स्याङ्जामा मतदाता बोकेको जिप दुर्घटना, १३ जनाको मृत्यु

काठमाडौं : स्याङ्जामा जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । जिल्लाको वालिङ-१४ सिख्रेमा मतदाता बोकेको जिप दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको हो भने १२ जना घाइते भएका छन् । सिख्रेबाट वालिङतर्फ जाँदै गरेको ग २ च ३०२६

स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो : प्रधानमन्त्री देउवा

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवाले स्थानीय तह निर्वाचनले लोकतन्त्र बलियो बनाएको बताएका छन् । शुक्रबार बिहान डडेल्धुराको गन्यापधुरा गाउँपालिकाको रुवाखोलास्थित असिग्राम मावि मतदान केन्द्र ‘ख’ बाट मत दिएपछि उनले यस्तो बताएका हुन्

निर्वाचनलाई अवसरका रुपमा प्रयोग गरौं : प्रमुख निर्वाचन आयुक्त थपलिया

काठमाडौं : प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनमा उत्साहपूर्वक सहभागिता जनाउन आग्रह गरेका छन् । भक्तपुरको लोकन्थलीस्थीत उपस्वास्थ्य चौकीमा रहेको मतदान स्थलमा मतदान गर्दै थपलियाले भयरहित र शान्तिपूर्ण रुपमा निर्वाचन गर्न

भोट हालेपछि प्रकाशमान सिंहले भने- आउने पाँच वर्ष महानगरमा राम्रो काम हुनेछ

काठमाडौं : नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मतदान गरेका छन् । उनले नेपाल युवक मावि पक्नाजोलमा मतदान गरेका हुन् । उनीसँगै उनकी श्रीमती तथा काठमाडौं महानगरपालिकाको मेयरकी उम्मेदवार सिर्जना सिंहले पनि सोही मतदान केन्द्रबाट मतदान

माओवादी अध्यक्ष दाहालसहित विभिन्न राजनीतिक दलका शीर्ष नेताहरुले गरे मतदान

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले भरतपुर महानगरपालिकाबाट मतदान गरेका छन् । शुक्रबार मतदान शुरु भएको केहिछिनमा नै भरतपुर महानगरपालिका १४ बाट उनले मतदान गरेका हुन् । भरतपुरस्थित शान्तिपुरको नेपाल प्रहरी स्कुल

स्थानीय निर्वाचन : देशभर मतदान जारी

काठमाडौं : शुक्रबार बिहान सात बजेदेखि शुरु भएको स्थानीय तह निर्वाचनको मतदान नेपालभर जारी छ । संविधानले निर्धारण गरेको हरेक ५ वर्षमा हुने स्थानीय तह निर्वाचन शुक्रबार हुँदै छ । संविधान जारी भएपछि दोस्रोपटक स्थानीय तह निर्वाचन हुन

एनआरएनए जापानको बिसेष अन्तरक्रिया तथा पुरस्कार वितरण कार्यक्रम संम्पन,

एनआरएनए जापानले बाल बक्त्रित्वकला प्रतियोगिता एबम अन्तर्कृया कार्यक्रम सम्पन्न गरेकोछ । मे १२ बिहीवार जापानको टोकियोमा भएको कार्यक्रममा बिभिन्न ब्यक्तिहरुले नेपाल जापानको सम्ब्नध, भाषा संस्क्रिति लगायतमा बिषयमा अन्तर्कृया गर्नु भएकोछ ❘

शेस घलेको स्विकारोक्ति , बिनोद कुँवरको समुह बैधानिक एनआरएनए होइन,

गैर आवासीय नेपाली संघका पुर्व अध्यक्ष शेष घलेले गत मार्चमा काठमाडौंमा भेला गरेर बनाएको गैर आवासीय नेपाली संघको छुट्टै समुह बैधानिक नभएको स्वीकार गरेका छन् । एनआरएनएका नाममा गतिबिधी गर्दै आएको घलेले बनाएको बिनोद कँवर अध्यक्ष रहेको समुहले

यस्तो छ भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी भ्रमण तालिका

काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच लुम्बिनीमा द्विपक्षीय बैठक हुने भएको छ । नेपाल र भारत दुबै देशका विदेश मन्त्रालयले बिहीबार सूचना जारी गर्दै भारतीय प्रधानमन्त्री मोदीको लुम्बिनी

स्थानीय निर्वाचन : बदर होला है मत, यसरी गर्नुहोस् मतदान

काठमाडौं : मुलुकभरका स्थानीय तहमा जनप्रतिनिधि छान्न शुक्रबार बिहान ७ देखि बेलुका ५ बजेसम्म मतदान हुँदै छ । हरेक मतदाताले मतपत्रमा सात ठाउँमा स्वस्तिक छाप लगाउनुपर्छ । सदस्यतर्फ एक–एक महिला, दलित महिला र दुई खुला सदस्यलाई छाप