स्थानीय चुनावका लागि मतपत्र छपाइको तयारी शुरु, दुई करोड मतपत्र छाप्ने आयोगको तयारी
काठमाडौं : वैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि मतपत्र छपाइको तयारी शुरु भएको छ । एक–दुई दिनभित्रै जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले मतपत्र छपाइ शुरु गर्ने तयारी गरेको हो ।
मतदाता नामावली सार्वजनिक भएपछि अब मतपत्र छपाइको लागि!-->!-->!-->…
देश विकास र निर्माणमा सहयोग गर्न प्रधानमन्त्री देउवाले गरे गैरआवासीय नेपालीहरुलाई आग्रह
‘एनआरएनएको प्रतिबद्धता, समृद्ध राष्ट्र निर्माणमा एकता’ भन्ने नाराका साथ गैर आवासीय नेपाली संघ (एनआरएनए) को ललितपुरमा सम्पन्न दशौं विश्व सम्मेलनको समापन भएको छ । सम्मेलनले तीनजना अध्यक्षले पालैपालो कार्यभार सम्हाल्ने गरी बहुपदीय प्रणाली!-->…
संस्था फुट्नबाट जोगाउन सहमति गर्याैं : नवनिर्वाचित अध्यक्ष कुल आचार्य
गैरआवासीय नेपाली संघ (एनआरएनए) का नव निर्वाचित अध्यक्ष कुल आचार्यले संस्था फुट्नबाट जोगाउन आफुहरुले सहमति गरेको बताएका छन् ।
एनआरएनएको दशौं विश्व सम्मेलनमा अध्यक्षको पद तथा गोपनीयताको सपथ ग्रहण गरे लगत्तै समापन कार्यक्रमा बोल्दै अध्यक्ष!-->!-->!-->…
स्थानीय तह निर्वाचनमा एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता
काठमाडौं : आगामी वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाता कायम भएको छ ।
निर्वाचन आयोगको आजको बैठकले ८९ लाख ९२ हजार १० पुरुष र ८७ लाख ४१ हजार ५३० महिला तथा अन्य १८३ मतदाता कायम गरेको!-->!-->!-->…
गैर आवासीय नेपालकाे सम्पत्तिकाे सुरक्षा नागरिकताले गर्छ : कुल आचार्य
गैर आवासीय नेपाली संघ (एनआरएनए) का सल्लाहकार कुल आचार्यले गैर आवासीय नेपाली नागरिकता प्राप्त भए मात्र नेपालीको सम्पत्ती सुरक्षित हुने भएकाले यसको चाँडो व्यवस्था हुनुपर्ने बताएका छन् ।
गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको!-->!-->!-->…
माधव नेपालले गरे ओलीलाई रावणसँग तुलना
काठमाडौं : नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी ओलीलाई रावणको संज्ञा दिएका छन् ।
आइतबार काठमाडौंमा समाजवादी प्रेस संगठन, नेपालको प्रथम विस्तारित बैठकमा बोल्दै अध्यक्ष नेपालले!-->!-->!-->…
सर्लाहीमा बस दुर्घटना, ४ जनाको मृत्यु
सर्लाही : सर्लाहीको फुलजोरमा यात्रुबाहक बस दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको छ ।
आइतबार पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सर्लाहीको फुलजोरमा यात्रुबाहक बस पुलबाट खसेर दुर्घटना हुँदा ४ जनाको मृत्यु भएको हो ।
३२ जनाभन्दा बढी यात्रु!-->!-->!-->!-->!-->…
चिनियाँ विदेशमन्त्री वाङ र राष्ट्रपति भण्डारीबीच भेटवार्ता, ओली र प्रचण्डलाई पनि भेटे
काठमाडौं : तीन दिने नेपाल भ्रमणमा आएका चिनियाँ परराष्ट्रमन्त्री वाङ यीले आइतबार उच्चस्तरीय राजनीतिक भेटवार्ता गरेका छन् ।
यीले राष्ट्रपति विद्यादेवी भण्डारी, नेकपा एमालेका अध्यक्ष केपी ओली र नेकपा माओवादी केन्द्रका अध्यक्ष!-->!-->!-->…
स्थानीय निर्वाचन : मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकिए
काठमाडौं : आशन्न स्थानीय निकायको निर्वाचनका लागि निर्वाचन आयोगले मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृत तोकेको छ ।
आयोगले ६७६ निर्वाचन अधिकृत नियुक्त गरेको जनाएको छ । २०७९ वैशाख ३० गते शुक्रबार हुने स्थानीय तह निर्वाचनका लागि स्थानीय!-->!-->!-->…
आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न राष्ट्रपति भण्डारीको आह्वान
राष्ट्रपति विद्या देवी भण्डारीले संसारभरि फैलिएका गैर आवासीय नेपालीहरुलाई आफुसंग रहेको सीप, अनुभव र पूँजी समृद्ध नेपाल निर्माणमा उपयोग गर्न आह्वान गरेकी छिन्।
गैर आवासीय नेपाली संघको दशौँ महाधिवेशनको शनिबार उद्घाटन गर्दै राष्ट्रपति!-->!-->!-->…