सवारी दुर्घटना न्यूनीकरण सम्बन्धि सडक नाटक प्रदर्शन…

तिलक बाबू , असार ४ कोहलपुर देशमा बढिरहेको सवारी दुर्घटनालाई मध्यनजर गर्दै दुर्घटना सम्बन्धि ट्राफिक सचेतनामुलक सडक नाटक प्रदर्सनि भएको छ। शनिबार कोहलपुर १२ चप्परगौडिमा प्रदर्सन भएको सडक नाटक कोहलपुर नगरपालिकाको सहयोग, जिल्ला

रवि लामिछानेले खोले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’

काठमाडौं : सञ्चारकर्मी रवि लामिछानेले नयाँ पार्टीको घोषणा गर्दै पत्रकारिताबाट राजनीतिमा प्रवेश गरेका छन् । लामिछानेले मंगलबार राजधानीमा आयोजित कार्यक्रममार्फत ’राष्ट्रिय स्वतन्त्र पार्टी’ गठनको घोषणा गरेका हुन् । लामिछानेले आज

विदेशमा रहेका नेपालीलाई मताधिकार दिन कांग्रेस महामन्त्रीद्वयले गराए आयोगको ध्यानाकर्षण

काठमाडौं : नेपाली कांग्रेसले मतदाता नामावली संकलनलाई सरल बनाउन र विदेशमा रहेका नेपालीको मताधिकार सुनिश्चित गराउन निर्वाचन आयोगको ध्यानाकर्षण गराएको छ । मंगलबार कांग्रेसका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्माले प्रमुख

सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा : ओली

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकार प्रतिपक्षसँग संवादहिनताको अवस्थामा रहेको बताएका छन् । मंगलबार पूर्वराजदुतहरुको समूहले काठमाडौंमा आयोजना गरेको कार्यक्रममा उनले २०४६

योगले जीवन शान्त, फलदायी र उत्पादनमूलक बनाउँछ : गृहमन्त्री खाँण

काठमाडौं : गृहमन्त्री बालकृष्ण खाँणले मानवमा भएको तनाव, रिस नियन्त्रण गरी मानसिक र शारीरिक अवस्थालाई सन्तुलनमा राख्न योगले प्रभावकारी भूमिका खेल्ने बताएका छन् । अन्तर्राष्ट्रिय योग दिवसको अवसरमा शसस्त्र प्रहरीले हल्चोकमा आयोजना गरेको

एन्फा अध्यक्षमा नेम्वाङ निर्वाचित, नयाँ कार्यसमितिमा को-को ?

काठमाडौं : अखिल नेपाल फुटबल संघ (एन्फा)को २१ सदस्यीय नयाँ कार्यसमिति चयन गर्न सोमबार भएको निर्वाचनले १९ जनाको मात्रै टुङ्गो लगाएको छ । निवर्तमान अध्यक्षमा कर्माछिरिङ शेर्पालाई ५ मतले पराजित गर्दै वरिष्ठ उपाध्यक्ष पंकजविक्रम नेम्वाङ

दशौं लाख टन खाद्यान्न रोक्ने रुसी कदमलाई ईयूले दियो ‘युद्ध अपराध’को संज्ञा

एजेन्सी : युरोपेली संघ ‘ईयु’ले युक्रेनमा उत्पादित दशौँ लाख टन खाद्यान्न रोक्ने रुसी कदम 'युद्ध अपराध'को संज्ञा दिएको छ । ईयूका विदेशनीति प्रमुख जुजेप बोरेलले रुसले युद्ध अपराध गरेको बताएका हुन् । युक्रेनबाट आउने निकै महत्त्वपूर्ण

वायुसेवा निगमका कार्यकारी अध्यक्ष अधिकारी निलम्बित

काठमाडौं : सरकारले नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीलाई निलम्बन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले निमगका कार्यकारी अध्यक्ष अधिकारीलाई निलम्बन गर्ने निर्णय गरेको हो । कर्मचारीमाथि दुर्व्यवहार

राष्ट्रिय समाचार समितिको अध्यक्षमा धर्मेन्द्र झा नियुक्त

काठमाडौं : राष्ट्रिय समाचार समिति (रासस)को अध्यक्षमा धर्मेन्द्र झा नियुक्त भएका छन् । सोमबार बसेको मन्त्रिपरिषद बैठकले झालाई अध्यक्ष बनाउने निर्णय गरेको हो । मन्त्रिपरिषद्को सोमवार साँझ बसेको बैठकले सञ्चार मन्त्रालयको प्रस्तावमा

एसपीपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने सरकारको निर्णय

काठमाडौं : सरकारले अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) अस्वीकार गर्ने निर्णय गरेको छ । काठमाडौं : सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अमेरिकालाई पत्र लेखेर एसपीपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो । एसपीपी