संसद्को बजेट अधिवेशन शुरु हुँदै
काठमाडौं : संसद्को बजेट अधिवेशन मंगलबारदेखि शुरु हुँदै छ । राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को ११ औं अधिवेशन मंगलबार ४ बजेलाई बोलाएकी छन् ।
संघीय संसद् सचिवालयले बैठकको सम्भावित कार्यसूचीसमेत सार्वजनिक गरिसकेको छ । !-->!-->!-->…
मारियोपोलको स्टिल कारखानामा फसेका सयौँ युक्रेनी सैनिकको उद्धार
एजेन्सी : युक्रेनले मारियोपोलको एजोभस्टाल स्टिल कारखानामा दुई महिनाभन्दा बढी समयदेखि फसेका आफ्ना सयौं सैनिकहरुलाई बाहिर निकालेको पुष्टि गरेको छ । घाइते ५३ जना सैनिकलाई रुस समर्थित विद्रोहीको कब्जामा रहेको नोभोआजोभस्क सहरमा लगिएको!-->…
मतपरिणाम आउने क्रम जारी : हालसम्म कसले कति पालिका जिते ?
काठमाडौं : गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनको अन्तिम परिणाम आउने क्रम जारी छ । मंगलबार बिहानसम्म २४७ स्थानीय तहको अन्तिम परिणाम आएको छ ।
जसमध्ये ११५ स्थानीय तहमा नेतृत्व जित्दै नेपाली कांग्रेसले अग्रता हासिल गरेको छ ।!-->!-->!-->…
प्रधानमन्त्री देउवा र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता
काठमाडौं : प्रधानमन्त्री शेरबहादुर देउवा र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ ।
दुई देशका प्रधानमन्त्रीबीच लुम्बिनीमा भेटवार्ता भएको हो । भेटमा नेपाल–भारत द्विपक्षीय सम्बन्धका विषयमा छलफल भएको थियो ।
!-->!-->!-->!-->!-->…
मत गणनाको प्रारम्भिक नतिजाले एमाले आत्तियो : कांग्रेस
काठमाडौं : नेपाली कांग्रेसले सत्ता गठबन्धनमाथि नेकपा एमालेले लगाएको आरोपप्रति आपत्ति जनाएको छ ।
निर्वाचनमा कांग्रेस र गठबन्धनमा सहभागी अन्य दलहरुको पक्षमा आएको परिणाम र देशभरका पालिकामा मत गणनाको प्रारम्भिक नतिजाको!-->!-->!-->…
झन्डै ९ गुणा बढी मत ल्याएर भक्तपुरको मेयरमा नेमकिपाका प्रजापति विजयी
काठमाडौं : भक्तपुर नगरपालिकाको मेयरमा झन्डै ९ गुणा मतान्तरमा नेपाल मजदुर किसान पार्टी (नेमकिपा)का सुनिल प्रजापति विजयी भएका छन् ।
अन्तिम मत परिणाम अनुसार सुनिलले २९ हजार २ सय मत पाउँदा उनका निकतटतम् प्रतिस्पर्धी नेपाली कांग्रेसका!-->!-->!-->…
७४ वर्षपछि दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन, जजिराको पहिलो उडान
काठमाडौं : ७४ वर्षपछि नेपालको दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएको छ । गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको औपचारिक उदघाटनको क्रममा नेपाल वायुसेवा निगमको न्यारोबडी जहाज र कुबेतबाट आएको जजिरा एयरबेजको जहाज अवतरण गरेका छन् ।
!-->!-->!-->…
२५६६ औं बुद्धजयन्ती मनाइँदै
काठमाडौं : प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन मनाइने बुद्धजयन्ती पर्व सोमबार भगवान् विष्णुको नवौँ अवतारका रुपमा जन्म लिएका सिद्धार्थ गौतमको पूजा आराधना प्रवचन गरी मनाइँदै छ ।
सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि!-->!-->!-->…
देशभर मतगणना जारी : कुन पार्टीको कति जित ?
काठमाडौं : स्थानीय तहको निर्वाचनको देशभर मतगणना भइरहेको छ । मतगणनाका क्रममा केही स्थानको नजिता समेत आइसकेको छ भने अधिकांश स्थानमा मतगणना भइरहेको छ ।
हालसम्म नेकपा एमाले ३४, नेपाली कांग्रेस ३१, नेकपा (माओवादी केन्द्र)ले २५ र नेकपा!-->!-->!-->…
रोल्पामा २० माओवादी केन्द्र, पाँच कांग्रेस, चार एमाले र एक स्वतन्त्र विजयी
रोल्पाका १० स्थानीय तहको ३० वटा वडाको अन्तिम मतपरिणाम घोषणा गरिएको छ । अन्तिम मतपरिणाम घोषणा भएका वडामध्ये २० मा नेकपा (माओवादी केन्द्र), पाँचमा नेपाली कांग्रेस, चारमा नेकपा एमाले र एक वडामा स्वतन्त्र उम्मेदवार विजयी भएका छन् । बहत्तर वडा!-->…