देखाइयो रातो मच्छिन्द्रनाथको भोटो

काठमाडौं : वर्षा र सहकालका देवता रातो मच्छिन्द्रनाथको भोटो देखाउने जात्रा धुमधामका साथ सम्पन्न भएको छ । विगतका दुई वर्षसम्म औपचारिकतामा मात्रै सीमित रहेको जात्रा कोरोनाको त्रास कम भएसँगै यस वर्ष भव्यताको साथ समापन गरिएको हो । गत वैशाख

जाजरकोटमा अज्ञात व्यक्तिद्वारा विद्यालय तोडफोड,

तिलक बाबु , कोहलपुर बाके, जाजरकोट अज्ञात समुहले नलगाड नगरपालिका ५ मा रहेको जनकल्याण आधारभुत विद्यालयमा तोडफोड गरेका छन । अज्ञात समुहद्वारा रातिको समयमा विद्यालय तोडफोड गरेको त्यसै बिधालयका शिक्षक मदन रावलले जानकारी दिनुभयो।

फ्रान्समा मंकीपक्सका ५१ संक्रमित भेटिए

एजेन्सी : फ्रान्समा ५१ जना मंकीपक्स संक्रमित भेटिएका छन् । विश्वभर मंकीपक्सका संक्रमित बढिरहेका बेला फ्रान्समा पनि बढेका हुन् । फ्रान्समा संक्रमितमध्ये सबै जना पुरुष छन् । उनीहरु २२ देखि ६३ वर्ष उमेर समूहका छन् । उनीहरुमध्ये एक जनालाई

संघ र प्रदेशको निर्वाचन तयारीमा जुट्यो आयोग

काठमाडौं : निर्वाचन आयोगले प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको आन्तरिक तयारीमा जुटेको जनाएको छ । संवैधानिक व्यवस्था बमोजिम आगामी मङ्सिर २२ गते अगावै प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन भइसक्नुपर्ने भएकाले आयोग तयारीमा

रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा आज मनाइँदै

काठमाडौं : उपत्यकाको मुख्य र लामो जात्राको रुपमा परिचित रातो मच्छिन्द्रनाथको रथजात्रा अन्तगर्त भोटो जात्रा शनिबार मनाइँदै छ । ललितपुरको जावालाखेलमा आयोजना गरिने जात्राको अपरान्ह राष्ट्रपति विद्यादेवी भण्डारीले अवलोकन गर्नेछिन् ।

शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई रोक्न प्रधानमन्त्रीको आग्रह

काठमाडौं : प्रधानमन्त्री एवं काठमाडौं विश्वविद्यालयका कुलपति शेरबहादुर देउवाले बढ्दो शैक्षिक बेरोजगारी र बौद्धिक प्रतिभा पलायनलाई न्यूनीकरण गर्दै युवा जनशक्तिलाई उनीहरुको रुचि र विश्व बजारको मागअनुसारको गुणस्तरीय शिक्षा उपलब्ध गराउने

मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको अर्थमन्त्री शर्माको दाबी

काठमाडौं : अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र चलायमान बन्दै गएको दाबी गरेका छन् । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा आर्थिक वर्ष २०७९/८० को बजेटमाथिको सैद्धान्तिक छलफलमा उठेका प्रश्नको जवाफ दिदै मन्त्री शर्माले मुलुकको

कांग्रेस एमालेको जस्तो अहंकारको बाटोमा हिँड्दैन : प्रवक्ता महत

काठमाडौं : नेपाली कांग्रेसका प्रवक्ता डा प्रकाश शरण महतले कांग्रेस अहंकारको बाटोमा नरहेको बताएका छन् । सत्ता सहयात्री दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले कांग्रेसलाई थर्काएको भनेर बुझ्न नहुने पनि उनले बताएका छन्

प्रतिनिधिसभामा मूल्यवृद्धि सम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत

काठमाडौं : प्रतिनिधिसभामा मूल्यवृद्धिसम्बन्धमा सार्वजनिक महत्वको प्रस्ताव प्रस्तुत गरिएको छ । पेट्रोलियम पदार्थसहितका वस्तुतमा अस्वभाविक मूल्यवृद्धि गरिएको भन्दै संसदमा दर्ता गरिएको जरुरी सार्वजनिक महत्वको प्रस्तावलाई शुक्रबारको

‘एमाले सरकार परिवर्तनको खेलमा छैन’

काठमाडौं : नेकपा (एमाले)का महासचिव शंकर पोखरेलले आफ्नो पार्टी सरकार परिवर्तनको खेलमा नरहेको बताएका छन् । सत्ता गठबन्धन भत्काउन एमालेले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार