ब्रुसेल म्याराथनमा नेपाल चिनाउदै दौडिए ७२ नेपाली

बेल्जियममा हरेक बर्ष हुने "२० किमी ब्रुसेल म्याराथनमा" ७२ जना नेपालीहरु सहभागि भएका छन । बेल्जियम राजपरिवारका सदस्यहरु महारानी माथिल्द र युबराज एम्यानुयल संगै विश्वका १३५ देशका धाबकहरुले भाग लिएको दौडमा नेपालीहरुले "टिम नेपाल" बनाएर

काठमाडौं महानगर : फोहोरबारे अध्ययन गर्न कार्यदल, अरु निर्णय के छन् ?

काठमाडौं : काठमाडौं महानगरपालिकामा गुनासो सुन्नका लागि कल सेन्टर स्थापना गरिने भएको छ । वैशाख ३० गतेको निर्वाचनबाट चुनिएका महानगरका जनप्रतिनिधिको सोमबार बसेको पहिलो नगर कार्यपालिकाको बैठकले महानगरबासीको गुनासो सुन्नका लागि कल

कार्यपालिका र जिससमा पनि सहमति गरी अघि बढ्ने सत्ता गठबन्धनको निर्णय

काठमाडौं : सत्तारुढ ५ दलीय गठबन्धनले बाँकी रहेका पालिकाहरुको कार्यपालिका सदस्यको निर्वाचनमा ५ दलीय गठबन्धनको बीचमा सहमति गरी अगाडि बढ्ने निर्णय गरेको छ । सोमबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको गठबनधनको बैठकले ७७ वटा

तारा एयर विमान दुर्घटना : छानविन गर्न ५ सदस्यीय आयोग गठन

काठमाडौं : सरकारले आइतबार तारा एयरको विमान दुर्घटनाको कारण पत्ता लगाउन ५ सदस्यीय जाँच आयोग गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले वरिष्ठ एरोनटिकल इन्जिनियर रतिशचन्द्र लाल सुमन दुर्घटना तथा जाँच इन्चार्ज रहने गरी आयोग

यो बजेट चुनाव लक्षित होइन : अर्थमन्त्री शर्मा

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले आगामी आर्थिक वर्षका लागि आइतवार सार्वजनिक गरिएको बजेट चुनावलक्षित नभएको बताएका छन् । सोमबार अर्थ मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उनले चुनावी कुरा बजेटमा नराखिएको दावी गरेका हुन् । 'बजेटमा

कानूनी अड्चन हटाएर निजगढ विमानस्थलको निर्माण अघि बढाउन संसदीय समितिको निर्देशन

काठमाडौं : संसदको अन्तर्राष्ट्रिय सम्बन्ध समितिले कानूनी अड्चन हटाएर निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण अघि बढाउन निर्देशन दिएको छ । आइतबार बसेको समिति बैठकले कानूनी बाधा हटाएर विमानस्थल निर्माण शीघ्र अघि बढाउन सरकारलाई

सरकारले स्वीकृत ग‍र्‍यो मूल्य अभिवृद्धि कर संशोधन नियमावली २०७९

काठमाडौं : सरकारले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको छ । जेठ १३ र १५ गते बसेको मन्त्रिपरिषद्को बैठकले मूल्य अभिवृद्धि कर २४ औँ संशोधन नियमावली २०७९ स्वीकृत गर्ने निर्णय गरेको हो ।

बालेन साहले पदभार ग्रहणपछि भने ‘नगरसभा बैठक लाइभ’

काठमाडौं महानगरपालिका नवनिर्वाचित प्रमुख बालेन साहले पदभार ग्रहण गरेका छन्। राष्ट्रियसभा गृहमा शपथ ग्रहण गरेपछि सिधै महानगरपालिको कार्यालय पुगेर पदभार ग्रहण गरेका हुन्। पदभार ग्रहण गर्दै उनले पहिलो निर्णयमा हस्ताक्षर गरेका छन्। आज

युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा युद्धग्रस्त खार्किभ क्षेत्रको भ्रमण

एजेन्सी : युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले युद्धग्रस्त खार्किभ सहरको भ्रमण गरेका छन् । डोनावास क्षेत्रमा रुसी फौजले आफ्नो पकड कायम गरिरहेका बेला राष्ट्रपति जेलेन्स्कीले पूर्वी युक्रेनको भ्रमण गरेका हुन् । खार्किभ भ्रमणका

दुर्घटनाग्रस्त अवस्थामा भेटियो,हराईरहेको तारा इएरको जहाज,

हिजोदेखि हराईरहेको तारा एयरको जहाज मुस्ताङको थासाङ गाउँपालिका–२ मा दुर्घटनाग्रस्त अवस्थामा फेला परेको छ । यार्सागुम्बा टिप्स गएका स्थानीयल् दुर्घटनाग्रस्त अवस्थामा जहाज फेला पारेका छन्,’ सुरक्षासुत्रका अनुसार, ‘त्यहाँसम्म सुरक्षा