भक्तपुरमा ख्वप विश्वविद्यालय सञ्चालनको माग

भक्तपुर : भक्तपुरका उद्योगिव्यसायीले भक्तपुर नगरपालिकालाई ख्वप विश्वविद्यालय सञ्चालन गर्न स्वीकृत प्रदान गर्न प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष माग राखेका छन् । बुधबार प्रधानमन्त्रीको सचिवालय बालुवाटारमा प्रधानमन्त्री देउवासँग भएको भेटघाट

जिल्ला समन्वय समिति जाजरकोटमा गठबन्धन बिजयी

जाजरकोट जिल्लाको जिल्ला समन्वय समितिमा गठबन्धनका सबै उम्मेद्वार बिजयी भएकाछन । जिल्ला समन्वय समिति प्रमुखमा नेपाली काङ्रेसका काली बहादुर खत्री र सदस्यमा नेकपा माओबादी केन्द्रकी बिनिता नेपाली यस अघिनै निर्बिरोध निर्बाचित भैसकेका थिए ।

इरानमा १२ जनालाई सामूहिक मृत्युदण्ड

एजेन्सी : इस्लामिक गणतन्त्र इरानको दक्षिणपूर्वको जेलमा १२ जना कैदीहरूलाई सामूहिक मृत्युदण्ड दिइएकाे एक गैरसरकारी संस्थाले जनाएको छ । मृत्युदण्डको बढ्दो संख्याबारे चिन्ता बढिरहेका बेला लागुऔषध वा हत्याको आरोपमा दोषी ठहर भएका ११

असारदेखि भदौ मसान्तसम्म सडक खन्न नपाइने

काठमाडौं : सरकारले बर्खामा नयाँ सडक खन्‍न रोक लगाएको छ । सडक विभागले बुधबार सार्वजनिक सूचना जारी गरेर १ असारदेखि भदौ मसान्त अर्थात् आगामी तीन महिना सडक खन्‍न स्वीकृति नदिने भनेको हो । ‘वर्षायाममा धारा, ढल, बिजुली,

नेपाली परिवार गेन्टको तेश्रो अधिबेशन सम्पन्न,

बेल्जियमको गेन्ट शहरमा बस्ने नेपाली समुदायको संस्था " नेपाली परिवार गेन्टको " तेश्रो अधिबेशन सम्पन्न भएकोछ । सोमबार गेन्टमा भएको अधिबेशनले अम्बिका गुरुङको अध्यक्षतामा २० सदस्यीय कार्यदलको सर्बसम्मत चयन गरेकोछ । संस्थाको उपाध्यक्षमा

यस्ता किसिमका सवारीमा इम्बोस्ड नम्बर प्लेट अनिवार्य

काठमाडौं : यातायात व्यवस्था विभागले तत्काल सबै सवारीले इम्बोस्ड नम्बर प्लेट जडान गर्नु नपर्ने बताएको छ । विभागले २०७८ मंसिर १ गतेदेखि दर्ता भएका नयाँ सवारी साधन, फागुन १ गतेदेखि नामसारी भएका सवारी साधन र २०७९ जेठ १ गतेबाट नविकरण

नागरिकहरुमाथि गोली चलाउने आदेश दिइएको छैन : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले आन्दोलनमा उत्रिएका नागरिकहरुमाथि गोली चलाउने आदेश नदिएको बताएका छन् । बाघको आक्रमणबाट स्थानीय घाइते भएपछि आन्दोलनमा उत्रिएका बर्दियाको मधुवन नगरपालिका–२ को ओराली बजार क्षेत्रका स्थानीयमाथि

अब कुहिने र नकुहिने फोहोर नछुट्याए फिर्ता पठाउँछौं : काठमाडौं महानगर प्रमुख बालेन

काठमाडौं : काठमाडौं महानगरपालिकाले अबदेखि कुहिने र नकुहिने नछुट्याएको फोहोर नउठाउने भएको छ । महानगरपालिकाका मेयर बालेन्द्र शाहले उक्त जानकारी दिएका हुन् । ‘नछुट्याएको फोहोर महानगरले संकलन गर्ने छैन र फर्काइदिने छ । यसबाट पर्न

लोसपाले प्रधानमन्त्री देउवालाई बुझायो ११ बुँदे ज्ञापनपत्र, यस्ता छन् माग

काठमाडौं : लोकतान्त्रिक समाजवादी पार्टीले प्रधानमन्त्री शेरबहादुर देउवासमक्ष ज्ञापनपत्र बुझाएको छ । विगतमा लोसपासँग गरिएको प्रतिबद्धता पूरा गर्न भन्दै पार्टी अध्यक्ष महन्थ ठाकुर नेतृत्वमा बालुवाटार पुगेको टोलीले प्रधानमन्त्रीलाई ११ बुँदे

भारतले प्रतिबन्ध लगाएसँगै चिनीको मूल्य आकाशियो, साल्ट ट्रेडिङका कक्षमा बिक्री बन्द

काठमाडौं : साल्ट ट्रेडिङका बिक्री कक्षहरुमा चिनी बिक्री बन्द भएको छ । भारतले निर्यातमा प्रतिबन्ध लगाएसँगै चिनी अभाव भएपछि साल्ट ट्रेडिङका बिक्री कक्षबाट चिनी बेच्न रोकेको हो । उसले प्रतिव्यक्ति दुई केजीका दरले प्रतिकेजी ७९