काेराेना बढेपछि ललितपुर महानगरपालिका ५ दिन बन्द
ललितपुर महानगरपालिका पाँच दिनका लागि बन्द भएको छ ।
महानगरपालिकाका कर्मचारी र जनप्रतिनिधिलाई कोरोना भाइरसको सङ्क्रमण भएकाले साेमबारदेखि ५ दिनका लागि महानगरपालिकाबाट दिइने अत्यावश्यक बाहेकका सेवा बन्द गरिएको प्रमुख प्रशासकीय अधिकृत गणेश!-->!-->!-->…
अमेरिकाद्वारा आफ्ना नागरिक र कर्मचारीका आफन्तलाई युक्रेन छाड्न आदेश
एजेन्सी : अमेरिकाले युक्रेनस्थित दूतावासका कर्मचारीका आफन्तलाई देश छाड्न आदेश दिएको छ । युक्रेनमाथि रुसले आक्रमण गर्ने विवरणहरू आएको भन्दै उसले यस्तो आदेश दिएको हो ।
अमेरिकी विदेश मन्त्रालयले दूतावासमा रहेका अत्यावश्यक बाहेकका!-->!-->!-->…
कोभिड नियमको विरोधमा बेल्जियममा हजारौंको प्रदर्शन
कोरोनाभाइरसको ओमिक्रोन भेरिएन्ट नियन्त्रणका लागि सरकारद्वारा जारी नियमको विरोधमा हजारौं प्रदर्शनकारीले ब्रसेल्समा विरोध प्रदर्शन गरेका छन् ।
ओमिक्रोनको लहरका कारण संक्रमण उच्च विन्दुमा पुगेको भन्दै सरकारले नियन्त्रणका लागि नियमित!-->!-->!-->…
एमसीसीबारे छलफल गर्न गठबन्धनले बनायो झलनाथ खनाल नेतृत्वमा कार्यदल
सत्तारुढ गठबन्धनले अमेरिकन सहयोगसम्बन्धी प्रस्ताव मिलेनियम च्यालेन्ज कर्पोसन (एमसीसी)मा छलफल गर्न पूर्वप्रधानमन्त्री झलनाथ खनालको नेतृत्वमा तीन सदस्यीय कार्यदल गठन गरेको छ ।
एमसीसी संघीय संसदबाट अनुमोदन गराउने विषयमा दलहरूबीच मतभेद!-->!-->!-->…
निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको : निर्वाचन आयोग
काठमाडौं : निर्वाचन आयोगले निर्वाचनको मिति तोकेर स्थानीय तहलाई पूर्ण गराउनु पर्ने जिम्मेवारी सरकारको भएको बताएको छ ।
आगामी जेठ पाँच गते भन्दा अगावै स्थानीय तहको निर्वाचन गराएर स्थानीय तहलाई पूर्णता दिनुपर्ने जिम्मा सरकारको रहेको!-->!-->!-->…
विद्युत चुहावटमा कमी
काठमाडौं : नेपाल विद्युत प्राधिकरणमा विद्युत चुहावटमा कमी आएको छ । प्राधिकरणले चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो पाँच महिनामा वितरणतर्फको विद्युत चुहावटलाई घटाएर ९ दशमलव १० प्रतिशतमा झारेको छ ।
गत वर्ष मंसिरसम्मको वितरणतर्फको विद्युत!-->!-->!-->…
एमाले अध्यक्ष ओलीलाई काेराेना संक्रमण
नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई कोराना सङ्क्रमण पुष्टि भएको छ ।
एमालेको केन्द्रीय प्रचार विभागका उपप्रमुख विष्णु रिजालका अनुसार लक्षण देखिएपछि गरिएको परीक्षणमा अध्यक्ष ओलीलाई सङ्क्रमण भएको र उनी हाल बालकोटस्थित निवासमा!-->!-->!-->…
जर्मनीको जलसेना प्रमुखले दिए राजीनामा
एजेन्सी : युक्रेनका सम्बन्धमा गरेको टिप्पणीका कारण जर्मनीको जलसेनाका प्रमुखले राजीनामा दिएका छन् ।
जर्मन जलसेना प्रमुख काय एचिम स्चोनबाचले विवादास्पद टिप्पणीका कारण राजीनामा दिनुपरेको हो । उनले युक्रेनमा रुसले सैन्य हस्तक्षेपको योजना!-->!-->!-->…
एनआरएन विवाद मिलाउन उच्चस्तरीय समितिले काम थाल्यो
गैरआवासीय नेपाली संघ(एनआरएनए)को विवाद समाधान गरी दशौं महाधिवेशन तथा निर्वाचन गराउन प्रमुख संरक्षक डा. शेष घलेको संयोजकत्वमा गठित उच्चस्तरीय समितिले काम थालेको छ ।
गत अगस्टमा नै हुनुपर्ने संघको दशौं महाधिवेशन तथा निर्वाचन महाधिवेशन!-->!-->!-->…
माओवादी केन्द्र बैठक : तीनै तहका निर्वाचन एकैसाथ गर्न नेतृत्वलाई सुझाव
काठमाडौं : नेकपा माओवादी केन्द्रको पूर्व स्थायी समितिका सदस्यहरूले तीनै तहका निर्वाचन एकैसाथ गर्नु उपयुक्त हुने सुझाव नेतृत्वलाई दिएका छन् ।
शनिबार विहान पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा भएको बैठकमा नेताहरुले अध्यक्ष पुष्पकमल!-->!-->!-->…