अमेरिकी ५७ बर्षिय नागरिक डेभिड बेनेटको शरीरमा सुँगुरको मुटु प्रत्यारोपण गरिएको हो । बाल्टिमोरमा गरिएको सात घण्टा

आज ३०० औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइँदै

काठमाडौं : राष्ट्र निर्माता वडामहाजधिराज पृथ्वीनारायण शाहको ३०० औँ जन्मजयन्ती तथा राष्ट्रिय एकता दिवस मंगलबार मुलुकभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । सरकारी तहवाट पृथ्वी जयन्ती तथा एकता दिवसका अवसरमा कुनै कार्यक्रम आयोजना गरिएको छैन ।

डलर खाता खोलेर नेपालको समृद्धिमा योगदान गर्न एनआरएनहरुलाई अर्थमन्त्री शर्माको आग्रह

बिदेशमा रहेका गैर आबासीय नेपालीहरुलाई बिदेशी मुद्रा ( डलर ) मा नेपाली बैंकहरुमा खाता खोल्न दिने र त्यसमा बिदेशी मुद्रा सँचिति गर्न पाइने गरी गैर आबासीय नेपाली संघका सल्लाहकार कुल आचार्यको सकृयतामा नेपाल सरकारले नयाँ नियम पारीत गरेको

गृहको निर्णय : २५ जनाभन्दा बढी भेला हुन नपाइने, सार्वजनिक सेवामा खोप कार्ड अनिवार्य

काठमाडौं : सरकारले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको छ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि भन्दै गृह मन्त्रालयले सार्वजनिक स्थलमा २५ जनाभन्दा बढी भेला हुन रोक लगाएको हो । कोभिड-१९ संकट व्यवस्थापन